सांसद र मन्त्रीहरू, जो अङ्ग्रेजीमा जबर्जस्ती गर्दा हाँसोका पात्र बने‘टुटेफुटेको’ अङ्ग्रेजीका कारण संसदको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा सोसल मिडियामा ‘ट्रोल’ बनेका छन्१० साउन, २०८१12 min read Share
मेयर बालेनसँग वार्ता खोजिरहेछन् न्युरोडवासी, केमा प्रस्ट हुन चाहन्छन् उनीहरू ?टेन्टमुनि टेबुल, कुर्सी राखेर उनले कार्यालयको काम त्यहीँबाट गरिरहेका छन् । यसको उद्देश्य, पैदल मार्गमा महानगरलाई रोक्नु हो ।७ साउन, २०८१8 min read Share
रास्वपाले गुपचुप राखेकाे भिसा प्रकरणले इन्दिरा रानाको उपसभामुख पद संकटमारास्वपा संगठन विभाग सचिव श्रेष्ठकाे सम्पर्कमा आएका व्यक्ति यिनैमध्ये एकका चिनजानका व्यक्ति थिए, जसले सिफारिसका लागि पैसा बुझाएको दाबी गरेका थिए । ४ साउन, २०८१7 min read Share
सिमलताल पहिरो घटनापछि अहिलेसम्म के-के भयो ? (भिडियो ब्रिफिङ)चितवनको सिमलतालमा पहिरोसँगै दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको एक साता पुग्न लाग्दा ४३ यात्रु अझै बेपत्ता छन् ।३ साउन, २०८१4 min read Share
शान्त समुद्रमा चलाउने प्रविधि ल्याएर उर्लिंदो त्रिशूलीमा खोजी, सिमलताल दुर्घटनाबाट के सिक्ने ?३ साउन, २०८१6 min read Share
२० दिनभित्रै पैदल मार्ग बढाउने गरी न्युरोड छिरे बालेन, यसपल्ट भएन अवरोधऐन देखाएर महानगरलाई हस्तक्षेप गरेको कार्यालयले पनि अब रोक्न सक्ने छैन । २ साउन, २०८१13 min read Share
नगरसभामा को पहिला पस्ने भन्नेमै विवाद, मेयर हर्कको प्रस्तावमा किन बिच्किए वडाध्यक्षहरू ?‘हामी काम नपाएर आएको हो ?,’ क्यामेराअगाडि महिला सदस्यहरू एकै स्वरमा भनिरहेका थिए१ साउन, २०८१8 min read Share
सीतासहित बालुवाटार छिरेका प्रचण्ड खुमलटार फर्किँदा एक्लैअर्धचेत नै भए पनि त्यो बेला बालुवाटार सर्दा प्रचण्डसँग पत्नी सीता थिइन् । तर, प्रधानमन्त्री भएको १९ महिनापछि बालुवाटारबाट खुमलटार फर्किँदा प्रचण्डसँग सीता छैनन् । एक दिनअघि मात्र वार्षिकी सकेर उनी फर्किएका छन्२८ असार, २०८१7 min read Share
सत्तालिप्सादेखि पति–पत्नीको झगडाले डेढ वर्षमै बदनाम भए नयाँ दलनयाँ दलहरूले आन्तरिक झगडामा समेत पुराना दललाई टक्कर दिए । विश्लेषकहरूका अनुसार, यी सबै पार्टीले परम्परागत पार्टीभन्दा आफूलाई फरक देखाउन सकेनन् । २७ असार, २०८१7 min read Share
लेखेको कुरासमेत पढ्न नजानेर ट्रोल बन्छन् 'माननीय'हरूलाग्थ्यो, डायरीमा पढेका वाक्यहरू उनले लेखेको होइन । किनकि, आफूले पढेको गलत हुँदा पनि सिंहले सच्याइनन् ।२४ असार, २०८१14 min read Share
सरकार ढाल्ने र बनाउने बैठक सधैँ किन हुन्छ व्यापारीको घरमा ?एमाले अध्यक्ष ओलीका ‘ब्याडमिन्टन पार्टनर’ एवं पारिवारिक सम्बन्धसमेत भएकाले पनि उनको घर चुनिएको अनुमान छ । यद्यपि, एमालेका तर्फबाट उनले यसअघि धेरैपल्ट दल वा नेताहरूबीच मध्यस्थकर्ताको भूमिका निभाइसकेका छन् ।१८ असार, २०८१11 min read Share
रास्वपा महामन्त्री मुकुल ढकालको पछाडि को छ ?ढकालविरुद्ध रास्वपाले कारबाही प्रक्रिया अगाडि बढाएको छ । एक नेताका अनुसार, निलम्बन नगरे पनि पार्टीले महामन्त्री पदमै छोडेर उनलाई ‘बिजनेसविहीन’ बनाइदिन सक्छ ।१६ असार, २०८१6 min read Share
रास्वपा महामन्त्रीले किन उठाए 'जोखिम ?'देशका विभिन्न जिल्लाको यात्रा गरी नागरिकको राय बुझेर फर्केका ढकालले निर्मम निष्कर्ष सार्वजनिक गरेका थिए- अहिलेकै बाटोबाट हिँडिरहे पार्टीको अस्तित्व संकटमा पर्ने छ ।१२ असार, २०८१6 min read Share
मेयर बालेनको गतिमा वडाध्यक्षहरूको संगठित लगामबालेनले तीन जनाका कारण १ सय ६० नगरसभा सदस्यको बोल्ने अधिकार हनन भएको आरोपको जवाफ सोमबार तीनै जनाले दिए । ११ असार, २०८१10 min read Share
'घण्टी मित्रहरू'को निष्कर्ष- अबको बाटो गाह्रो छअहिलेकै बाटोबाट हिँडिरहे पार्टीको अस्तित्व नै संकटमा पर्ने ठहर महामन्त्री मुकुल ढकालको छ । आफूहरू गम्भीर र उच्च संवेदनशील प्रश्नका अगाडि खडा भएको उनले बताएका छन् ।७ असार, २०८१8 min read Share
देश हल्लाएको त्यो रास्वपा, आफैँ हल्लिरहेको यो रास्वपारवि लामिछानेले आफ्नो लोकप्रियताको बलमा जति छिटो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई देशको चौथो शक्ति बनाए, त्यति नै छिटो साख जोगाउन हम्मेहम्मे पर्ने अवस्थामा पुर्याएका छन् ।४ असार, २०८१9 min read Share
‘बेलगाम’ बालेनमाथि कांग्रेस-एमालेको घेराबन्दी‘एकैदिन नीति तथा कार्यक्रममा छलफल, संशोधन र पारित भएर बजेट के आऊला ?,’ ती सदस्यले भने, ‘अब त झन् मेयरकै तजबिजमा निर्णय हुने सम्भावना बढ्यो ।’ ३ असार, २०८१8 min read Share