Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
नासा
भोयजर १
भाेयजर १
अनतरिक्ष यान
शेख तमीम बिन हमाद अल थानी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नासा
भोयजर १
भाेयजर १
अनतरिक्ष यान
शेख तमीम बिन हमाद अल थानी
Sun, Apr 28, 2024
१६ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एकै दिन नेपाललाई १५ स्वर्ण, तेक्वान्दाे र करातेमा ७/७
१३औं दक्षिण एसियाली खेलकुद (साग)मा अहिलेसम्म नेपालले १५ स्वर्ण जितेकाे छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाललाई तेक्वान्दोमा अर्को पनि स्वर्ण
तेक्वान्दोमा नेपालले अर्को पनि स्वर्ण जितेको छ । पुम्सेको २४–२९ वर्ष उमेर समूहअन्तर्गत नीता गुरुङ, प्रशंसा क्षत्री र सुशीला राईको टोलीले स्वर्ण जितेको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तेक्वान्दोमा भारतलाई पछि पार्दै नेपालले जित्यो स्वर्ण
१३औं दक्षिण एसियाली खेलकदु (साग)अन्तर्गत नेपालले तेक्वान्दोमा अर्को स्वर्ण पदक जितेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
करातेमा अनु अधिकारीले जितिन् स्वर्ण, नेपालको १३औं स्वर्ण पदक
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको कुमुतेअन्तर्गत महिला ५० केजी भन्दा कम तौल समूहमा अनु अधिकारीले स्वर्ण पदक जितेकी छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुम्सेमा पनि नेपाललाई स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत तेक्वान्दोको पुम्से जोडीमा नेपालले स्वर्ण पदक हात पारेकाे छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुसुमले दिलाइन् करातेमा नेपाललाई अर्को स्वर्ण
करातेकी कुसुम खड्काले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको कुमुतेको ४५ केजीमुनि तौल समूहमा नेपालकी कुसुम खड्काले स्वर्ण पदक जितेकी छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साग २०१९ : कुन खेल कहाँ हुँदै ? कसको सहभागिता कुन विधामा ?
यस पटकको सागमा सात राष्ट्रका खेलाडीहरूले सहभागिता जनाएका छन् । सात देशका गरेर जम्मा २ हजार ७१५ प्रतिस्पर्धी रहेका छन् । २६ विधामै प्रतिस्पर्धा गर्ने नेपालबाट सबैभन्दा धेरै ५ सय ९६ प्रतिस्पर्धी रहेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सागमा तेक्वान्दोतर्फ आयशा, पार्वती र लक्ष्मणले जिते स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालकी आयशा शाक्यले स्वर्ण पदक जितेकी छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशी रेफ्रीलाई र्याडिसनको भात, नेपालका रेफ्रीको छाप्रोमा बास
खाना खाने समयमा सातदोबाटो चोकनजिकै भातहोटल खोज्दै हिँडेका एक नेपाली अन्तर्राष्ट्रिय रेफ्रीले भने, ‘राखेपले हामीलाई भात खाने व्यवस्था मिलाएन, त्यही भएर भात कहाँ पाइन्छ भन्दै खोजिरहेका छौं ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
करातेको पुरुष टिम कातामा पनि नेपाललाई स्वर्ण पदक
नेपाली पुरुष टोलीले फाइनलमा श्रीलंकालाई हराउँदै स्वर्ण जित्न सफल भयो । नेपालले २५.५४ अंक स्कोर गर्याे भने श्रीलंकाले २५.२८ अंक स्कोर गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तेक्वान्दोको पुम्सेमा सिनाले दिलाइन् नेपाललाई अर्को स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद (साग) को तेक्वान्दोमा नेपालले थप स्वर्ण पदक जितेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टी–२० क्रिकेटमा अञ्जलीको विश्व कीर्तिमान
नेपालकी फास्ट बलर अञ्जली चन्दले टी–२० क्रिकेटमा विश्व कीर्तिमान बनाएकी छन् । पोखरामा सोमबार १३औं सागअन्तर्गत महिला क्रिकेटमा माल्दिभ्सविरुद्धको खेलमा उनले २ ओभर १ बलमा रन नै नदिएर ६ विकेट लिइन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
करातेतर्फ महिला टिम कातामा नेपाललाई स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको महिला टिम कातामा नेपालले स्वर्ण पदक हात पारेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१३औं सागः कराते र तेक्वान्दोका स्वर्णको छिनोफानो आज
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज कराते र तेक्वान्दोसहित विभिन्न स्पर्धामा स्वर्ण पदकको छिनोफानो हुँदैछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आकर्षक समारोहबीच १३औं सागको भव्य उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज साँझ अत्यन्तै भव्य तथा आकर्षक समारोहबीच उद्घाटन गरेकी छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सागको विगतः भारत सधैं पहिलो, नेपाल अधिकांशमा पाँचाैं
दक्षिण एसियाली संघ (सार्क) दक्षिण एसियाली मुलुकहरूको क्षेत्रीय सहयोगका लागि गठन गरिएको भू–राजनीतिक संघ हो । यसका सदस्य मुलुकहरूमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभस, नेपाल र श्रीलङ्का छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१३औं सागको भव्य उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको दशरथ रंगशालामा उपस्थित भएर १३औं साउथ एसियन गेम्स (साग) को भव्य उद्घाटन गरेकी छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१३औं सागको उद्घाटन सत्र सुरू
१३औं साग खेलकुदको उद्घाटन सत्र सुरू भएको छ । उद्घाटनका लागि यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीसहित देशका विशिष्ट व्यक्तिहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्याडमिन्टनमा नेपालको पदक पक्का
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टनमा नेपालले महिला र पुरुष दुवै टिम इभेन्टमा पदक पक्का गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
3
4
5
6
7
8
9
Next
सर्च गर्नुहोस्