ट्रेण्डिङ
सुकुम्बासी बस्ती
शेरबहादुर देउवा
वर्ष कन्टेन्ट क्रिएटर
रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२
सुधन गुरुङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सुकुम्बासी बस्ती
शेरबहादुर देउवा
वर्ष कन्टेन्ट क्रिएटर
रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२
सुधन गुरुङ
Fri, May 08, 2026
२५ वैशाख, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
प्रवास
एनआरएनए र नेपाली दूतावासको सहकार्यमा 'द प्लग' कार्यक्रम सम्पन्न, बेलायतका नेपाली विद्यार्थीलाई थप सहयोगको प्रतिबद्धता
बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका चुनौती र अवसरबारे खुला संवाद गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ यूकेले नेपाली दूतावास, लन्डनको सहकार्यमा शुक्रबार 'द प्लग' शीर्षकको एक महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्यो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आबुधाबीमा मिसाइलको अवशेष खस्दा सात नेपाली घाइते
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकामा उदयपुरकी ममता र बिन्दा थापामाथि आक्रमण भएको बडी क्यामेरा फुटेज सार्वजनिक [भिडियो]
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इरान युद्धमा एक नेपालीको मृत्यु, घाइते भएका २० मध्ये १९ जना डिस्चार्ज
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
...त्यो दिन ममता थापा अफिसमै बसेको भए (भिडियोसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुवेतले ३ हजार नेपाली फर्काउँदै
वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब ३ हजार नेपालीलाई ‘हार्दिकता पूर्वक’ त्यहाँको सरकारले फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा परेको छ। कुवेत सरकारले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी कामदारलाई घर फिर्तीका लागि आममाफप् (एम्नेष्टी)को ‘आकर्षक प्याकेज’ घोषणा गरेको थियो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलेसियामा आप्रवासी कामदारमाथि धरपकड, २ दिनमा ७ सय पक्राउ
कोरोना भाइरसका नियन्त्रणका नाममा मलेसियामा ठूलो संख्यामा आप्रवासीका माथि धरपकड सुरू गरेको छ । शुक्रबार र शनिबार राजधानी क्वालालम्पुरमा अवैध आप्रवासीविरुद्ध धरपकड गरिएको मलेसियाका स्थानीय सञ्चारमाध्यमले जनाएको छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाका कारण विदेशमा ७३ नेपालीको मृत्यु, ५ हजारमा संक्रमण
नेपालबाहेक विश्वभर ५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १ हजार ५ सय ७० जना संक्रमणमुक्त भएको अनुमान समितिले गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बहराइनमा थप ३१ नेपालीमा कोरोना संक्रमण
बहराइनमा थप ३१ जना नेपाली श्रमिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ कोरोना संक्रमित नेपालीको संख्या १ सय ५७ पुगेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतारबाट नेपाललाई ७ लाख ४२ हजार थान अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग
सहयोगअन्तर्गत थ्री लेयर मास्क ५ लाख थान, मेडिकल मास्क ५५ हजार थान, सर्जिकल मास्क ५५ हजार थान, फेससिल्ड १५ हजार थान, ग्लोव्स ५० हजार थान, सर्जिकल गाउन ३० हजार थान, गगल्स ३० हजार थान लगायत गरी जम्मा ७ लाख ४२ हजार थान सामग्री कतारले पठाएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना लागेर विदेशमा ३ जना कामदारकाे मृत्यु, के छ क्षतिपूर्ति पाउने व्यवस्था ?
सरकारले विदेशमा रोजगारीका क्रममा कोरोना भाइरस लागेर मृत्यु भएका कामदारकाे परिवारलाई आर्थिक क्षतिपूर्ति दिने विषयमा हालसम्म केही आधिकारिक निर्णय गरेको छैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बहराइनमा १२६ नेपालीमा कोराना संक्रमण
बहराइनमा १ सय २६ नेपालीमा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । बहारइन स्थित नेपाली दूतावासका अनुसार मंलगबार ७७ थपिएसँगै बहराइनमा १ सय २६ नेपालीमा कोरोना पुष्टि भएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट विदेशमा ३ नेपाली श्रमिकको मृत्यु
कोरोना भाइरस (कोभिड १९) का कारण वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) र टर्कीमा रहेका ३ नेपाली श्रमिकले ज्यान गुमाएको जनाइएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार यूएईमा दुई र टर्कीमा एक गरी तीन नेपालीको कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरियाबाट घर बिदामा आएका कामदारलाई उनीहरूकै खर्चमा विमान चार्टर गरेर पठाउने तयारी
गत वैशाख १४ गते बसेको मन्त्रीस्तरीय बैठकले कोरिया कामदार पठाउन निर्णय गरेसँगै बिदामा आएका नेपाली कामदारलाई विमान चार्टर गरेर पठाउने श्रम मन्त्रालयले जानकारी दिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतारले नेपाललाई औषधि सहयोग गर्ने
कतारका राजा अमिर शेख तामिम वीन हमाद अल थानीले नेपाललगायतका केही राष्ट्रलाई कोरोना भाइरसका लागि आवश्यक औषधिजन्य सामग्री सहयोग गर्न निर्देशन दिएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालीकाे अवस्थाबारे बेलायती सरकारलाई जानकारी
बेलायत स्थित नेपाली राजदूतावासले सरकारलाई पत्र पठाएर बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसले पारेको प्रभावबारे अवगत गराएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट अमेरिकामा गैरआवासीय नेपालीको मृत्यु
कोरोना भाइरस (कोभिड–१९)कौ संक्रमणबाट अमेरिकामा १ नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमा कोलोराडो राज्यमा बस्ने ६१ वर्षीय लोकेन्द्र कार्की रहेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रपति ट्रम्पको आदेशले नेपाली प्रभावित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको अमेरिकामा बसोबास गर्ने अनुमतिपत्र (ग्रिन कार्ड) स्थगनको सघन प्रभाव पर्ने भएको छ । यो आदेशले नेपाल समेतका देशबाट अमेरिका आउन चाहने तत्कालै प्रभावित हुने छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साउदी अरबमा कोरोनाबाट ११ भारतीयको मृत्यु
साउदी अरबमा ११ जना भारतीय नागरिकको मृत्यु भएको साउदी अरबस्थित भारतीय राजदूतावासले जानकारी गराएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेलायतमा थप ३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु
बेलायतमा कोरोना भाइरसको संक्रमणबाट थप ३ नेपालीले ज्यान गुमाएका छन् । सङ्क्रमण देखिएपछि २ हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साउदी अरबमा रहेका श्रमिकलाई सम्पर्कमा रहन दूतावासको आग्रह
साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो यथार्थ समस्या दूतावासमा जानकारी गराउन आग्रह पनि गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतारका प्रधानमन्त्रीले ओलीलाई भने : यहाँ रहेका नेपालीको चिन्ता नलिनू
उनले दुवै देशले कोरोना भाइरसविरुद्धको लडाइँमा भइरहेका कार्यका बारेमा पनि छलफल भएको बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दक्षिण कोरियामा नेपालीलाई पनि सरकारी राहत
कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्नेछन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १८ पुग्यो
बेलायतमा कोरोना भाइरस संक्रमणबाट थप १ नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखरा याङ्जाकोट स्थायी घर भएर हाल बेलायतको रेडिङमा बस्दै आउएका ४९ वर्षीय विजय गुरुङ रहेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
45
46
47
48
Next
सर्च गर्नुहोस्