Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
नासा
भोयजर १
भाेयजर १
अनतरिक्ष यान
शेख तमीम बिन हमाद अल थानी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नासा
भोयजर १
भाेयजर १
अनतरिक्ष यान
शेख तमीम बिन हमाद अल थानी
Mon, Apr 29, 2024
१७ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
पर्यटन
‘मिनी ग्रेटवाल’ मा ११ सय मिटर पदमार्ग निर्माण
गाउँपालिकामा नयाँ पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्न गाउँपालिकाले पदमार्ग पर्खालको काम सुरु गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।
२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कार्कीकाे उडान : ट्राभल एजेन्सीदेखि एयर डाइनेस्टीसम्म
सन् १९८७ मा पवित्रकुमार कार्की ८ सय तलबमा जागिरमा प्रवेश गरेका थिए । अहिले उनकाे कम्पनीले एकै व्यक्तिलाई १० लाख रुपैयाँसम्म पारिश्रमिक दिन्छ । उनका विभिन्न कम्पनीमा पार्ट टाइम र फुलटाइम काम गर्ने झण्डै साढे २ सय कर्मचारी छन्
२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य सावधानी अपनाएर पर्यटक बस सञ्चालन गर्ने तयारी
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत १० चैतदेखि बन्द रहेको पर्यटक बससेवा (भोलि) असोजदेखि सञ्चालन गर्न पाउने सरकारको निर्णयसँगै व्यवसायीले उच्च स्वास्थ्य सुरक्षा अपनाएर बस सञ्चालनको तयारी थालेका हुन्
३१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेश नागरिकका लागि भिसा खुल्यो, बढाएर बसे ३ डलर शुल्क
यो अवधिमा पनि फर्कन नसक्नेले ३ डलर शुल्क तिरेर मंसिर मसान्तसम्म भिसाको अवधि बढाउने सक्ने पनि अध्यागमनले जनाएको छ
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुम्बिनीको पर्यटन विकासका लागि बुद्धिष्ट टुरिस्ट प्रवद्र्धन समिति गठन
लुम्बिनी तथा बुद्घ र बुद्घ धर्मसँग सम्बन्धित धार्मिक, पुरातात्विक, ऐतिहासिक सम्पदाको प्रवद्र्धन, बजारीकरण तथा प्रचारप्रसार गर्ने उद्देश्यले समिति गठन गरिएको बोर्डले जनाएको छ
२५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यटन उद्योगलाई पुनर्जीवन दिन ‘टुरिज्म रिभाइभल टास्कफोर्स’ गठन
सरकारको प्राथमिकता तथा निजी क्षेत्रको चाहना एवं बाध्यताकाबिचमा थप समन्वय र सहकार्यको खाँचो देखिएकाले बोर्डले पर्यटनको सभाइभल र रिभाइभल को योजना अगाडि ल्याएको हो
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली एयरलाइन्सकै भाडादरमा उडान भर्न निर्देशन
नेपालमा उडान भर्ने विदेशी एयरलाइन्स कम्पनीले नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले तोकेको भाडादरमा उडान भर्नुपर्ने भएको छ
१८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यटन बोर्डका सीईओको अभिव्यक्तिप्रति टानको आपत्ति
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीको अभिव्यत्तिमा पदयात्रा व्यवसायीको छाता संगठन टानले आपत्ति जनाएको छ
१५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्वी क्षेत्रमा खुल्याे सुविधासम्पन्न ५ तारे होटल, यस्ता छन् विशेषता
कति व्यवसायीहरूले भएका होटल पनि कसरी सञ्चालन गर्ने भनेर तनाव लिइरहेको बेला दीर्घकालीन योजनासहित लकडाउनकै समयमा झापाको धुलाबारीमा ५ तारे होटल 'मेची क्राउन' तयार भएको छ । उक्त होटल सञ्चालनका लागि सरकारको अनुमति खोजेको छ र सेवाका लागि पाहुनाको पर्खाइमा छ
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साढे ४५ अर्ब ऋण बोकेको नेपाल एयरलाइन्सको सम्पत्ति ५४ अर्ब
मूल्यांकनअनुसार सम्पत्तिमा ऋण घटाउँदा ९ अर्बभन्दा बढी नाफामा देखिएको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना लाग्दा भैरहवामा ३ अर्ब बच्यो, रूख गणना नहुँदा निजगढमा डेढ अर्ब खर्च भएन
भैरहवा विमानस्थल कोरोना महामारी नआएको भए निर्माण सम्पन्न भई सञ्चालनको अवस्थामा आएको हुने दाबी उनले गरे । कोरोनाका कारण निर्माण कार्य रोकिँदा भैरहवा विमानस्थलमा ३ अर्ब रुपैयाँ खर्च नभएको भट्टराईको भनाइ छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रक्षा र पर्यटनमन्त्रीबीच विवाद, मारमा उद्धारको आशामा बसेका प्रवासी नागरिक
चार्टर उडानमार्फत स्वदेश फर्कन करिब ३५ हजारले टिकट लिएको सीसीएससीले जानकारी दिएको छ । जसमा ४ हजारको यो साता स्वदेश फर्किने टिकट रहेको र उनीहरुलाई सोही टिकटमा ल्याइने सीसीएमसीका सचिव महेन्द्र गुरागाईंले बताएका छन् ।
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
७५ प्रतिशत श्रमिकको रोजीरोटी गुम्दै
बन्दाबन्दीको ४ महिनापछि होटेल त सञ्चालनमा आए तर व्यवसाय फस्टाउन सकेको छैन । व्यवसाय फस्टाउन नसक्दा होटेलमा श्रमिकको रोजीरोटीको अझै कुनै टुङ्गो छैन
२८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निन्दा झरनामा गर्मी छल्न आन्तरिक पर्यटकको घुइँचो
काँकडभिट्टाबाट २२ किलोमिटर उत्तर झापा र इलाम जिल्लाको सिमानाका २ झरना गर्मी छल्न चाहने आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य भएका छन्
२४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशी पर्यटकले बनाउन सिके नेपाली थाली
नेपाल घुम्न आएका विदेशी पर्यटकले नेपाली खानाको थाली बनाउन १ दिनको तालिम लिएका छन्
२३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ भदौदेखि घलेगाउँ घुम्न पाइने
कोभिड–१९ सङ्क्रमणका कारण बन्दाबन्दी भएपछि पर्यटकलाई प्रवेशमा रोक लगाएको पर्यटकीय घलेगाउँ भदौ १ देखि घुम्न सकिने भएको छ
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५ महिनापछि हवाई यात्रा : ९ एयरलाइन्सले मागे ५९ उडान अनुमति
आन्तरिक उडानतर्फ पनि एक पटकमा ३ सय जनाभन्दा बढी एयरपोर्टमा उपस्थित नहुनेगरी व्यवस्थापन गरिएको प्राधिकरणका प्रवक्ता क्षेत्रीले बताएका छन्
१९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लमजुङका घरबास १ भदौदेखि खुल्दै
लामो समयदेखि बन्द त्यहाँका घरबास स्वास्थ्य सावधानी अपनाउँदै आन्तरिक पर्यटकका लागि खुला गर्न लागिएको समितिका अध्यक्ष तथा सो गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए
१८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मृदुङ्गा झरनामा आन्तरिक पर्यटकको घुइँचो
पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पहुँच मार्ग र तमोर करिडोर सडक झरनानजिकै पुगेपछि यहाँ आन्तरिक पर्यटकको भीडभाड हुन थालेको हो
१८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
45
46
47
48
49
50
51
...
64
65
Next
सर्च गर्नुहोस्