Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाज
गाएरै प्रधानमन्त्री भएका बालेनलाई दृष्टिविहीनको पुकार– हामीलाई गाउन देऊ, कि पीडा हेरिदेऊ
गाएरै प्रधानमन्त्री भएका बालेनलाई दृष्टिविहीनको पुकार– हामीलाई गाउन देऊ, कि पीडा हेरिदेऊ दृष्टिविहीन व्यक्तिहरूले  विगत ९ दिनयता माइतीघरमा आफ्नो हक अधिकारका लागि आवाज उठाउँदै धर्नामा बस्दै आएका छन् । उनीहरू एकबारको जिन्दगीमा गरिखाने अवसर दिएनौ, तैपनि सडकमा गाउने अवसर देऊ भनिरहेका छन् ।