ट्रेण्डिङ
रमेश लेखक
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रमेश लेखक
नेपाली कांग्रेस
Sat, May 24, 2025
१० जेठ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
स्वास्थ्य
बीपी क्यान्सर अस्पताल भरतपुरले सञ्चालनमा ल्यायो १ सय ४० शय्याको कोभिड वार्ड
कोरोना संक्रमितको संख्या बढेसँगै बीपी कोइराला क्यान्सर अस्पताल भरतपुर अस्पतालले १ सय ४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको हो ।
२ जेठ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजीक्षेत्रले खोप ल्याएर महामारी नियन्त्रण गर्ला भन्ठान्नु भुल
सरकारले कोरोना विरुद्धको खोप ल्याउन नसकेकोमा लाचारी देखाउनुभन्दा खोप आयातका लागि कमिसनको मोह छोड्दै इमानदार प्रयास गर्नुपर्छ । नि:शुल्क खोप लगाउन पाउनु जनताको संवैधानिक अधिकार हो भने खोप लगाउन दिनु सरकारको जिम्मेवारी ।
१ जेठ, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णाली प्रदेश अस्पतालले फेरि विज्ञप्ति निकालेर भन्यो - कोरोनाका जटिल बिरामी मात्र रेफर गर्नू
कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोरोनाका जटिल बिरामीलाई मात्र अस्पताल पठाउन अनुरोध गरेको छ
१ जेठ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महामारीकाे मैदानमा कमजाेर स्वास्थ्यमन्त्री– सांसदलाई धम्क्याउँछन्, मिडियासामु लाचारी पाेख्छन्
खोप कमिसन प्रकरणले स्वास्थ्य मन्त्रालयको कार्पेटमुनि छोपिएका विवादको चाङ खोतलिन थाले । र, स्वास्थ्यमन्त्री त्रिपाठीको कमजोर कमाण्डको पर्दा उघारियो ।
३१ वैशाख, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उत्पादक भन्छन् - अक्सिजन प्लान्ट चाउचाउ हो र तुरुन्त बनाउन सकिने ?
सरकारले भनेझैँ निजीक्षेत्रले कुनै पनि हालतमा १५/२० दिनमा प्लान्ट बनाउन नसक्ने उनले दाबी गरे
३१ वैशाख, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टेकुका डाक्टरको याचना, ‘एक लिटर भए पनि अक्सिजन ल्याउ, मान्छे कोल्याप्स हुन लाग्यो’
इमरजेन्सीमा ३० देखि ४६ वर्ष उमेरका बिरामीलाई देखाउँदै डा. अनुप भन्छन्, ‘यी सबैलाई भेन्टिलेटर चाहिन्छ । नत्र भने दुई-तीन दिनमा सबै कोल्याप्स हुन्छन् । कसरी बचाउने? ’
३१ वैशाख, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेटौँडामा अक्सिजनको ‘हाहाकार’, ४० बिरामीलाई रेफर गरिँदै
कोभिड अस्पतालका रूपमा सञ्चालित हेटौँडा अस्पतालमा अक्सिजन अभाव भएपछि ‘हाहाकार’ मच्चिएको छ
३१ वैशाख, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भोलिदेखि चन्द्रागिरि नगरपालिका 'सिल' : हिँडडुल गर्न प्रतिबन्ध, तरकारी पसल पनि बन्द हुने
यो अवधिमा खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफूल तथा तरकारी पसल, निर्माण सामग्री पसल, वडा कार्यालय, नगरबाट सञ्चालित योजनाहरू, सरकारी तथा गैर सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सबै प्रकारका नीजि कार्यालयका सेवा बन्द गरिने नगरपालिकाले जनाएको छ
३१ वैशाख, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिडबारेका समाचार कति भरपर्दा छन् ? जाँच गरौँ
केही दिनअगाडि झापाका एक जना गुरुले १८ वटा जडीबुटी मिलाएर कोरोनाको औषधि बनाएको भनेर एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । खुलेआम यसरी कुनै विश्वसनीय आधार नभएका जडीबुटी, झारपात पकाएर मान्छेहरूलाई ख्वाउँदा कसैको ज्यान तलमाथि भयो भने को जिम्मेवार हुने ?
३१ वैशाख, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाभन्दा डरलाग्दो कोरोनाको डर : कोभिडकालमा मानसिक रूपमा कसरी स्वस्थ हुने ?
