Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
स्वास्थ्य
११ जिल्लाका ८२ ठाउँमा फैलियो बर्ड फ्लु, हटस्पट बन्यो काठमाडौं
११ जिल्लाका ८२ ठाउँमा फैलियो बर्ड फ्लु, हटस्पट बन्यो काठमाडौं तीन महिना बित्दा मोरङबाट सुरु भएको बर्ड फ्लु ११ जिल्लाको ८२ स्थानमा फैलिएको छ । जसमध्ये कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीका साथै बारा, महोत्तरी, चितवन र नवलपरासीमा नियन्त्रणमा आइसकेको छ ।