कालेबुङबाट चिया टिप्नेहरूको कथा बोकेर काठमाडौं आए काविमो (भिडियो) पिँजडालाई नै आकाश सम्झिने चराले, उड्ने सपना देख्न थाले के हुन्छ ? दुनियाँका नजरमा पागल हुन्छ । शिवराज त्यस्तै पागल थिए, जो चियाबारीको पिँजडामा बस्थे । तैपनि उड्ने सपना देखिरहन्थे... । ४ माघ, २०८१2 min read Share
भूकम्प गइरहेको बेला के गर्ने, के नगर्ने ? (भिडियोसहित)गत २३ पुसमा चीनको स्वशासित क्षेत्र तिब्बतमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पले १ सय २६ जनाको ज्यान लियो । अरु सयौँ घाइते भए२ माघ, २०८१9 min read Share
सिनेमाको कथाजस्तै चुङ्बाको जिन्दगी (भिडियो)नेपाली फोटोग्राफर जुनसुकै देशका फोटोग्राफरभन्दा कम छैनन् भनेर देखाउनु छ भन्थे वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पा । हाम्रा वन्यजन्तु देखाएरै संसारका पर्यटकलाई नेपाल बोलाउन सकिने उनी बताउँथे२९ पुस, २०८१11 min read Share
वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले दिन नपाएको अन्तिम ‘स्पिच’६ दिनअघि नै लेखेर तयार पारेको ‘स्पिच’ मा उनले भविष्यका आफ्ना योजनाबारे पनि बताएका छन् । नेपालमा वाइल्ड लाइफ फोटोग्राफीको जग बलियो पार्ने प्रयास आफूले गरिरहने उनको सङ्कल्प थियो ।२९ पुस, २०८१20 min read Share
अनलाइन स्क्यामको जालोमा सीएदेखि डाक्टर र नेतासम्म, ६ महिनामा ५० करोड ठगी (भिडियोसहित)२४ पुस, २०८१5 min read Share
तिब्बत भूकम्पः पश्चिम नेपालतिर हेरेर किन चिन्तित छन् भूकम्पविद् ? (भिडियोसहित)भूकम्प भन्नासाथै नेपालको पछिल्लो पुस्ताले सम्झिने सबैभन्दा भयानक साल २०७२ हो । त्यो वर्ष वैशाख १२ गते गएको भूकम्पलाई विनाशकारी भनेर सम्झिने गरिन्छ । तर, त्यसयता पनि दर्जनौँ भूकम्प गइसकेका छन् । २३ पुस, २०८१3 min read Share
त्यो दिन अर्घाखाँची पार्कमा सचिन नदेखिएका भए (भिडियोसहित)पाएसम्म आफू समान उमेरका साथीहरूसँग खेल्थे, नपाए एक्लै नाच्दै, गुनगुनाउँदै दौडिन्थे । गाउँको हावापानीमा स्वस्थ देखिन्थे उनी । यद्यपि, उनी ‘भेन्ट्रिकुल सिस्ट’ नामको दुर्लभ किसिमको ब्रेन ट्युमरका साथ जन्मिएका थिए, जुन उनको मृत्युको कारण बन्न पुग्यो१९ पुस, २०८१16 min read Share
टेलिग्राम ग्रुपमा पुगेर यसरी ठगिए सौगात (भिडियोसहित)सुरुमा सौगातलाई त्यो मान्छेको कुरा पत्यार लागेन । तैपनि लाइक मात्रै गर्दा पैसा आउने कुराले उनको मनलाई थिरहीन बनायो ।१७ पुस, २०८१12 min read Share
मुकुल ढकाललाई कारबाही गर्ने निर्णयबाट हस्ताक्षर फिर्ता लिएको भन्दै रास्वपाका दुई प्रदेश सभापतिले लेखे पत्रकोशीका सभापति तिम्सिनाले आफ्नो पत्र पार्टीको केन्द्रीय समिति सदस्यहरू रहेको ग्रुपमै राखेका छन् भने मधेश सभापति यादवले केन्द्रीय कार्यवाहक सभापति डीपी अर्याललाई पठाएका छन् ।१६ पुस, २०८१5 min read Share
