Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
पार्टी अद्यावधिकको लागि कांग्रेसले आयोगमा बुझायो विवरण
पार्टी अद्यावधिकको लागि कांग्रेसले आयोगमा बुझायो विवरण पार्टी महामन्त्री प्रदीप पौडेल नेतृत्वमा गएको टोलीले १८ देखि २३ असोजसम्म काठमाडौंमा भएको महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको फोटोसहितको विवरण निर्वाचन आयोगमा बुझाएको हो ।