ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
शेरबहादुर देउवा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
शेरबहादुर देउवा
Mon, Oct 12, 2026
२६ असोज, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
फिचर
महिना बित्यो तर हटेन बाढीप्रभावित बालबालिकाको पीडा
बालबालिकाको सुरक्षा, मर्यादा र शैक्षिक निरन्तरताका कतिपय पाटोहरू अझै पनि चुनौतीपूर्ण बनिरहेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोइराला होइनन् सापकोटा थिए कांग्रेसका संस्थापक सभापति !
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रोगभन्दा ठूलो जातीय हिंसा : देशको स्वास्थ्य प्रणालीमा घुलेको जातको विष
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुधनको निर्णायक राजनीतिक उडानमा 'जंगी अड्डा'सँगको साइनो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनाथको परिभाषा बदलेर बालबालिका विदेश पठाउने बाटो खोलिँदै !
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनासँग भिड्दै डा. थापा
सुरुवाती समयमा संक्रमित बिरामीको उपचार गर्दा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको कमी भए पनि अहिले भने त्यस्तो समस्या नभएको उनी बताउँछन् । पीपीई, ग्लोब्स, मास्कसँगै अन्य आवश्यक स्वास्थ्य सामग्रीहरूको अहिले कमी नभएको उनले बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'आमा र महारानीबाहेक जोसुकैलाई प्रेम गर्न स्वतन्त्र छु'
श्रीमतीको पागलपन देखेर अचम्भित भएका उनका श्रीमानले नै उनलाई बाइरनसम्म पुर्याइदिए । उनी पनि देख्नमा त्यतिकै सुन्दर थिइन् । सुन्दर मान्छे देखेपछि बाइरन नलोभिने कुरै भएन । आखिर उनी पनि सौन्दर्य पिपासु न ठहरिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जापानको भीमकाय पत्थर खोपेर बुद्ध खोज्दै मञ्जुल
जापानीहरू शताब्दीकै ठूलो बुद्धमूर्ति निर्माण हुने खुसीमा रमाइरहँदा मञ्जुल बराइलीको मनमस्तिष्क भने त्यही आँखैअगाडिको भीमकाय चट्टानमा घोत्लिँदै थियो । उनको मानसपटलमा चुनौतीका ज्वारभाटा चलिरहेका थिए- ओहो ! यतिका विशाल ढुंगामा मूर्ति निर्माण गर्न सकिएला कि नसकिएला ? यदि कुनै कारणले असफल भए के होला ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इन्जिनियर हुन नसकेका ‘इन्जिनियर उत्पादक’
इन्जिनियर पढ्न पहुँच र आर्थिक अवस्थाले पुगेन । मैले अब बीएससी भए पनि पढ्ने विचार गरेँ । तर, यस्तो विचार गर्दासम्म निकै ढिला भइसकेको थियो । भर्नाको मिति पनि टरिसकेको थियो । म एकदमै तनावमा थिएँ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीपीको व्यवहारले कांग्रेस छाडेँ : विष्णुबहादुर मानन्धर
मैले बीपी भेट्न ६ घण्टा कुर्नुपर्यो । ६ घण्टापछि भेटेँ । ममा त्यो समयसम्म बीपीप्रति पूरा नकारात्मक असर परिसकेको थियो । बीपीलाई पत्र बुझाएँ । बीपीले सोध्नुभयो, ‘केही भन्नु छ ?’ म ‘केही भन्नु छैन’ भनेर सरासर हिँडे । त्यस समयदेखि मेरो बीपी र कांग्रेससँग मोहभंग भयो । घर आएर कांग्रेस छाडेँ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आवाजका जादूगर
घिमिरेलाई सामाजिक व्यवस्थाले विज्ञानको बाटो देखायो तर आन्तरिक व्यवस्था अर्थात् मनले निरन्तर साहित्यतिर तानिरह्यो । सायद त्यसैले हो, रेडियोमा पनि उनको रोजाइमा साहित्यिक कार्यक्रम नै पर्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रशिक्षण लिन गएकै दिनको गुरुको त्यो झापड !
खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै त्यही स्कुलको घर्राबाट ३ सय रुपैयाँ चोरेर तेक्वान्दोमा भर्ना भएका विष्टले ड्रेस पनि ‘काकालाई थाहा नदिनू’ भन्दै त्यही स्कुलको ड्रेस सिलाउने पसलमा सिलाए अनि तेक्वान्दो खेल सुरु गरे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सफलताका लागि भवानी राणाका ३ सूत्र : लगनशीलता, आत्मविश्वास र सकारात्मक सोच
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बढी आलोचक छु, राजा महेन्द्रलाई पनि छाडिनँ : हिमालयशम्शेर
पछि महेन्द्रको एउटा कामले गर्दा आलोचना गर्न केही कम गरेँ । राष्ट्रियता सम्वद्र्धन गर्ने एउटा माध्यमको रूपमा नेपाल राष्ट्र बैंकको स्थापना गर्ने उनको कामको चाहिँ अहिले पनि सम्मान गर्छु
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बन्द आँखाभित्रको बृहत् दृष्टि
डाँडाकाँडा, उकालोओरालो गाउँको माटोमा लडिबुडी गर्दै चिसो सिरेटोमा हुर्किएका युवराजलाई काठमाडौंबारे केही थाहा थिएन । गाउँको बोलीचाली । गाउँकै सोच, व्यवहार र धारणा । केही समय काठमाडौंमा घुलमिल हुन गाह्रो पर्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तलब कहिले आउँछ दाइ ?