कोभिड–१९ कोरोनाको दोस्रो लहर थप भयावह सावित भइरहँदा यसरी कोरोनाभन्दा पनि कोरोनाको डरका कारण विचलित हुनेको संख्या उल्लेखनीय रहेको मनोविद्हरू बताउँछन् ।
३१ वैशाख, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अक्सिजन अभाव : बेड भएर पनि बिरामी राख्न नसक्ने अवस्थामा अस्पतालहरू
कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को बैठकले अस्पताललाई दैनिक एक सय सिलिन्डर अक्सिजन मात्रै उपलब्ध गराउने गरी कोटा तोकेसँगै अक्सिजनको हाहाकार भएको अधिकांश अस्पतालहरूको भनाइ छ ।
३० वैशाख, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१५ दिनभित्र अक्सिजन प्लान्ट जडान सम्भव छैन, सरकारको निर्देशन हावादारी : अफिन
बिहीबार अफिनका तर्फबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष वसन्तकुमार चौधरीले २ करोड ५० लाख खर्च हुने पूर्वाधार १५ दिनमै तयार हुन नसक्ने बताएका हुन्
३० वैशाख, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अक्सिजनको हाहाकार : ‘अस्पतालले अक्सिजन छैन भनेर पठायो, हामीलाई आमाले छाडेर जानुभो’
३० वैशाख, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पीसीआर रिपोर्ट समयमै नआउँदा समुदायमा संक्रमण फैलिने जोखिम
स्वाब दिएर पनि धेरै मानिस गाउँघरतिर घुमिरहेका हुन्छन्, जसका कारण कारण समुदायस्तरमा थप संक्रमणको जोखिम बढ्ने उनी बताउँछन्
३० वैशाख, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अस्पतालमा बेड थप्नुपर्ने बेला मसानघाटमा चिता थपिरहेको सरकार
‘भेन्टिलेटरदेखि अस्पतालको आँगनसम्म संक्रमित छन् । कहाँकहाँ हेर्ने हामीले, हामी त बौलाउने बेला भइसक्यो,’ चिकित्सक आक्रोशित हुन्छन्, ‘बेड र अक्सिजनको अभावमा बचाउन सकिने बिरामी पनि मरिरहेका छन् ।’
२९ वैशाख, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रपतिदेखि राजनीतिक दललाई चिकित्सकको प्रश्न - जनताको जीवनभन्दा ठूलो के हुन्छ ?
नेपाल चिकित्सक संघले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र अन्य राजनीतिक दललाई महामारी नियन्त्रणमा एकजुट भएर लाग्न आग्रह गरेको छ
२९ वैशाख, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रकाश सपुत भन्छन्- कोरोनाको लक्षण डर पनि रहेछ, अब बाँच्दिनँजस्तो लागेको थियो
प्रकाश भन्छन्, 'हामीले सामाजिक दूरी कायम गरेर आमाको मुख हेर्यौँ । छेउमा आएको छोरालाई छुन नपाउँदा आमाले नि त्यस्तै महसुस गर्नुभयो होला, जस्तो मैले प्रविष्टीलाई छुन नपाउँदा महसुस गरेको थिएँ'
२९ वैशाख, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना खाेप लगाउन फर्म भर्नुपर्ने, अरु के–के निर्णय भए ?
अर्काे चरणकाे खाेप अभियानका लागि फर्म भर्नुपर्ने । यसमा १८ वर्ष र साेभन्दा माथिका व्यक्तिहरूलाई भर्ने भनिएकाे छ । याे फारम भर्नेबित्तिकै खाेप लगाउन पाइन्छ भन्न हुँदैन
२९ वैशाख, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘मृत्युदर अझै तीन हप्तासम्म बढ्छ, स्थानीय तह उठ्नुपर्यो’
दुःखका साथ भन्नुपर्छ, अब बालबालिका, युवा वा ज्येष्ठ नागरिक कसलाई जोगाउने भन्ने स्थिति छ । एउटा मान्छेलाई भेन्टिलेटरमा राख्दा बाँच्ने सम्भावना १० प्रतिशत छ तर अर्कोलाई राख्दा बाँच्ने सम्भावना ९० प्रतिशत छ भने कसलाई राख्ने ?
२९ वैशाख, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
111
112
113
114
Next
सर्च गर्नुहोस्