Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विश्व
ट्रम्पले टेलिफोनमा नेतन्याहुलाई भने– इरानविरुद्ध प्रतिशोधात्मक आक्रमण तत्काल रोक्नू
ट्रम्पले टेलिफोनमा नेतन्याहुलाई भने– इरानविरुद्ध प्रतिशोधात्मक आक्रमण तत्काल रोक्नू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग टेलिफोन वार्ता गर्दै इरानविरुद्ध प्रतिशोधात्मक आक्रमण तत्काल नगर्न आग्रह गरेका छन् ।