Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
रास्वपाले चुनाव हार्नुका कारण
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
रास्वपाले चुनाव हार्नुका कारण
Mon, May 06, 2024
२४ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
ट्रेण्डिङ
नेकपा, एकीकरण
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
प्रदेश १ : प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदै, मुठभेडको खतरा
बुधबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव प्रक्रियामा प्रवेश हुने नहुने अझै अन्यौल रहेको छ । नेकपा संसदीय दलको विवादका कारण प्रदेशसभा बैठक अघि बढाउन संसद सचिवालयलाई चुनौती देखिएको छ
६ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
ज्ञानेन्द्रकाे सचिवालय भन्छ, 'राजावादीकाे जुलुसमा हाम्राे संलग्नता छैन'
पूर्वपञ्चहरूले राजसंस्थाकाे पक्षमा जुलुस निकाल्न एउटै ब्यानर प्रयोग पनि गरेका छैनन् । स्थान विशेषमा फरक ब्यानर र मोर्चामा जुलुस निकालिरहेका उनीहरू नेकपामा गहिरिँदाे राजनीतिक संकटबाट उत्साहित भई जुलुसमा निस्केकाे देखिन्छ
१७ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यी हुन् विदेश सचिव श्रृंगलाको नेपाल भ्रमणबाट भारतले राखेका चार अपेक्षा
भूराजनीतिका कारण घरेलु राजनीति फेरबदल भइरहने मुलुकहरुमा अपनाउनुपर्ने कुटनीतिमा उनी निकै खप्पिस छन्। त्यसैले श्रृंगलाको नेपाल भ्रमणबाट चिसिएको नेपाल-भारत सम्बन्धलाई लय फर्काउन सहयोगी हुने अपेक्षा भारतले राखेको छ
११ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वैचारिक मिलन कि संगठनात्मक चातुर्य ?
भेनेजुएलाको वक्तव्यपछि भने दुवै अध्यक्ष शीत युद्धमै उत्रिए । फलस्वरुप चाडपर्व र उत्सवमा पनि दुवै अध्यक्षले पार्टीका तर्फबाट विज्ञप्तिसमेत फरक फरक निकाल्न थालेका हुन्
११ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपाको जिल्ला नेतृत्व कति समावेशी ?
७७ जिल्लामा तीन महिला नेतृत्वमा पुगेका हुन् । नेकपाको विधानमा केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ । तर, केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता छैनन् ।
१० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपाको महाधिवेशन एक वर्षमा हुन्छः प्रचण्ड
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको महाधिवेशन एक वर्षमा हुने बताए । नेकपा स्थापनाको ७०औं वर्षगाँठको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले ८ महिनामा सबै जनवर्गीय संगठन सम्मेलन सक्ने र एक वर्षमा पार्टीको महाधिवेशन गर्ने घोषणा गरे ।
१० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपाका यी हुन जिल्ला हाक्ने नेतृत्व (सूचिसहित)
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सोमबार ७७ जिल्लाका अध्यक्ष र सचिवहरुको नामवली सार्वजनिक गरेको छ ।
१० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कांग्रेस राजतन्त्र फर्काउँदै छः ओली
नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस राजतन्त्र फर्काउन लागेको बताए । ‘कांग्रेस हामीसँग मिल्दैन । राजतन्त्र फर्काउँछु भनेर हिँडेको छ । नेकपा स्थापनाको ७०आंै वर्ष तथा पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेस प्रगतिशीलसँग मिल्दैन ।
१० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जटिल बन्दै नेकपा एकता, सहमतिको बाधक को ?