‘साथीहरू पैसा छैन, खानेकुरा सकियो, के गर्ने होला ? भन्दैै फोनमा दुखेसो पोखिरहेका छन्', पुलामी भन्छन्, 'आफ्नो पनि खानेकुरा सकिँदै गएको छ तर २ महिनादेखि तलब नपाएर हामी हैरान छौँ ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमित पत्रकारको अनुभव : थुनुवा कोठामा जस्तै बसेका छौँ
'यहाँ न अस्पतालको वातावरण छ र कुनै बेड नै छ, बस्न पनि अत्यन्तै गाह्रो छ । म मुटुको औषधि खाइरहेको एउटा बिरामी थुनुवा कोठामा जस्तै बसेको छु’, वीरेन्द्रले भने
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वाबका खेलाडी
कोरोना परीक्षण टिमको नेतृत्व गरिरहेका छन् डा. रञ्जित साहले । २ महिनायता उनको दैनिकी नै फेरिएको छ । बिहानदेखि राती १२-१ बजेसम्म पनि उनी प्रयोगशालाकै ल्याबमा हुन्छन् । पहिलो संक्रमितदेखि चीनबाट उद्धार गरेर ल्याइएका विद्यार्थी, प्रधानमन्त्री, नेता, सांसदसम्मको परीक्षण उनैले गरेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साहित्यमा रुझेका कुशल बैंकर
‘म त्यहाँ काम गर्दा धेरै गरिबको मुखमा हाँसो पनि दिलाउन पाएँ । हेर्दाहेर्दै उनीहरूको जीवनस्तर उकासिएको पनि देख्न पाइयो । बच्चाबच्ची स्कुलमा पढाउन नसकेकालाई पनि स्कुल पठाउन सफल भइयो । यो सबै कुरा सम्झिँदा रमाइलो अनुभूति हुन्छ’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना लाइभका हात हल्लाउनेहरू
अहिले नेपालमा ४ हजार ७ सय शब्दहरूलाई मात्र साङ्केतीकरण गरिएको छ । त्यसैले साङ्केतीकरण नगरिएका र प्राविधिक शब्दहरूको भाव दर्शाउन समस्या रहेको उनीहरू बताउँछन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'कमरेड' लेनिनको प्रेम
इनेसासँग भेट हुनुभन्दा ११ वर्षअघि नै लेनिनको विवाह नादेज्दा क्रुप्सकायासँग भएको थियो । नादेज्दा एक पत्नी र समर्पित क्रान्तिकारी मात्र थिइनन्, लेनिनकी सबैभन्दा विश्वासपात्र सहयोगी पनि थिइन् । अक्सर उनी लेनिनको जिन्दगीमा इनेसा आएको प्रति निराश भने थिइन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डडेल्धुराका मजदुर भन्छन्ः रोगभन्दा ठूलो भोक हुने रहेछ (फोटो फिचर)
सरकारले ११ चैतदेखि कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सिङ्गो देश नै लकडाउन गरेको छ । लकडाउनले सबैभन्दा बढी मजदुर प्रभावित भएका छन् । लम्बिँदै गरेको लकडाउनले दैनिक कामकाज गरेर खाने मजदुरलाई अहिले भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मिथिलामा बुद्ध प्रभाव
३ वटा पनि धेरै भयो भनेपछि उनले अन्त्यमा एउटा मात्रै देवता छन् भन्छन्, ‘एको हम बहु सामेद अर्थात् माध्यममा मूल देवता ब्रह्म हुन् र उनका हाँगा फैलिएको मात्रै हो’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आहा ! टेकु प्रयोगशालाको लोभलाग्दो मनोबल
‘सुरुका केही दिन केही स्टाफलाई परिवारको दबाब पनि आयो । १/२ जना स्टाफ काममा आउनु पनि भएन,’ उनले भनिन्, ‘३–४ दिनपछि परिवारलाई सम्झाएर काममा आउनुभयो । सबैले आ–आफ्नो दायित्व सम्झेर काम गरिरहनुभएको छ । प्रयोगशालामा राति १२ बजेसम्म पनि काम भइरहेको छ’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
29
30
31
32
Next
सर्च गर्नुहोस्