ट्रेण्डिङ
सुकुम्बासी बस्ती
शेरबहादुर देउवा
वर्ष कन्टेन्ट क्रिएटर
रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२
सुधन गुरुङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सुकुम्बासी बस्ती
शेरबहादुर देउवा
वर्ष कन्टेन्ट क्रिएटर
रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२
सुधन गुरुङ
Fri, May 08, 2026
२५ वैशाख, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
प्रवास
एनआरएनए र नेपाली दूतावासको सहकार्यमा 'द प्लग' कार्यक्रम सम्पन्न, बेलायतका नेपाली विद्यार्थीलाई थप सहयोगको प्रतिबद्धता
बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका चुनौती र अवसरबारे खुला संवाद गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ यूकेले नेपाली दूतावास, लन्डनको सहकार्यमा शुक्रबार 'द प्लग' शीर्षकको एक महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्यो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आबुधाबीमा मिसाइलको अवशेष खस्दा सात नेपाली घाइते
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकामा उदयपुरकी ममता र बिन्दा थापामाथि आक्रमण भएको बडी क्यामेरा फुटेज सार्वजनिक [भिडियो]
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इरान युद्धमा एक नेपालीको मृत्यु, घाइते भएका २० मध्ये १९ जना डिस्चार्ज
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
...त्यो दिन ममता थापा अफिसमै बसेको भए (भिडियोसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशी कामदारको अनिवार्य कोरोना परीक्षणमा मलेसियाका रोजगारदाताको असन्तुष्टि
मलेसिया सरकारले कोरोना भाइरस परीक्षण शुल्क रोजगारादाताले व्यहोर्नुपर्ने शर्त राखेपछि रोजगारदाताहरूले असन्तुष्ट भएको मलेसियाली स्थानीय सञ्चारमाध्यमले जनाएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतारमा कोरोनाको मानसिक तनाव रोक्न हटलाइन सेवा सञ्चालन
हटलाइनबाट मानसिक स्वस्थ र सन्तुलित खाना खान कोसिस गर्ने, नियमित व्यायाम गर्ने, पर्याप्त सुत्ने, जाँडरक्सी नखाने, फुर्सदिला क्षणहरूमा आफ्नो रुचिका विषयसम्बन्धी अध्ययन, अभ्यास जस्ता विषयमा जानकारी गराउन जनाइएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४ लाख बढी नेपाली श्रमिक स्वदेश फर्कन इच्छुक
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका ४ लाख बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहेको बताएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बहराइनमा २ सय ४५ नेपालीमा कोरोना संक्रमण
नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २ सय ४५ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अवैध महिला कामदारको समस्या : साहुले 'घर जा' मात्र भन्छ, राहदानी छैन, के गर्ने ?
श्रम अवधि सकिए पनि नेपाल नफर्किएका महिला कामदारसँग कागजात छैन । कागजात नहुँदा उनीहरू रोजगारदाता देशमै बस्न बाध्य छन् । सरकारले वैधानिक बाटोबाट जान रोकेपछि घरेलु काममा जानेहरू गैरकानुनी रूपमा भारत हुँदै गइरहेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा रहेको कोभिड–१९ को जिनको अध्ययन गरिँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को अणुवांशिक (जिन) को अध्ययन गर्ने भएको छ । यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मंगलबार जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफलसमेत गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरिया फर्कने श्रमिकको अन्योल हट्यो, ३० वैशाखमा उडाउन तय
कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगेर लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई १२ मे अर्थात् ३० वैशाखमा दक्षिण कोरिया उडाउने तय भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलेसियामा अैवध विदेशी कामदारलाई स्वदेश फर्कन १४ दिनको समय
१ जनवरीदेखि भिसा सकिएकालाई आउँदो १२ मेदेखि २६ मेसम्म १४ दिनको स्वदेश फिर्ताको समय दिइएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलेसियामा रहेका नेपालीलाई आफ्नो विवरण भर्न दूतावासको आग्रह
विवरण भर्दा आफ्नो नाम, जन्ममिति, आफ्नो राहदानी नम्बर, नेपालको स्थाई ठेगाना, नेपालमा आफ्नो घरको सम्पर्क नम्बर, नजिकको नातेदारको सम्पर्क नम्वर भर्नुपर्ने हुन्छ । त्यस्तै मलेसियामा तपाई हाल कुन राज्यमा हुनुहुन्छ त्यो पनि खुलाउनु पर्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दूतावासले भन्यो : भ्रामक सूचनाको पछि लागी नेपाल जाने प्रयास नगर्नू
भारतस्थित नेपाली दूतावासले भ्रामक सूचनाको पछि लागेर नेपाल जाने प्रयास नगर्न आग्रह गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साउदीमा ४० प्रतिशत तलब कटौती गर्ने नयाँ नियम, हजारौं नेपाली प्रभावित
साउदी अरबले नीजि क्षेत्रमा कार्यरत श्रमिकको ४० प्रतिशत तलब कटौती गर्न सक्ने गरी नयाँ नियम लागू गर्ने भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट बेलायतमा थप १ नेपालीको मृत्यु
बेलायतमा कोरोना संक्रमणबाट थप १ नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमा समाजसेवी नारायण कोन्मे गुरूङ रहेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा एकै दिन ४ हजार संक्रमित थपिए, १७५ जनाको मृत्यु
भारतमा एकै दिन झण्डै ४ हजार कोरोना संक्रमित थपिएका छन् । वल्डोमीटरका अनुसार सोमबार मात्र भारतमा ३ हजार ९ सय ३२ संक्रमित थपिएका हुन् । योसँगै त्यहाँ संक्रमितको कुल संख्या ४६ हजार ४ सय नाघेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनका माझ भारतले किन खोल्यो रक्सी पसल ?
छिमेकी भारतमा लकडाउनका माझ रक्सीका पसलहरू खुलेका छन् । सरकारले नै अनुमति दिएकाले त्यस्ता पसलमा रक्सी किन्नेको घुइँचो लागेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशमा रहेका नेपाली ल्याउने तयारी
वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५० लाख धरौटी फिर्ता माग्दै श्रममन्त्री यादवलाई ज्ञापनपत्र
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले व्यवसायीले राखेको नगद ५० लाख धरौटी फिर्ता गरिदिन माग गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई ज्ञापनपत्र बुझाएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली कामदार बोकेर चार्टर्ड विमान मे १२ का दिन दक्षिण कोरिया जाने
नेपाली कामदार बोकेर मे १२ तारिकका दिन चार्टर्ड विमान दक्षिण कोरिया जाने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकन आइडलको टप १० मा पुगे दिवेश पोखरेल
नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको टप–१० मा पुग्न सफल भएका छन् । उनी भोटका आधारमा आइडलको टप–१० मा पुग्न सफल भएका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलेसियामा नेपाली युवकको मृत्यु
रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरीका १ युवकको अचानक बेहोस भएर मृत्यु भएको छ । आप्रवासी स्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजेन्द्र यादवका अनुसार मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षिय छोरा घनश्याम मण्डल रहेको छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
44
45
46
47
Next
सर्च गर्नुहोस्