नेपाल–भारत १० नाकामा सीसी टिभी, उत्तरी नाकामा बीओपी
नेपाल–भारत सीमाहरु झापाको काँकडभित्ता, पर्साको वीरगन्ज, रौतहटको गौर, रुपन्देहीको सुनौली, विराटनगरको जोगबनी, कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बाँकेको रुपैडिया र सिराहाको माडर नाकामा सीसी क्यामरा जडान गर्न लागिएकाे हो
२१ जेठ, २०७६
Share
सोलुखुम्बु प्रहरी चौकीमा विप्लवको आक्रमण, काठमाडौं र विराटनगरबाट सुरक्षाकर्मी पठाइयो
सोलुखुम्बु महाकुलुङ गाउँपालिका–३ स्थित छेस्काम प्रहरी चौकीमा गए राति नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले आक्रमण गरेको सशस्त्र प्रहरी बल उच्च स्राेतले दाबी गरेको छ
२० जेठ, २०७६
Share
सोलुखुम्बु प्रहरी चौकीमा आक्रमण प्रयास, चौकी छोडेर भागे प्रहरी (अपडेट )
सोलुखुम्बुकाे छेस्काम प्रहरी चौकीमा चारजना प्रहरी कार्यरत थिए । २५ जनाको हतियारधारी समूहले आक्रमण प्रयास गरेपछि उनीहरूले भागेर ज्यान जोगाएको उच्च प्रहरी स्राेतले जानकारी दियो
२० जेठ, २०७६
Share
यसकारण सधैं चुक्छ गुप्तचर संयन्त्र
उसो त राष्ट्रिय अनुसन्धान विभागको असफलता यति मात्र होइन । यसअघि समेत उपत्यकालगायत देशभर भएको विभिन्न घटनाको सूचना संकलनमा असफल हुँदै आएको छ
१४ जेठ, २०७६
Share
देशभर सुरक्षा सतर्कता, गृह भन्छः डराउनुपर्दैन
यी सबै घटनामा विप्लव समूहको संलग्नताको आरोप लगाएको छ । हिसांत्मक गतिविधि बढे भनेर जुन समूहमाथि प्रतिबन्ध लगाइयो, सोही समूहले गर्न सक्ने क्रियाकलाप नियन्त्रणका लागि सरकारी प्रयास भने लगभग असफल देखियो ।
१३ जेठ, २०७६
Share
टोखामा एक युवाको बेवारिसे शव फेला
काठमाडौंको टोखामा एक युवकको शव भेटिएको छ । अन्दाजी २७/२८ वर्षका युवकको सनाखत हुन सकेको छैन ।
१० जेठ, २०७६
Share
नेपाल–भारत सीमामा निरन्तर गोली, बीओपी बढाउँदै सशस्त्र
भारतबाट आपराधिक गतिविधिका लागि नेपाल आउने र प्रहरीले चेकजाँच गर्दा प्रहरीमाथि नै गोली चलाउन थालेपछि प्रहरीले जवाफी फायरिङ गर्नुपरेको हो ।
१० जेठ, २०७६
Share
एआईजी र डीआईजी घटुवाको निर्णय राेकियाेे
सर्वोच्च अदालतले राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) घटुवा गर्ने सरकारको निर्णय कार्यान्वयन राेकेकाे छ ।
९ जेठ, २०७६
Share
मोडल खुस्बु ओली आज सर्वोच्च अदालत जाँदै
जिल्ला अदालत काठमाडौंले उनलाई चेक बाउन्स अभियोगमा मंगलबार तीन महिना कैद र तीन हजार जरिमानाको फैसला सुनाएको थियो । उनी सो फैसलाविरुद्ध सर्वोच्च अदालत जाने भएकी हुन्
८ जेठ, २०७६
Share
काठमाडौंको टोखामा बिहानै गोली चल्यो
आज बिहान काठमाडौंको टोखामा गोली चलेको छ । चोरीका आधा दर्जन अभियोग लागेका ‘काले’ भनेर चिनिने विष्णु लामालाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास भएपछि प्रहरीले गोली चलाएको हो ।
६ जेठ, २०७६
Share
बाँकेमा गए राति ६६ राउन्ड गोली चल्यो, प्रहरी चौकीमा भारतीयबाट ढुंगामुढा
सीमानाकामा चेकजाँचका क्रममा भारतीय तस्करहरुले प्रहरीमाथि आक्रमण प्रयास गरेपछि प्रहरीले ६६ राउन्ड हवाई फायर गरेको छ ।
४ जेठ, २०७६
Share
वन्यजन्तु तस्करी : ६४७ जना सीआईबीको फन्दामा
नेपालमा पाइने वन्यजन्तुका आखेटोपहार अधिकांश चीनतिर निर्यात हुने गरेको देखिएको प्रहरी उपरीक्षक सुदीप गिरीको भनाइ छ ।
४ जेठ, २०७६
Share
एसिड आक्रमणः ५ वर्षमा १२ महिला पीडित
एसिड प्रकरणका अधिकांश घटना आफन्तबाटै हुने प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरीको भनाइ छ । श्रीमान् श्रीमतीबीचको मनमुटावका कारण एसिड प्रहार हुने गरेको प्रहरी तथ्यांकले देखाउँछ
३ जेठ, २०७६
Share
घरेलु हिंसाको डरलाग्दो शृंखला
घरेलु हिंसाको पहिलो कारण श्रीमान्–श्रीमतीबीच विश्वासको कमी हुनु नै हो । त्यसको असर परिवारका अन्य सदस्यलाई पनि परेको हुन्छ । मदिरा पनि अर्को कारण हो
२ जेठ, २०७६
Share
चार्ल्स शोभराजसँग किन टाढिइन् निहिता विश्वास ?
कारागारका अनुसार शोभराजको मुटुको अपरेसन गर्नुपहिला निहिता हप्ताको दुई दिन शोभराजलाई भेट्न सुन्धारा कारागार पुग्थिन्
१ जेठ, २०७६
Share
राजबन्दी राखिएको गोलघरमा सुन तस्करदेखि ‘विकिनी किलर’सम्म
गत २० वैशाखमा नख्खु कारागारभित्रै भक्तबहादुर सुनारलाई खानामा केमिकल मिसाएर हत्या गरेपछि उनलाई केन्द्रीय कारागार सुन्धाराको गोल घरमा राखिएको छ
३१ वैशाख, २०७६
Share
यसरी भयो १७ यात्रु बाेकेको विमान काभ्रेमा ‘दुर्घटना’
प्रहरी र स्थानीयले घाइतेको उद्धार गर्दै गर्दा त्रिभुवन विमानस्थलका कर्मचारी सुरक्षाकर्मीसहित घटनास्थल पुगे । उद्धारमा जुटे । स्थानीयवासी त्यसबेलासम्ममै त्रासमा थिए ।
२६ वैशाख, २०७६
Share
विप्लव नेकपाका पोलिटब्युरो सदस्य भरत बम पक्राउ
नेपाल सरकारले २८ फागुनमा विप्लव नेकपामाथि प्रतिबन्ध लगाएकाे थियाे । त्यसयता विप्लव नेकपाका तीन सय बढी नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन् ।
२६ वैशाख, २०७६
Share