Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
नासा
भोयजर १
भाेयजर १
अनतरिक्ष यान
कतारका अमीर
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नासा
भोयजर १
भाेयजर १
अनतरिक्ष यान
कतारका अमीर
Sun, Apr 28, 2024
१६ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
१३औं साग उद्घाटनपछि फुटबल खेल्न चाहन्थे प्रधानमन्त्री ओली
‘हरि, एक पटक हामीले पनि सागका बेला फुटबल खेल्ने वातावरण मिलाऊ न,’ प्रधानमन्त्रीको जन्मदिन मनाउन बालुवाटार पुगेका बेला ओलीले भनेको सन्दर्भ सम्झँदै हरि भन्छन्, ‘उद्घाटनमा उहाँ आउन नसक्ने भएपछि खल्लो लागिरहेको छ ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सन् १९८४ को पहिलो साग सम्झँदै रंगशाला
२०७२ को महाभूकम्पपछि क्षति भएको दशरथ रंगशालालाई पुनर्निर्माण गरी १३औं सागका लागि तयार गरिएको छ । उद्घाटन समारोहका लागि रंगशालालाई बेहुलीझैं सिंगारिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बक्सिङमा स्वर्ण पदक आश गरिएका यी तीन खेलाडी
त्यसो त आठौं सागयता भने बक्सिङ खेलको इतिहास सम्झनालायकको छैन् । आठौं सागयता बक्सिङ खेलले चाहेअनुरुपको पदक हात पार्न सकेको छैन् । तर, यसपालि आफ्नै भूमिमा हुने खेल भने सम्झनलायक हुनेमा प्रशिक्षक थापा आशावादी छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिला भलिबलमा नेपालको पदक पक्का
नेपालले पहिलो पदक भलिबलबाट प्राप्त गर्ने पक्का भएको छ । सेन्ट्रल जोन च्याम्पियन भएको नेपाली महिला भलिबल टिमले पहिलो पटक दक्षिण एसियाली खेलकुदमा कम्तीमा रजत पदक जित्ने पक्का भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साग पुरुष भलिबलः समूह चरणबाटै बाहिरियो नेपाल
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको खेलमा नेपाली पुरुष टिम भारतसँग ३–० को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सागकाे रंगशालाः कोलकाताको दुबो, फ्रान्सका टेक्निसियन
रंगशालामा बिछ्याइएको दुबो भारतको कोलकाताबाट ल्याइएको हो । यस्तै, स्टिल मोडुलर ग्राण्डस्ट्यान्ड (प्यारपिट) का सामान फ्रान्सबाट ल्याइएको राखेपले जनाएको छ । उक्त प्यारापिट जडानका लागि फ्रान्सबाट दुई जना प्राविधिकसमेत झिकाइएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साग महिला भलिबलः भारतद्वारा नेपाल पराजित
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सागको पार्किङ टुँडिखेलमा, दुई दिन जोर–विजोर लागू हुने
आइतबारबाट औपचारिक रुपमा सुरुवात हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को पार्किङस्थल टुँडिखेल तोकिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखरामा साग तयारीः ब्याडमिन्टन पूर्वाधार तयार, १ सय ५२ पदकमा प्रतिस्पर्धा
१५ मंसिरदेखि हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा प्रतिस्पर्धा हुने ८ खेलमा कुल १ सय ५२ वटा पदकका लागि खेलाडीहरू प्रतिस्पर्धा गर्दैछन् । पोखराबाहेक काठमाडौं र जनकपुर गरी संचालन हुने २८ खेलका लागि कुल १ हजार १ सय ११ पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सागका खेलहरू हेर्ने टिकट शुल्क निर्धारण, पूर्वाधार ताेडफाेड भए दर्शकलाई तिराइने
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साग फुटबलः नयाँ खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल भुटानसँग
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतलाई तेक्वान्दो खेल्ने अनुमति, कराते र आर्चरी भने नपाउने
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारतलाई तेक्वान्दोमा सहभागी हुने अनुमति दिइएको छ । सागको औपचारिक सुरुवात हुन ३ दिन मात्र बाँकी रहेको अवस्थामा भारतले तेक्वान्दो, कराते र आर्चरीमा सहभागी हुन पहल गरे पनि कराते र आर्चरी भने खेल्न नपाउने भएको हाे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१३औं सागकाे तयारी पूरा, २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
१५ मंसिरबाट औपचारिक रूपमा उद्धाटन हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सम्पूर्ण तयारी पूरा भएको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट सुरू हुने १३औं साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साग महिला भलिबलमा आज भारत र नेपाल भिड्दै
प्रतियोगितामा सहभागी हुने वा नहुनेमा अन्योल रहेको भारतीय महिला तथा पुरुषको टोली सागका खेलहरू सुरु भइसकेपछि रातारात आइपुगेको हो । बुधबार राति ११ बजे नेपाल पुगेको थियो । भारतीय महिला भलिबल टोलीले आज(बिहीबार) नेपालसँग प्रतिस्पर्धा गर्दैछ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साग भलिबलः प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग नेपाल पराजित
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को भलिबलअन्तर्गत पुरुषतर्फको स्पर्धामा नेपाल बंगलादेशसँग पराजित भएको छ । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा बंगलादेशले घरेलु टिमलाई ३–२ ले पराजित गरेको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सागमा शानदार सुरुवात
१३औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको महिला भलिबल टोलीले शानदार सुरुवात गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१३औं सागमा दोस्रो हुने हाम्रो लक्ष्य हो
१२औं संस्करणसम्म आइपुग्दा हामीले सागबाट ७९ वटा स्वर्ण निकालेका छौं । १९९९ मा आयोजित आठौं सागमा १२ गेम थिए । त्यसमा हामीले ३१ वटा स्वर्ण पदक जित्यौं
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साग भलिबलको खेलतालिका सार्वजनिक
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबलको खेलतालिका सार्वजनिक भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्याडमिन्टनको पूर्वाधार तयार, १५२ खेलाडी प्रतिस्पर्धा गर्दै
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लक्षित निर्माण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ । पोखरामा हुने ब्याडमिन्टन खेलका लागि निर्माण सुरु गरिएको पूर्वाधारको काम अन्तिम चरणमा पुगेको हाे ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
3
4
5
6
7
8
9
Next
सर्च गर्नुहोस्