Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
नासा
भोयजर १
भाेयजर १
अनतरिक्ष यान
शेख तमीम बिन हमाद अल थानी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नासा
भोयजर १
भाेयजर १
अनतरिक्ष यान
शेख तमीम बिन हमाद अल थानी
Mon, Apr 29, 2024
१७ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
पर्यटन
पर्यटक आकर्षित गर्न छुट दिँदै होटल
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा होटल सञ्चालन गरेका व्यवसायीले पर्यटक आकर्षित गर्न छुट प्याकेज ल्याउने तयारी गरेका छन्
१६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खुले दामनका होटल
मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटल ४ महिनाको लकडाउनपछि आजदेखि खुलेका छन् । पर्यटकीय दृष्टिले महत्वपूर्ण दामनसहित थाहानगरको पालुङ, टिस्टुङ र चित्लाङका होटल खुलेको थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्रीले जानकारी दिए
१५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४ महिनापछि सञ्चालनमा आए होटल र रेष्टुराँ
लकडाउनको ४ महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आएका छन् । सरकारले गत ११ चैतदेखि लागू गरेको लकडाउन यही ६ साउनबाट लकडाउन अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो
१५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना नियन्त्रणमा राम्रो काम गरेको सन्देश दिन सके मात्र पर्यटक बढ्ने
होटल व्यवसायीहरूले नेपालमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम भइरहेको प्रत्याभूति गराउन सके धेरै संख्यामा पर्यटक आउन सक्ने बताएका छन्
१२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्मचारी कटौति अभियानमा नेपाल एयरलाइन्स, १४५ कर्मचारीको नवीकरण गरिएन
कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत ११ चैत देखि ६ साउन सम्म देशभर बन्दाबन्दी लागू गरेको थियो । सरकारले आगामी १५ भदौदेखि होटल, रेष्टुराँ तथा ट्राभल, ट्रेकिङ व्यवसाय खुलाउने भएको छ भने भदौ १ देखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको छ
१० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ भदौदेखि त्रिभुवन विमानस्थलबाट दैनिक १५ अन्तर्राष्ट्रिय उडान हुने
विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड- १९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटासम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताए
७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारकै उदासीनताका कारण मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्य ठप्प
सरकारले नै गौरवको रूपमा अगाडि सारेको काम सरकारी निकायले नै ढिलासुस्ती गर्दा निर्माण अगाडि बढ्न सकेको छैन
७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं–गोसाईंकुण्ड पदमार्ग सञ्चालनका सूत्र
८ देखि १० दिनसम्मको बूढानीलकण्ठ–गोसाईंकुण्ड पदमार्ग काठमाडौंबाटै सुरु भएर गोसाईंकुण्ड पुग्ने अति विशिष्ट पदमार्ग हो । धुन्चे–गोसाईंकुण्ड र सुन्दरीजल–गोसाईंकुण्ड गरी दुई अरु दुई पदमार्ग पहिलेदेखि नै प्रयोगमा छन्
४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१५ साउनदेखि ६ चिनियाँ जहाजको उडान बन्द हुने
२०७१ देखि २०७५ का बीचमा ल्याइएका ६ वटा जहाज पूर्णत: सञ्चालन गर्न नसकेको र सञ्चालनमा पनि समस्या परेर घाटा खेप्नुपरेपछि १५ साउनदेखि उडान रोक्ने निर्णय निगमले लिएको हो
२९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हवाई क्षेत्र सुधारमा एडीबीले दियो ५ करोड डलर ऋण
नेपालको बहुपक्षीय दातृ निकाय एसियाली विकास बैंक (एडीबी) ले नेपालको हवाई क्षेत्र नीतिगत सुधारका लागि ५ करोड डलर अर्थात् ६ अर्ब रुपैयाँबराबरको ऋण सहायता उपालब्ध गराउने भएको छ
२५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युवा वैज्ञानिकहरूसँग प्रदेशले माग्यो अवधारणा पत्र (सूचनासहित)
युवा वैज्ञानिक प्रोत्साहन कोषले वैज्ञानिकहरूसँग अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनसम्बन्धी अवधारणा पत्र माग गरेको छ
२५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वित्तीय संस्थाले दबाब दिए पर्यटन व्यवसायीले तालाचाबी बुझाउने
पोखरा क्षेत्रका पर्यटन सम्बद्ध व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट साँवा ब्याजका लागि बढी दबाब दिए व्यवसायको तालाचाबी बुझाउने चेतावनी दिएका छन्
२४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्याज छुट नभए आन्दोलन गर्ने राष्ट्रिय व्यवसायी महासंघकाे चेतावनी
बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर सार्न व्यवसायीहरूले नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् । अन्यथा सडक संघर्षमा उत्रने चेतावनीसमेत उनीहरूले दिएका छन्
२१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होटल व्यवसाय छिट्टै सञ्चालनमा आउँछ : मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताएका छन् ।
१९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोराना नआएको भए गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भइसकेको हुन्थ्यो : मन्त्री भट्टराई
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा व्यावसायिक उडानका लागि पछिल्लो समय तोकिएको तालिका कोरोनाका कारण प्रभावित भएकोे बताएका छन्
१९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
करोडौँ लागतमा बुटवलमा पर्यटन पूर्वाधार निर्माण हुँदै
बुटवल उपमहानगरपालिकाले पर्यटन पूर्वाधार निर्माण विशेष जोड दिएको छ । उपमहानगरले ऐतिहासिक एवं पुरातात्तिक महत्त्वका सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै नयाँ पर्यटकीय स्थानहरूको पूर्वाधार निर्माणमा जोड दिएको हो
१९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखराका पर्यटकीयस्थलका सूचना विभिन्न भाषामा
पर्यटकीय राजधानी पोखरालाई विश्वभर परिचित गराउन पर्यटकीयस्थलसम्बन्धी सूचनालाई विभिन्न भाषामा तयार गरी प्रचारप्रसार गर्न आवश्यक बजेट छुट्याइएको उपप्रमुख मञ्जुदेवी गुरुङले बताए
१७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमै पहिलो पटक ‘टु ह्वील टुरिङ इन नेपाल’ विषयमा अन्तर्राष्ट्रिय वेबिनार
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)ले नेपालमै पहिलो ‘पटक टु ह्वील टुरिङ इन नेपाल’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ
८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रतिव्यक्ति १० देखि १५ लाखसम्म सहुलियतपूर्ण ऋण दिन पथप्रदर्शकको माग
पथप्रदर्शकहरूले लकडाउनका कारण रोजगारी गुमेको भन्दै राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन् । ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालका पदाधिकारीले कोरोना भाइरस रोकथामका लागि लकडाउन गरिएपछि ३५ हजार ट्रेकिङ गाइडको रोजगारी गुमेको भन्दै राहतको माग गरेका हुन् ।
३१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
46
47
48
49
50
51
52
...
64
65
Next
सर्च गर्नुहोस्