ट्रेण्डिङ
शिवसताक्षी घटना
अमला काण्ड भनेर हल्का बनाइएकाे घटना
नेपाली कांग्रेस
कथित महाराज विजय भण्डारी
बिर्ख विश्वकर्मामाथि ठगी आरोप
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिवसताक्षी घटना
अमला काण्ड भनेर हल्का बनाइएकाे घटना
नेपाली कांग्रेस
कथित महाराज विजय भण्डारी
बिर्ख विश्वकर्मामाथि ठगी आरोप
Sun, Feb 23, 2025
११ फागुन, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
केशव दाहाल
कला साहित्य
दयालु ब्वाँसो (कथा)
धनपति पानीपुरमा देशकै सबैभन्दा ठूलो कोइलाखानी सञ्चालन गर्न चाहन्थ्यो । र, भरखरै मात्र प्रधानमन्त्रीले धनपतिको त्यो प्रस्ताव स्वीकृत गर्ने वचन दिएका थिए ।
७ जेठ, २०७९
27 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
हिमपरी
चिठीमा सोनामले लेखेकी थिई, 'मेरो छोरा पेम्बा, म हिमाल चढ्न भरिया बनेर जाँदैछु । म फर्कें भने फर्किहालेँ, कसैगरी म आइनँ भने ठान्नू– फमा हिमपरी भई । त्यसपछि पनि तिमीले कहिल्यै आफूलाई एक्लो नठान्नू ।'
२७ चैत, २०७८
26 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
रावणकाे एउटा कथा
रावण श्रद्धासाथ झुक्यो । उसले मायावतीको चितालाई तीनपटक परिक्रमा गर्यो र प्रतिज्ञा गर्यो, ‘म देवता र मान्छेको रगतले प्रिय शम्बरलाई तर्पण दिएर आफ्नो अपराधको प्राय:श्चित गर्नेछु । र, आजका दिनबाट कुनै पनि स्त्रीको अनुमतिबिना उसलाई कामबासनाको सिकार बनाउने छैन ।’
२८ फागुन, २०७८
33 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
कतै नलेखिएको कौशिकी र कौमदको त्यो अमर प्रेमकथा
आज पनि नदी किनारमा एउटा ठूलो पत्थर छ । आफ्नी प्रियतमाको यादमा करोडौँ करोड वर्षदेखि पर्खिबसेको त्यो कौमद हो । र, आज पनि त्यो पत्थरलाई आफ्नो शीतल आभाले सुमसुम्याउँदै चन्द्रमा उसरी नै प्रत्येक पल उदाउने र अस्ताउने गर्छ ।
१५ माघ, २०७८
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
कमरेडको रातो श्रीपेच
एक दिन, ०३९ सालको कुरा हो । शरद् ऋतुको साँझ, दाइको सिरानेमुनि के–के खोजीबस्दा एउटा सानो चिट्ठी फेला पर्यो । पठाउनेको नाम थियो भैरु न्याैपाने । उनले दाइलाई कमरेड भनेर सम्बाेधन गरेका थिए । मैले कमरेड शब्द पहिलो पटक पढेको त्यही हो
३ पुस, २०७८
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
माझी घाटको रहस्य
आउने पूर्णिमाको दिन मध्यरातमा गाउँलेहरू नाङ्गै चौतारामा जम्मा भई कालपूजा गर्नुपर्ने उसले विधि बतायो । जब काल पूजा गर्न मध्यरात सबै गाउँले सर्वाङ्ग नाङ्गै चौतारामा जम्मा भए, सानो काजी बेपत्ता भयो । यस्तो थियो उसको चाला । मान्छेलाई उल्लु बनाउने र मजा लिने
४ मंसिर, २०७८
23 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
गाडधन
कतै सहनाइ बजेजस्तो तिखो स्वर सुनियो । एक्कासी आएको चर्को स्वरले सबै कुरा बिथोल्यो । त्यति नै बेला महन्थले खैनीको धुलो उडायो र हाच्छिउँ गर्यो । झलनाथ खोक्न थाल्यो । खै किन हो, निकै अगाडिदेखि चुपचाप बसेको बाबुराम ‘तेरो बाघचाल तैँ खेल’ भन्दै खड्गप्रसादको अनुहारमा बाख्रा फ्याकेर उठ्यो
६ कात्तिक, २०७८
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
इन्द्रावतीको बयान
एक दिन देशप्रेमीले मलाई यौन प्रस्ताव राख्यो र मैले पनि राजीखुसीसाथ नै उसको यौन प्रस्तावलाई स्वीकार गरेँ । जिन्दगीमा पहिलो पटक मैले रहरले ऊसँग यौन सम्बन्ध राखेँ ।
२६ भदौ, २०७८
28 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
पचास लाखको गड्डी
नाथुराम र बिहारीलाल नारा लगाउँदै भिडसँग अगाडि बढ्दै गए । त्यति नै बेला झिलिक्क भयो । नाथुरामलाई कुनै तातो गोला जिउमा ठोकिएजस्तो लाग्यो । त्यसपछि जे भयो, त्यो कसैलाई पनि थाहा भएन ।
२३ साउन, २०७८
24 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
मसानपुरम् (कथा)
पिताजीले भन्यो, 'सुन नाथे, आउने पूर्णिमाको दिन तैँले त्रिटाटनघाटमा कुनै कुमार केटाको भोग दिई त्यसको रगतले भगवान् वरुणको उपासना गरिस् भने तैँले गोजी भएको कात्रो पाउनेछस् । त्यसमा जे–जति धन दौलत बोक्न सकिन्छ, बोक्नू । त्यो सब मरेपछि यता भोग गर्न पाउनेछस् ।'
१९ असार, २०७८
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
बिल्टु मुसहर फेरि प्रेममा पर्यो
त्यो प्रेममा उसले आफूलाई बिर्सियो, सोनालाल मालिकलाई बिर्सियो र मालिकको बाँझो खेत पनि बिर्सियो । खासमा त्यो रात उसले दुखिनीबाहेक अरु सबैलाई बिर्सियो । सुत्नेबेलामा उसलाई दुखिनीको अनुहार फेरि हेर्न मन लाग्यो
२२ जेठ, २०७८
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
कथा : सत्ता, सुन्दरता र सम्मोहनको त्यो रानीबन
'यो पैरोमा के छ ? सम्पूर्ण दुःख र निराशा । यस्तो बेरसको ठाउँमा कठ्याङ्ग्रिनु पनि कुनै जिन्दगी हो ?,' उसले मनमनै सोच्यो, 'रानीबनको मध्यभागमा थोरै जरा गाड्न पाए क्या काइदा हुन्थ्यो । जीवनको मज्जा त रानीबनको केन्द्रमा पो छ, यो छेउमा टाँसिनुको के मज्जा ?'
२५ वैशाख, २०७८
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्च गर्नुहोस्