Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Skip Adv.
ट्रेण्डिङ
नेपाली कांग्रेस
शिलापत्र वर्षव्यक्ति
वर्षव्यक्ति र समाचार निर्माता
शिलापत्र वर्षखेलाडी
शिलापत्र वर्षकार्टुनिस्ट
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शिलापत्र वर्षव्यक्ति
वर्षव्यक्ति र समाचार निर्माता
शिलापत्र वर्षखेलाडी
शिलापत्र वर्षकार्टुनिस्ट
Fri, Apr 19, 2024
७ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
शिक्षा
कानुनविपरीत मनपरी भर्ना शुल्क असुल्दै सुर्खेतका निजी विद्यालय
सुर्खेतका निजी विद्यालयहरूले वीरेन्द्रनगर नगरपालिकाले बनाएको कार्यविधि नै मिचेर नियमविपरीत विद्यार्थी भर्नाबापतको रकम असुलिरहेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संविधानले निःशुल्क शिक्षा भनेपछि झन् धेरै ड्रप आउट
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
करिब साढे ४ लाख विद्यार्थीले एसईई दिइरहँदा ५ लाख विद्यार्थी खोइ ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवनियुक्त उपकुलपति बरालका नजरमा विश्वविद्यालयमा विद्यार्थी घट्नुका तीन कारण
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिविले खाेजेकाे जाेखिम माेल्न सक्ने साहसी उपकुलपति
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षाको आपतकालीन योजना खोइ ?
विद्यार्थीको जाँच रोकिएको छ, के गर्ने ? लकडाउन लम्बियो भने कसरी पढाउने ? भर्ना कसरी गर्ने ? शुल्क कसरी लिने ? हामीसँग रिसोर्स के छ ? यी विषयमा नेतृत्वले योजना बनाउनुपर्ने हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिविको एमएस्सी सीएसआईटीको कक्षा अनलाइनबाट
त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागले एमएस्सी सीएसआईटीका विद्यार्थीलाई अनलाइनबाट पढाउने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यालयले लिएको परीक्षालाई नै एसईईको मान्यता दिऔँ, कक्षा १ देखि ९ सम्मको नतिजा लकडाउन खुलेपछि
तत्काल १ देखि ९ कक्षासम्मको नतिजा सार्वजनिक गर्न सकिँदैन । कक्षा ११ र १२ को परीक्षा पनि रोकियो । अहिले परीक्षा हुने अवस्था छैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिविमा अध्ययनरत ५ सय विद्यार्थीलाई राहत
कीर्तिपुर नगरपालिकाले कीर्तिपुर विश्वविद्यालयमा अध्यनरत विद्यार्थीलाई राहत सामग्री उपलब्ध गराएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मध्यपश्चिमाञ्चल विश्वविद्यालय र ओईआरयूबीच अनलाइन शिक्षण प्रविधिसम्बन्धी सम्झौता
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) र शैक्षिक संस्था ओपन एजुकेसन रिर्सोस फर युनिर्भसिटिज (ओइआरयू) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यार्थीको नतिजा नरोकाैँ, प्रविधिबाट पढाऔँ
कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा निकाल्ने काम शिक्षकको हो । लकडाउनलाई देखाएर नतिजा रोक्नुपर्ने कारण छैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
परीक्षा नियन्त्रण कार्यालयले माग्यो १०, ११ र १२ कक्षाको परीक्षा केन्द्रबारे विवरण
बुधबार जिल्लाका इकाइहरूलाई परिपत्र गर्दै कार्यालयले ‘विद्यार्थीहरूले परीक्षा दिनकै लागि कोठा भाडामा बस्नु नपर्ने गरी घरबाटै केन्द्रसम्म आउजाउ गर्ने व्यवस्था मिलाउँदा थप गर्नुपर्ने केन्द्रको संख्याबारे विवरण मागेको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसईई सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल
कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा यसरी गरौँ बालबालिकाको हेरचाह
हामीले यो बन्दाबन्दीको बेलामा हाम्रा बालबालिकाहरूलाई कुनै पुस्तक पढ्न मात्र लगाउनुभन्दा पनि उनीहरूसँगै बसेर हाम्रा कुराहरू भन्ने र उनीहरूको कुराहरू सुन्ने गर्नु राम्रो हुन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कक्षा १०,११ र १२ को परीक्षाबारे छलफल
राष्ट्रिय परिक्षा बोर्डले कक्षा १०,११ र १२ को परीक्षा विद्यार्थीलाई आउन र जान सहज हुनेगरी केन्द्र तोकेर गर्ने विषयमा छलफल सुरू गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना परीक्षण : आरडीटी र पीसीआर कुन भरपर्दो ?
