११ जिल्लाका ८२ ठाउँमा फैलियो बर्ड फ्लु, हटस्पट बन्यो काठमाडौंतीन महिना बित्दा मोरङबाट सुरु भएको बर्ड फ्लु ११ जिल्लाको ८२ स्थानमा फैलिएको छ । जसमध्ये कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीका साथै बारा, महोत्तरी, चितवन र नवलपरासीमा नियन्त्रणमा आइसकेको छ ।Share