ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
नेपाली कांग्रेस
Sat, May 17, 2025
३ जेठ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
शिक्षा
एसइई खारेजी गर्नुपर्ने निर्णय
संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को अब कुनै पनि आवश्यकता नरहेकाले खारेजी गर्नुपर्ने निर्णय गरेको छ ।
३१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसईई नलिने तर विद्यालयले मूल्याङ्कन गर्ने कार्यविधि खोइ ?
शिक्षा मन्त्रालयले बोर्डलाई देखाउँछ । बोर्डले थाहा छैन भन्छ,’ उनले भने, ‘अब कार्यविधि नभई मूल्याङ्कनमा समस्या आउँछ । कि सबै जिम्मा विद्यालयलाई नै दिइनुपर्छ । विद्यार्थीलाई अन्याय हुने देखियो ।’
३० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रत्यक्ष सिकाइको निरन्तरता र भ्रम
लकडाउन आतङ्कका कारण आमजनताको दैनिकी र जीवन बर्बाद भएको विषयलाई स्वीकार नगर्नु भनेको समस्याको केन्द्रविन्दुलाई पहिचान नगर्नु र नचाहनु नै हो । त्यसैले सार्भभौम संसदमा भएको छलफल फगत गगन–ओली प्रहसन मात्र नबनोस्
३० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा कार्यविधिमा स्पष्ट गरिनेभएको छ ।
३० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसइई परीक्षा नगर्ने निर्णयको एनसीईद्वारा स्वागत
शैक्षिक संस्थाहरूको राष्ट्रिय सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले सरकारबाट माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने निर्णय भएकामा स्वागत गरेको छ ।
२९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब प्रत्येक शुक्रबार शिलापत्रमा ‘वेबिनार सिरिज’
अब यी प्रश्नको उत्तर शिक्षाविद्हरूबाट खोजिनेछ । यसका लागि शिलापत्रडटकम, स्टिम फाउन्डेसन र मिटिङ प्वाइन्टले ‘वेबिनार सिरिज’ सञ्चालन गर्ने भएका छन्
२९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यो वर्ष एसईई नहुने, विद्यालयको मूल्याङ्कनलाई मान्यता
यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्ष कोरोना भाइरसका कारण परीक्षा गर्न सम्भव नभएपछि विद्यालयको मूल्याङ्कनलाई आधार मान्ने निर्णय गरेको हो ।
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
याे वर्ष एसईई नहुने, मन्त्रिपरिषद्ले निर्णय गर्दै
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लगेका छन् ।
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं महानगरले रेडियोबाट पढाउन थाल्यो
काठमाडौं महानगरपालिकाले वैकल्पिक विधिबाट विद्यार्थीलाई पढाउन सुरु गरेको छ । बुधबार बिहानबाट रेडियोबाट पढाउन सुरु गरिएको महानगरका शिक्षा विभागका अधिकृत तारापति खरेलले जानकारी दिए
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शैक्षिक समस्या समाधानका लागि सरकार अझै पर्ख र हेरको रणनीतिमा छ : विज्ञहरू
विशेष गरी सम्बन्धित मन्त्रालयले विद्यमान अवस्थामा शैक्षिक समस्याहरू समाधानका लागि मार्गनिर्देश गर्न नसकेको तथा मन्त्रालयले अझै पर्ख र हेरको रणनीति लिएको विज्ञहरुले बताएका छन्
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिविमा अनलाइन पठनपाठनः स्नातकोत्तरका पढ्दै, स्नातकको अत्तोपत्तो छैन
त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा सञ्चालित स्नातकोत्तर तहको अनलाइन कक्षामा विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । स्नातक तहमा अनलाइन कक्षा सञ्चालन त के धेरै विद्यार्थीको अझै अत्तोपत्तो लाग्न सकेको छैन ।
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इक्यानका सबै सदस्य र कर्मचारीको कोरोना बीमा
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आफ्ना सबै सदस्य र कर्मचारीको कोरोना बीमा गरेको छ । इक्यान अध्यक्ष प्रकाश पाण्डेका अनुसार इक्यानका सबै ४ सय ६३ जना सदस्य र ९ जना कर्मचारीको कोरोना बीमा गरिएको हो ।
२७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ असारदेखि होम स्कुलिङ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले १ असारदेखि होम स्कुलिङ सुरु हुने बताएका छन् । मंगलबार संसदमा बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले १ असारदेखि होम स्कुलिङ सुरु हुने बताएका हुन्
२७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनले आध्यात्मिक पुस्तकको माग बढ्यो, गीता प्रेस ४ घण्टा खुला
बन्दाबन्दीमा आध्यात्मिक पुस्तकका पाठकको माग बढ्न थालेपछि सुरक्षित तवरले पशुपति क्षेत्रमा रहेको प्रसिद्ध आध्यात्मिक प्रकाशन संस्था गीता प्रेसको बिक्री केन्द्र ४ घण्टा खुल्न थालेको छ ।
२७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घरमै पुस्तकः शिक्षकले टोलमै पढाउने
स्याङ्जाको भिरकोट नगरपालिकाले विद्यार्थीको घरघरमै पुगेर पुस्तक उपलब्ध गराएको छ । बन्दाबन्दीका कारण लामो समयदेखि शैक्षिक गतिविधि प्रभावित भइरहेका बेला नगरपालिकाले विद्यालयका शिक्षकमार्फत विद्यार्थीको हातहातमा पुस्तक पुर्याएको हो ।
२४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीमा समस्यामा त्रिविले थाल्यो अनुसन्धान
त्रिभुवन विश्वविद्यालयले मातहतका केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रलाई मुलुकको भूगोल, सीमा समस्या, नक्सालगायतका जल्दाबल्दा राष्ट्रिय मुद्दाका विषयमा अनुसन्धान गर्न क्रियाशील गराएको छ ।
२३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने
विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरू गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७ चैतभित्र यो शैक्षिक सत्रको पढाइ पूरा गर्न सक्ने अवस्था सिर्जना भएको छ ।
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ढुक्क भए हुन्छ, अहिल्यै स्कुल कलेज खोल्न सकिन्न
हामीले देशको सबै पक्षलाई हेरेर यी चारवटा पद्धतिका आधारमा अगाडि बढ्यौँ भने मोटामोटी सबै विद्यार्थीलाई हामी सम्बोधन गर्न सक्छौँ
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब अनलाइन, अफलाइन, रेडियो, टेलिभिजनबाट पठनपाठन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने निर्देशिका जारी गरेको छ
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
112
113
114
115
Next
सर्च गर्नुहोस्