कति कोरोना संक्रमित भए ? कतिलाई लक्षण देखिएन भनेर टेस्ट गर्न आरडीटी काम लाग्छ । छिटो पत्ता लगाउन र रोग नियन्त्रण उपचार गर्न भने पीसीआर नै उपयुक्त हुन्छ । हाम्रो उद्देश्य बिरामीको उपचार गर्नु हो । अरूलाई सर्न निदिनु हो । त्यसका लागि पीसीआर नै चाहिन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशमा रहेका विद्यार्थीका लागि २ लाख डलरको ‘कोभिड– १९ एक्स्पर्ट सहयोग कोष’
एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले विदेशमा पढ्न गाएका विद्यार्थीका लागि लक्षित गरेर २ लाख डलरको ‘कोभिड– १९ एक्स्पर्ट सहयोग कोष’ स्थापना गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक्सपर्टले अस्ट्रेलियामा रहेका विद्यार्थीलाई सहयोग गर्ने
कोरोना भाइरसको संक्रमणका कारण अष्ट्रेलियामा रहेका विद्यार्थीको सहयोगार्थ एक्सपर्ट फाउण्डेसनले सहयोग कोष स्थापना गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पठनपाठन कसरी अगाडि बढाउने विषयमा विज्ञले थाले अनुसन्धान
कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यून गर्दै विश्वविद्यालय तथा विद्यालय तहको पठनपाठन कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विज्ञले अनुसन्धान सुरु गरेका छन् । सङ्क्रमणको अवस्थाकै बीचमा पनि अध्ययन अध्यापन कार्य कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विज्ञका बीच अध्ययन गर्न छलफल सुरु भएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पहिलो पटक लिँदै हो अनलाइन कक्षा ? काम लाग्न सक्छन् यी टिप्स
कोभिड-१९ महामारी नियन्त्रण गर्नका लागि उठाइएका कदमले विद्यालय, कलेज तथा विश्वविद्यालय बन्द हुँदा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनलाइन कक्षा सञ्चालन गर्दै चितवनका विद्यालय
शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा एसइई परीक्षा दिने तयारीमा २ सय २४ विद्यालयका ११ हजार २ सय ५४ रहेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘लकडाउन’का कारण शैक्षिक सत्र नबिग्रने
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । बन्द भएको अवधिलाई गर्मी बिदा, जाडो बिदा, चाडपर्व बिदा तथा अन्य सार्वजनिक बिदासित मिलाएर भए पनि शैक्षिक सत्रमा कुनै असर पर्न नदिने योजना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिविले थाल्याे काेरोनाबारे अनुसन्धान
नेपालमा भित्रिएको कोरोनाको शक्ति कस्तो छ ? त्यसको अनुसन्धान गर्छौं । चीन, भारत, युरोप, अमेरिकालगायतका देशमा देखिएको कोरोना र नेपालमा देखिएको कोरोनाको शक्ति एउटै छ छैन ? रूप बदलिएर आएको हो होइन, ती विषयमा अध्ययन गर्छौं
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साइपालमा भर्चुअल कक्षा
लकडाउन लम्बिएसँगै विद्यार्थीको सिकाइ नरोक्न साइपाल कलेजले भर्चुअल कक्षा सुरु गरेको हो । कलेजले कक्षा ११, १२ र ए लेभलका विद्यार्थीलाई अनलाइनबाट पढाइरहेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
94
95
96
97
98
99
100
...
122
123
Next
सर्च गर्नुहोस्