अध्यक्ष ओली जसरी पनि नेपाल गुटलाई तल पार्न चाहन्छन् । यसको सङ्केत केन्द्र, प्रदेश र सरकारमा देखिइँदै छ । ओलीले आफू नेतृत्वमा आएपछि नेपाल गुटलाई पेलेरै अघि बढ्न थालेको नेपाल पक्षधर नेताहरू बताउँछन् ।
२८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपाको जिल्लास्तरको एकीकरण सम्पन्न
नेकपाको प्रतिनिधिसभामा कमिटीमा क्षेत्र नं १ मा पूर्वएमालेका नेता टेकबहादुर राई र क्षेत्र नं २ मा पनि एमालेकै ओमनारायण खनाल अध्यक्षमा चुनिएका छन् भने क्षेत्र नं १ मा पूर्वमाओवादीका राजकुमार राई र क्षेत्र नं २ मा कुमार बराइली चयन भएका छन् ।
२० चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कार्यदल विघटनको एक महिनाः एकता प्रक्रिया शून्य
बैठकमात्र नबसेको होइन केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन भएको छैन । पोलिटब्युरो सदस्यहरुको टुङ्गो लागेको छैन । अहिलेसम्म नेकपाको केन्द्रीय कमिटी र प्रदेश कमिटी मिलाएर १८ सय ३२ जनाको मात्र कमिटी छ । जब कि ५ लाख नेता कार्यकर्ता रहेको उसले दाबी गरिरहेको छ ।
१७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पार्टी भित्र गुट उपगुट चल्दैनः प्रम ओली
वर्तमान सरकारलाई कम्यूनिष्ट नेतृत्वको मात्र नभइ कम्यूनिष्ट पार्टीको सरकार भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘विगतमा हामीले कम्यूनिष्ट नेतृत्वको सरकार मात्र बनाउन सक्यौं तर अहिले नेतत्व मात्र होइन सरकार नै कम्यूनिष्ट पार्टीको छ । त्यस कारण हामीले चुनावमा गरेको प्रतिवद्धता अनुसार जनताको पक्षमा काम गर्छौं ।’
१५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘महासचिव र संयोजकले नियतवस काम गरेनन्’
कार्यदललाई विधानमा भएका विवादित कुरा बिषय मिलाउनु पर्नेथियो । विधानमा भएका कुरा मिलाएपनि कार्यदलले एकताका बाँकी काम भने गर्न सकेन ।
१२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कार्यदलको म्याद थप्ने बिषयमा नेकपामा विवाद
आजको सचिवालय बैठकले भने म्याद थप्ने र नथप्ने विषयमा कुनै निर्णय गर्नसकेको छैन । भोली बिहान बालुवाटारमा बस्ने सचिवालय बैठकले कार्यदलको समय थप्ने अथवा विघटन गर्ने निर्णय गर्ने छ ।
१० फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा बैठकः कार्यदलले माग्यो एक साताको समय
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय र कार्यदलको संयुक्त बैठकमा कार्यदलले पार्टी एकताको प्रतिवेदन तयार पार्न थप एक समय माग गरेको हो । यसअघि तोकिएको समयमा कार्यदलले एकता प्रतिवेदन तयार गर्न नसकेपछि सचिवालयले नै पार्टीको बाँकी सांगठानिक एकताको काम टुंगो लगाउने निष्कर्शमा पुगेको थियो ।
९ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु
सचिवालय बैठकमा रामबहादुर थापा नेतृत्वको कार्यदलको प्रतिवेदनमाथि छलफल सुरु भएको हो । थापा नेतृत्वको कार्यदलले केही दिन अघि पार्टीको सांगठानिक एकताको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो ।
६ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मापदण्ड बिवादले अड्कियो नेकपाको ‘समृद्धि र अन्तरघुलन’
एकता सभामा उभिएर पार्टीका अध्यक्षद्धयले समृद्धि ल्याउने र दुवै पार्टीका कार्यकर्तावीच अन्र्तघुलन हुने उद्घोष गरेको ९ महिना बित्यो । तर बेरोजगार कार्यकर्ताले दुवै आश्वासन महसुससम्म गर्न सकेका छैनन ।’
२७ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भेनेजुएला प्रकरणमा नेकपाको धारणा यथावत
सचिवालय बैठकले कुनै पनि देशमा बाह्य हस्तक्षेप अमान्य हुने तथा कुनैपनि मुलुकको आन्तरिक मामला आन्तरिक रुपमै शान्तिपूर्ण ढंगले समाधान हुनुपर्ने आफुहरुको अडान कायमै रहेको दोहोर्याएको हो ।
२१ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
Next
सर्च गर्नुहोस्