Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
बढ्यो कांग्रेसको महाविधेशन प्रतिनिधिको संख्या
बढ्यो कांग्रेसको महाविधेशन प्रतिनिधिको संख्या नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि संख्या बढाएको छ । पार्टीको १४औँ महाधिवेशनमा कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए ।