ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
इजरायल-इरान तनाव
इरान-इजराय तनावकाे असर
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
इजरायल-इरान तनाव
इरान-इजराय तनावकाे असर
Fri, Jun 27, 2025
१३ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सबै क्याम्पसमा अनिवार्य अनलाइन ल्याबको माग
सामुदायिक क्याम्पसमा अनिवार्य अनलाइनसम्बन्धी प्रयोगशाला (ल्याब) बनाएर अनलाइनबाटै पठनपाठनको व्यवस्था मिलाउन सरोकारवालाले सरकारसँग माग गरेका छन् ।
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समय
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीमा अतिक्रमणको विरोधमा उत्रिएका २ दर्जन बढी युवा पक्राउ [भिडियो]
भारतीय पक्षले गरेको सीमा अतिक्रमणको विरोध प्रदशर्नमा उत्रिएका २ दुर्जन बढी विद्यार्थी नेता कार्यकर्ता जना पक्राउ परेका छन्
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेसिनको दासयात्रातिर हामी पनि
उनीहरूले त युरोपको लागि बेलायतमै छापेर पुर्याउँदा रहेछन् । अस्ट्रेलियाको त्यतै, जापानमा त्यतै छापेर पुर्याउँदा रहेछन् । त्यो सुनेर म त ट्वाँ परेँ अनि मैले 'बालक हराएको सूचना' छापेदेखिका कुराहरू सम्झिएँ
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय दूतावास अगाडिबाट अनेरास्ववियूका नेता-कार्यकर्ता पक्राउ
नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालगञ्जमा एकैदिन हजार स्वाब सङ्कलन हुँदै
नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमूना सङ्कलनको तयारी गरिएको छ । स्वाब सङ्कलनदेखि आरटिपिसिआर यन्त्रमा कोरोना परीक्षणका लागि लागि आवश्यक पर्ने भिटिएम र रिएजेन्ट्सलगायतको कीट पर्याप्त आएकाले आज शनिबार ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गरी परीक्षणमा लैजाने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डडेल्धुरामा लडेर १ जनाको मृत्यु
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्वभरी कोरोनाका कारण २४ घण्टामा ५४ सयको मृत्यु
विश्वभरी पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार दिएको जानकारीअनुसार कुल सङ्क्रमितको संख्या ८७ हजार ७२९ रहेको छ
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेटौंडाको कोरोना प्रयोगशालालाई ४ सय पीसीआर किट प्राप्त, परीक्षण सुरु
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले हेटौँडास्थित किटजन्य रोक अनुसन्धान केन्द्रमा रहेको कोरोना परीक्षण प्रयोशालालाई पीसीआर किट पठाएपछि पुनः परीक्षण सुरु गरिएको हो
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५० रुपैयाँ दिएर किशोरी बलात्कार गर्ने वृद्ध पक्राउ, १० लाख रुपैयाँमा मुद्दा मिलाउने प्रयास
भीमदत्त नगरपालिका-११ भुजेलाका ६८ वर्षीय तारा ओझाले आफन्त पर्ने किशोरीलाई ५० रुपैयाँ दिएर बलात्कार गरेको सूचना पाएसँगै उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको कञ्चनपुरका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले बताए
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनका बीच अमेरिकन आइडलका प्रतिष्पर्धी दिवेशको समर्थनमा र्याली
अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा र्याली गरिएको छ
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाको क्षति न्यून गर्न विज्ञका २१ सुझाव
स्वास्थ्यकर्मीहरूको सुरक्षा तथा प्रोत्साहन भत्ता सत प्रतिशत बढाउने र एक करोड रुपैयाँको बीम गरिनुपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ । यसबाहेक एसईई परीक्षा सधैँका लागि स्थागित गर्नुपर्ने, अनलाइन कक्षा सञ्चालन गर्ने, बैंककको ब्याजदर बढ्न नदिने लगायतका सुझाव पनि प्रतिष्ठानले दिएको छ
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निराशामा म पर्दिनँ
मरिन्छ कि भनी व्यर्थै निराशामा म पर्दिनँयो सुन्दर जुनीलाई निरर्थक म पार्दिनँ ।
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारले घर बनाइदिए मात्रै घरबेटीले भाडा छुट दिने !
राष्ट्रिय जनगणना, २०६८ अनुसार काठमाडौं उपत्यकाका ३ जिल्लामध्ये काठमाडौंमा ५८, ललितपुरमा ४१ र भक्तपुरमा ३२ प्रतिशत मानिस भाडामा बस्ने गरेको तथ्यांक छ । देशघर १७ प्रतिशत मानिस घर भाडामा बस्ने गरेको जनगणनाले औल्याएको छ । हाल घरभाडामा बस्ने दर बढेर २१ प्रतिशत पुगेको अनुमान छ ।
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिमका यी ५ जना जसले कोरोनालाई जितेर घर फर्किए
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा उपचाररत सुदूरपश्चिम प्रदेशका पाँचजना संक्रमित निको भएर घर फर्किएका छन् । कारोना भाइरस (कोभिड–१९)लाई जित्दै अस्पतालबाट घर फर्किनेमा तीन पुरुष र दुई महिला छन् । घर फर्किने चार कैलालीका हुन् भने, अर्का एक कञ्चनपुरका हु्न्
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा कोरोनाबाट संक्रमितको संख्या ५९ हजार ५०० नाघ्यो
भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको संख्या शनिबारसम्म ५९ हजार ६६२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ३२० जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘नेताज्यू, अर्को चुनावमा मेरो नागरिकता काम लाग्छ कि लाग्दैन ?'
खगेन्द्र त एकजना प्रतिनिधि पात्र मात्र हुन् । यसैगरी थुप्रै नेपाली नागरिक भारतीय सीमासँगै अन्य देशमा अलपत्र परेका छन् । सरकारले उद्धार गरिदेला कि भन्ने झिनो आशा लिएर बसेका छन्
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजामती कर्मचारी अस्पतालको ओपीडी सेवा नियमित
मुलुकभर लकडाउन जारी रहेको अवस्थामा निजामती कर्मचारी अस्पतालले बहिरङ्ग(ओपीडी) सेवा नियमित गरिरहेको छ । लकडाउनको अवस्थामा पनि बिरामीको स्वास्थ्य उपचारलाई ध्यानमा राखी अस्पतालले आफ्ना अत्यावश्यक सेवा सञ्चालन गरिएको हो ।
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7328
7329
7330
7331
Next
सर्च गर्नुहोस्