'मेरा आँखालाई अँध्यारोले छोप्यो, मेरो संसार अँध्यारो भयो' (भिडियोसहित)धादिङ छेवाङकी ६९ वर्षीय फूलमाया बिसुङ्खेले यी सबै चुनौतीमाझ एउटा लौरोको सहारामा घाँस-दाउरा गरेको तीन दशकभन्दा बढी भयो । नुनतेल किन्न तीन कोष परको बजारसम्म उनी लौरो टेकेरै पुग्छिन् । आँखा नदेखे पनि बनिबुतो र मेलापात नगरी चुल्हो बल्दैन । १५ पुस, २०८१8 min read Share
..त्यसपछि नेपाल बन्न सक्छ भारत, पाकिस्तानजस्तै टेस्ट राष्ट्र (भिडियोसहित)नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले सेतो जर्सीमा अन्तर्राष्ट्रिय म्याच खेल्दै गरेको कहिलेसम्म देख्न पाइएला ?१० पुस, २०८१18 min read Share
रविका लफडाः पहिले सबै पद ‘कोल्याप्स’, अहिले सांसद निलम्बनअसार २०७९ मा पार्टी खोली ४ मंसिर २०७९ को आमनिर्वाचनमा गएर रवि लामिछाने चितवन– २ बाट भारी मतसहित निर्वाचित भएको २ महिना ३ दिन अनि उपप्रधानमन्त्री एवं गृहमन्त्री भएको करिब महिना दिन मात्र भएको थियो८ पुस, २०८१10 min read Share
संसारभर खेलेर नपाएको फ्रेन्चाइज उपाधि जिम्मी निशमलाई नेपालमा (भिडियोसहित)जनकपुर बोल्ट्स एनपीएल फाइनलमा पुगेदेखि नै नेपालमा जिम्मी निशमको चर्चा भइरहेको छ । हुन पनि जनकपुरलाई च्याम्पियन बनाउन उनी प्रमुख ‘भर्याङ’ बनेका थिए । ७ पुस, २०८१9 min read Share
एनपीएलको रोचक संयोग– एउटै घरभित्र विजेता र उपविजेताको उपाधि एनपीएल विजेता जनकपुर बोल्ट्सका आसिफ शेख र उपविजेता सुदूरपश्चिम रोयल्सका आरिफ शेख सहोदर दाजुभाइ हुन् ।६ पुस, २०८१5 min read Share
कर्णालीले हार्यो, विपिनले जिते (भिडियो)पहिलो संस्करणको नेपाल प्रिमियर लिगले क्रिकेट दर्शकलाई मनोरञ्जन त दिइरहेकै छ, सँगसँगै दूरदराजका नयाँ प्रतिभालाई बाहिर ल्याउने अनि क्षमता देखाउने अवसर पनि दिएको छ ।४ पुस, २०८१9 min read Share
सन्दीप र कुशल भुर्तेलले पारे निराश, राम्रो खेलेर पनि रोहित र करण 'फेल'राष्ट्रिय क्रिकेट टोलीका दायाँ हाते स्पिन बलर सन्दीप लामिछाने बलिङ खुबीकै कारण चर्चित छन् । तर, नेपाल प्रिमियर लिग (एनपीएल)मा उनले टिमसहित समर्थकलाई निराश पारे२ पुस, २०८१23 min read Share
क्वालिफायरमा जनकपुरलाई सुदूरपश्चिमसँग बदला लिने मौका, चितवनलाई कर्णालीको चुनौती (भिडियो)१८ डिसेम्बरको बिहान क्वालिफायर १ र दिउँसो एलिमिनेटर विजेताको टुङ्गो लागेपछि अर्को चरणको समीकरण बन्नेछ । १ पुस, २०८१7 min read Share
राष्ट्रिय टोलीका सफल ओपनर, एनपीएलमा ‘फेल’नेपाल प्रिमियर लिग (एनपीएल) को सबैभन्दा महँगो फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सका समर्थकलाई कप्तान कुशल भुर्तेलमाथि ठूलो भरोसा थियो ।३० मंसिर, २०८१6 min read Share