अहिले दुई लेनको सडक स्तरोन्नति नै पूरा हुन बाँकी रहेको अवस्थामा चार लेनको प्रस्तावको कार्यान्वयन, स्रोत सुनिश्चितता र प्राथमिकता स्पष्ट हुन सकेको छैन ।
थप
पढ्नुहोस्
हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज लक्ष्मी पूजा विभिन्न धार्मिक विधिअनुसार मनाइएको छ । लक्ष्मी पूजाको अवसरमा काठमाडौं उपत्यका झिलिमिली बनेको छ ।
थप
पढ्नुहोस्
देउवा सार्वजनिक रूपमा कांग्रेसको संस्थापन समूहप्रति कमै आक्रामक भएका छन् । गत ३१ साउनमा उनले समूहको राष्ट्रिय भेलामा आफू हिन्दु रहेको भन्दै धर्म र राजनीतिको तरंग सिर्जना गरेका थिए ।
थप
पढ्नुहोस्
विराटनगर किंग्सका लोकेश बमले ५ खेलमा १९४, कर्णाली याक्सका पवन सर्राफले ४ इनिङ्समा १०८ र विराटनगर किंग्सका इमरान शेखले ५ खेलका ४ इनिङ्समा १०० रन बनाएका छन् ।
थप
पढ्नुहोस्
विशेषज्ञहरूका अनुसार चीनले अमेरिकी प्रतिबन्धबाट एउटा कुरा सिकेको छ । त्यो भनेको शक्ति राष्ट्र बन्नका लागि विमानवाहक पोत र लामो दूरीका मिसाइल मात्रै पर्याप्त छैनन् ।
थप
पढ्नुहोस्
ब्लगशंकर मोचीको प्रश्न !- केशव दाहालगाउँ जानलाई त भाडानै धेरै लाग्छ हजुर । फेरि गाउँमा छ नै के ? मेरो त न जानलाई गाउँ छ, न बेच्नलाई अरु केही । यही सडकमा बस्छु र दोकान थाप्छु । मेरो दोकान भन्नु यही हो हजुर, थोत्रा जुत्ता, सियो, धागो, हताैडा र पालिस ।थप पढ्नुहोस्
15 min read
Share