ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
नेपाली कांग्रेस
Fri, May 16, 2025
२ जेठ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
शिक्षा
एसईईको नतिजा साउनको दोस्रो साता
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउनको दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यार्थीले पढ्न पाएनन्, स्कुलले शुल्क, शिक्षक–कर्मचारीले तलब
कोरोनाका कारण विद्यालय बन्द भएको अवधिमा सरकार शुल्क नलिन भन्छ । निजी विद्यालय शुल्कका लागि अभिभावकलाई अपिल गर्छन् । शुल्क तिर्ने कि नतिर्ने अभिभावक दोधारमा
११ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शुल्क उठाउने नाममा निजी विद्यालयको बदमासी, बिलमा यातायात र खानाको रकम
कोरोना भाइरसका कारण सबै तहका विद्यालयको पठनपाठन बन्द रहेका बेला ललितपुरको एउटा निजी विद्यालयले भने यातायात शीर्षकमा समेत रकम तोकेर अभिभावकलाई बिल पठाएको छ । कोरोना भाइरसका कारण मुलुकले लकडाउनको समस्या झेलिरहेका बेला ललितपुरस्थित युलेन्स स्कुलले यातायात शीर्षकमा समेत रकम तोकेर बिल पठाएको हो ।
११ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षकद्वारा राहत कोषमा १५ लाख सहयोग
वालिङस्थित सामुदायिक विद्यालयका शिक्षकले वालिङ नगरपालिकाको राहत कोषमा हालसम्मकै सर्वाधिक राशि उपलब्ध गराएका छन् ।
१० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१५ साउनभित्र एसईईको परीक्षाफल प्रकाशित
राष्ट्रिय परीक्षा बोर्डले साउनको दोस्रो सातासम्म परीक्षाफल प्रकाशित गर्ने गरी कार्यवधि तयार गरेको छ । कार्यविधिअनुसार सबै विद्यालयले यही असार २० सम्म विद्यार्थीको अन्तिम मूल्यांकन गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने र एकाइले यही ३० गतेभित्र सबै अंक बोर्डमा पठाउने तयारी गरेको छ ।
१० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यसरी पाइन्छ एसईईको प्रमाणपत्र, मूल्याङ्कन कार्यविधि सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्याङ्कन गर्ने कार्यविधि सार्वजनिक गरेको छ ।
९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजी विद्यालयलाई शिक्षा मन्त्रालयले भन्यो : आफूखुसी शुल्क नलिनुहोस्
निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुसी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्नरनगराउन अनुरोध गरेको छ ।
८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैकल्पिक शिक्षण हल्लै बढी : विद्यार्थी ७० लाख, पढ्ने सय जना !
तामझामका साथ रेडियो टीभी, युट्युबलगायतका सामाजिक सञ्जालबाट पठनपाठन सुरु भएको एक साता भएको छ । देशभरका ७० लाख विद्यार्थीलाई लक्षित गरेर सुरु गरिएको पठनपाठनमा भने यो अवधिमा मुस्किलले सय जना सहभागी देखिन्छन्
८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शुल्क बुझाउन अभिभावकलाई प्याब्सन र एनप्याब्सनको अपिल
प्याब्सन र एनप्याब्सनले विद्यार्थीको अभिलेखीकरण गर्न र शुल्क भुक्तानी गर्न अभिभावकलाई अपिल गरेका छन् । आइतबार संयुक्त विज्ञप्ति निकाल्दै दुवै संस्थाले शुल्क भुक्तानी गर्न अपिल गरेका हुन्
७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२ लाख शिक्षकले पाएनन् ३ महिनादेखिको तलब
कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झण्डै २ लाख शिक्षकले ३ महिनादेखि तलब पाउन सकेका छैनन् ।
७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसइईको कानुनी व्यवस्था परिवर्तन गरिँदै
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानुनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानुनमा संशोधन हुन लागेको हो ।
६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कक्षा ११ को परीक्षा पनि नहुने, विद्यालयकै मूल्याङ्कनलाई आधार मानिने
कक्षा ११ को पनि परीक्षा नहुने भएको छ । परीक्षा नहुने भएपछि विद्यालयको आन्तरिक मूल्याङकनलाई आधार मानिने भएको छ ।
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इन्जिनियरिङ पेसाको लाइसेन्समा कडाइ, अब परीक्षा पास गर्नैपर्ने
इन्जिनियरहरूले लाइेसन्स लिन परीक्षा दिनुपर्ने भएको छ । विश्वविद्यालयबाट पास भएको सर्टिफिकेट पेस गरेपछि परिषद्ले लाइसेन्स दिने गरेको थियो । अब लाइसेन्स लिनका लागि इन्जिनियरिङ काउन्सिलले लिएको परीक्षा पास हुनुपर्छ
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३ करोड खर्चेर छापिएका एसईईका ५१ लाख प्रश्नपत्र के गर्ने ?
त्रैमासिक परीक्षाको ६० प्रतिशत र प्रश्नपत्रको ४० प्रतिशत मानेर मूल्याङ्कन गर्न सकिन्छ । यसो गर्दा प्रश्नपत्र र उत्तरपुस्तिका पनि खेर गएन, मूल्याङ्कन गरेर ग्रेड सिट दिन पनि सजिलो हुन्छ
२ असार, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुबिसुको क्लियर टीभीमा अनलाइन कक्षा सुरु
नेपालको केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले ई( कक्षा प्रसारण सुरु गरेको छ
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चीनद्वारा शैक्षिक क्षेत्रको लगानीमा ८.७४ प्रतिशत वृद्धि
चीनले देशभर शैक्षिक क्षेत्रमा गरेको लगानी सन् २०१९ मा ५० खर्ब १७ अर्ब ५० करोड चिनियाँ युआन पुगेको चीन सरकारले बताएको छ । सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा ८.७४ प्रतिशत रकम वृद्धि भएको हो ।
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजदेखि रेडियो र टिभीबाट पढाइ
कोरोना भाइरसको सङ्क्रमणका कारण लकडाउनमा परेर पढाइअवरुद्ध भएका सामुुदायिक विद्यालय तहका लाखौँ विद्यार्थीले सोमबारदेखि वैकल्पिक विधिबाट अध्ययन अध्यापन निरन्तर गर्ने भएका छन् ।
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसईई खारेज गर्ने गल्ती नगराैँ
मोडर्न एजुकेसन सिस्टम हामीले धेरै पछि सुरू गरेका हौँ । जुन समयमा सुरू गरेका थियौँ, त्यो बेलामा कक्षामा पढाइ हुन्थ्यो । लाइब्रेरीमा गएर पनि पढिएको हुन्थ्यो । ‘लर्निङ’ त भयो । तर ‘एप्लाइड’ गर्ने ठाउँमा पछि परेका छौँ
३२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भोलिदेखि रेडियो र टेलिभिजनबाट पढाइ (तालिकासहित)
कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ
३२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
111
112
113
114
Next
सर्च गर्नुहोस्