ट्रेण्डिङ
पल शाह निकालिए
मुकुल रवि
रवि लामिछाने
संसदीय प्रतिवेदन र रवि लामिछाने
सहकारी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
पल शाह निकालिए
मुकुल रवि
रवि लामिछाने
संसदीय प्रतिवेदन र रवि लामिछाने
सहकारी
Fri, Sep 20, 2024
४ असोज, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अर्थ नीति
मेलम्चीबाट भागेको कम्पनीले सरकारसँग माग्यो साढे २ अर्ब
संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा समितिका सदस्य सुरेन्द्रराज पाण्डेले कम्पनीले २ अर्ब ४५ करोड रुपैयाँ क्षतिपूर्ति दावी गरेको जानकारी दिए ।
१४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४० देशका ६ सय प्रतिनिधि, ७७ परियोजना सोकेसमा
दुई दिने सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतिकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तराष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभव सहित सातवटा विषयगत सत्रहरु संचालन हुनेछन् ।
१३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इन्धनको ढुवानी लागत घटाउन नयाँ रणनीति
वार्षिक रु डेढ खर्बभन्दा बढीको कारोवार गर्ने निगमले सूचना प्रविधिको अधिकतम् उपयोग गर्ने विषयसमेत सो रणनीतिमा समावेश गर्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।
१३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विकास समितिले भन्योः बहुबर्षीय आयोजनामा बजेट अभाव नहोस्
बहुवर्षीय ठेक्का लागेका आयोजना तोकिएको समयमा कार्यान्वयनका लागि अन्तर मन्त्रालय समन्वय गरी अलपत्र हुन नदिन पनि सरकारलाई समितिले निर्देशन दिएको छ ।
१३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी सम्मेलनः कृषिमा सरकारले खोज्यो ७५ अर्ब विदेशी लगानी
सरकारले तयार पारेका कृषि सम्बन्धी यी ११ परियोजनाको कूल लागत ६८ करोड ४४ लाख ५० हजार अमेरिकी डलर बराबर हुन्छ ।
१३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मन्त्री पुनले भने– म रोल्पा र पार्टीको मात्र होईन
१३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी सम्मेलनः एक तिहाई सहभागी चिनिया लगानीकर्ता
दुई बर्ष अगाडिको सम्मेलनमा १३ अर्ब ५२ करोड अमेरिकी डलर बराबरको लगानी प्रतिवद्धता आएको थियो । सोमध्ये चिनिया लगानीकर्ताले मात्रै ८ अर्ब २० करोड अमेरिकी डलर बराबरको प्रतिबद्धता जाहेर गरेको सिन्ह्वाको समाचारमा उल्लेख गरिएको छ ।
१३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली कम्पनीबाटै सडक बनाउन एडिवीको सर्त बाधक
सरकारले एशियाली विकास बैंक (एडीबी) को सर्तका कारण कञ्चनपुर–कमला सडक निर्माण परियोजनाको काम नेपालका निर्माण कम्पनीहरुलाई दिन नसकिएको स्पष्ट पारेको छ ।
१२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी सम्मेलनमा एनसेल सम्झने कि युनिलिभर देखाउने ?
सम्भाव्यता अध्ययनमा अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको नर्वेली कम्पनी एसएन पावर तामाकोशी तेस्रो जलविद्युत आयोजनाबाट फिर्ता भएको घटना धेरै भएको छैन । नाइजेरियन खर्वपति डाँगोटे आउन खोज्दाखोज्दै आउन नसेको पनि धेरै भएको छैन ।
११ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इन्भेष्टमेन्ट कम्पनी खोल्ने बाटो खुल्यो, पुँजी १ अर्ब हुनुपर्ने
कम्पनीले नेपालको उर्जा, निर्माण, उत्पादन जस्ता क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ । कम्पनीले नेपाली र विदेशी लगानीकर्ताबाट रकम जोहो गरी यस्ता क्षेत्रमा लगानी गर्न सक्नेछ ।
१० चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्थिक अपराधविरुद्ध सरकार सक्रिय, नौ महिनामा २ सय २६ लाई मुद्दा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत आएपछि विभागलाई विगतमा आफैँ अनुसन्धान गरेर निर्णय गर्ने अधिकार नरहेको तर अनुसन्धान गरी सरकारी वकिलको रायअनुसार अदालतमा मुद्दा चलाउने अधिकार प्राप्त छ ।
१० चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थशास्त्री डा. दाहालको निधन
९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी सम्मेलनको हचुवा तयारी
नयाँ राजनीतिक प्रणाली आएको, नयाँ संविधान बनेको, देशमा तीन तहको सरकार बनेको अबस्थामा पनि आफूहरुप्रतिको व्यवहार र धारणामा परिवर्तन नभएकोले लगानी गर्न उत्साहित हुनुपर्ने अवस्था नरहेको व्यवसायीको भनाइ छ ।
९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी सम्मेलनको तयारी कमजोर भयोः पूर्वअर्थमन्त्री डा. महत
विदेशी लगानी आकर्षणको लागि सरकारले केही पूर्व आवश्यकत्ताहरु पूरा गर्नुपर्ने उनको सुझाव छ । नयाँ कानुनहरु पारित भएपनि विदेशी लगानीको लागि नेगेटिभ लिष्ट पहिलेभन्दा लामो बनाईएको महतको आरोप छ ।
८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१७ वर्ष देखि किमाथांका भन्सार सदरमुकाममा
आर्थिक बर्ष ०७४÷७५ मा १० लाख ५० हजार रूपैया राजस्व सङकलन भएको किमाथांका सिमा भन्सार कार्यालयका कार्यालय जनाएको छ । चालु आर्थिक वर्षको ६ महिना ८ लाख १० हजार राजस्व जम्मा भईसकेको किमाथांका सिमा भन्सार कार्यालयका कार्यालयका प्रमुख परासर दाहालले बताए ।
८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
औद्योगिक विकासका लागि प्रदेश २ सरकारको बम्पर उपहार
‘उद्योग प्रवद्र्धनका लागि प्रदेश २ सरकारले २० वर्ष कुनै कर नलिने, सुरक्षा प्रदान गर्ने, भूमि व्यवस्थापन गर्ने, विजुली प्रदान गर्ने तथा ३ घण्टाभित्रै उद्योग दर्ता प्रक्रिया पुरा गर्ने निर्णय गरेको छ, आइतवारको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको मुख्यमन्त्री राउतले भने ।
५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी सम्मेलनमा टेलिकमको रणनीतिक साझेदारसँग सम्झौता हुने
५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी सम्मेलनको लागि सरकारले छान्यो २४ अर्ब डलरका ६३ परियोजना
लगानी बोर्डले दिएको जानकारी अनुसार अहिलेसम्म ६३ परियोजना छनोट भइसकेका छन् । यसमध्ये ४६ वटा पब्लिक परियोजना छन् भने १७ वटा निजी छन् । यी सबै परियोजनाको लागि २४ अर्ब १० करोड ८७ लाख अमेरिकी डलर सम्भावित लागत खर्च हुने सरकारको अनुमान छ ।
४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरियाले नेपालमै गाडी बनाउने कम्पनी खोल्दै, १० अर्ब ५४ करोडको लगानी स्वीकृत
२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
192
193
194
195
Next
सर्च गर्नुहोस्