Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
पत्रकारमाथि भएको धरपकडको छानबिनका निम्ति संसदीय समिति गठन गर्न कांग्रेसको माग
पत्रकारमाथि भएको धरपकडको छानबिनका निम्ति संसदीय समिति गठन गर्न कांग्रेसको माग सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकबाट पत्रकारमाथि धरपकडलगायत घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीविरुद्ध कारबाही गर्न संसदीय समिति गठनको माग गरिएको हो ।