Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
शिक्षा
१२ वर्षीय सुवर्णो आइज्याक बारी कसरी बने प्रोफेसर ?
१२ वर्षीय सुवर्णो आइज्याक बारी कसरी बने प्रोफेसर ? बारीले ६ महिनाको उमेरमा पूरा वाक्यमा बोल्न थालेका थिए । बारी दुई वर्षको हुँदा आफ्नी आमासँग थप समस्याहरू समाधान गर्थे । एकपटक उनले केही कुरा भने, जुन उनलाई कहिल्यै सिकाइएको थिएन । उनले भनेका थिए, ‘यदि 1+1= 2 हुन्छ भने n+n‍= 2n हुनुपर्छ ।’