Skip
ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
निम्स दाइ
ब्रोड पिक हिमाल
विदेशी डिग्रीका नाममा खेलबाड
विमान
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
निम्स दाइ
ब्रोड पिक हिमाल
विदेशी डिग्रीका नाममा खेलबाड
विमान
Tue, Aug 18, 2026
२ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
बैंक/बीमा
राष्ट्र बैंकको सहुलियत कर्जा कार्यक्रम
नेपाल राष्ट्र बैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोखरेलले व्यावसायिक कृषि, पशुपक्षी, घरेलु तथा साना उद्योग, लघुउद्योग, शिक्षित युवा, विदेशबाट फर्केका युवा र बेरोजगार युवाका लागि सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिइएको बताए ।
१२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मौद्रिक नीतिको मध्यावधि समीक्षाः उद्योगीलाई सुविधै सुविधा
सोमबार दिउसो अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर सहित अर्थमन्त्रालय र राष्ट्र बैंकका उच्च अधिकारी सहभागी सरोकारवालाको छलफल भएको थियो । सो छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ क्षेत्रको समस्या नेपाल राष्ट्र बैंकले नै सम्बोधन गर्ने बताएका थिए ।
७ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंक जमिनदार भयो, बैंकहरू साहु महाजनः सारडा
अहिले बैंकहरू त्यस्तै भए । बैंक बढी भए । व्याजदरमा कार्टेलिङ गरे । चर्काे व्याज कायम गरे । ऋण लिएको उद्योगले आफ्नो अवस्था कमजोर भएर कुनै किस्ता तिर्न सकेनन् भने झन् बढी व्याज लगाएर ऋण असुल गर्न थाले ।
६ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिभिल बैंकले चार प्रतिशत नगद लाभांश दिने
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै उक्त नगद लाभांश शेयरधनीलाई वितरण गरिनेछ । कम्पनी सचिव हिराकाजी बस्नेतका अनुसार यही फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
६ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्याजदर घटाउन वाणिज्य संघकाे माग
संघका अध्यक्ष वेद बहादुर श्रेष्ठले जारी गरेको विज्ञप्तीमा यो कार्यले उद्यमी व्यवसायीहरु उद्योग व्यवसाय छाडी विदेश पलायन हुनुपर्ने अवस्था सृजना हुनका साथै देशको अर्थतन्त्रकालागि नै गम्भिर चुनौती थपिएको उल्लेख छ ।
५ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीले भनेः ब्याजदरको बिषयमा मैले हस्तक्षेप गर्नु नपरोस्
साथीहरुले उठाएको बिषय ठीक छ, यो समस्या अर्थमन्त्री र गभर्नरले मिलेर तीन दिन भित्रमा समाधान गर्नुस्, तपाइहरुले सक्नु भएन भने मैले हस्तक्षेप गर्नुपर्छ
५ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंकले पनि मिलाउन सकेन ब्यवसायी र बैंकर्सबीचको विवाद
१ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुन बैंकमा पाइन्छ सस्तो ब्याजमा ऋण ?
त्यसो भए कुन बैंकबाट ऋण लिदा सस्तो ब्याजमा पैसा पाइन्छ त भन्ने प्रश्न उठ्न सक्छ । यसको लागि तपाइले बैंकहरुको आधार दर (बेस रेट) कति छ भनेर हेर्नुपर्ने हुन्छ ।
२९ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपभोक्ताका दुःखः पैसा झिक्न पनि अंग्रेजी अनिवार्य
बैंक तथा वित्तीय संस्थामा अंग्रेजी भाषा अनिवार्य जस्तै छ । बैंकहरुले सेवा लिन जाने ग्राहकले सोधपुछ गर्ने ठाउँमा अंग्रेजी भाषामा ‘रिसेप्सन’ लेख्ने गरेका छन् । अंग्रेजी शब्द ‘रिसेप्सन’ नबुझ्नेहरुका सोधपुछ गर्न नै अप्ठेरो पर्ने गरेको छ ।
२७ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशी लगानी ल्याउछु भनेर कहाँ भागे यी ५४ कम्पनी ?
तोकेको मितिभित्र कागजातहरु पेश हुन नआएमा पछि सम्पूर्ण कागजात पूरा गरी छुट्टै नयाँ निवेदन पेश गर्न पर्ने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ । यसको अर्थ तोकिएको म्यादभित्र आवश्यक र थप कागजात नबुझाए नयाँ प्रक्रिया अनुसार स्वीकृति लिनुपर्छ भन्ने नै हो ।
२५ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सात सय स्थानीय तहमा बैंक वित्तीय संस्था
सरकारले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुर्याउने योजनाअनुसार नै नेपाल राष्ट्र बैंकले शाखा स्थापना भए नभएको अनुगमन समेत गरिरहेको छ ।
२३ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल बैंकको नाफा एक अर्ब ६६ करोड
नेपाल बैंकले चालू आर्थिक वर्षको छ महिनामा एक अर्ब ६६ करोड १४ लाख ९८ हजार रुपैँया नाफा कमाएको छ । गत आ.व.को सोही अवधिमा बैंकले रु एक अर्ब ६३ करोड ८४ लाख ५९ हजार नाफा कमाएको थियो ।
२० माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चर्को ब्याजदरप्रति महासङ्घको ध्यानाकर्षण
‘अनियमित घरभाडा वृद्धि, चर्को भन्सार शुल्क, झन्झटिलो भन्सार प्रक्रियालगायतका समस्या खेपिरहेका उद्योगी व्यवसायी ब्याजदरका नाममा बैंक तथा वित्तीय क्षेत्रमा बढाइएको ब्याजदरले झन क्रसित बन्न पुगेका छन्’, विज्ञप्तिमा भनिएको छ ।
१७ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिमालयन बैंकले ६ महिनामा कमायो १ अर्ब ३६ करोड
बैंकको खराब कर्जा कूल कर्जाको १.२५ प्रतिशत छ । कर्जा–पुँजी–निक्षेप अनुपात ७८.४५ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी ३२.०९ प्रतिशत र आधार ब्याजदर ६.७३ प्रतिशत छ ।
१७ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लक्ष्मी बैंकको नाफा ७२ करोड ३७ लाख
यो अवधिमा लक्ष्मीले ४ अर्ब २० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ भने २ अर्ब ७५ करोड रुपैयाँ ब्याज खर्च गरेको छ । ६ महिनाको अवधिमा लक्ष्मीले १ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
१७ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सनराइज बैंकको नाफा ७९ करोड
सनराइज बैंकसँग ७६ अर्ब ६ करोड २६ लाख रुपैयाँ निक्षेप छ । गत आर्थिक बर्षको पुस मसान्तमा उसँग ६३ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ निक्षेप थियो ।
१६ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नविलको नाफा २ अर्बभन्दा धेरै
पुस मसान्तसम्ममा उसले २ अर्ब ४ करोड ५० लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको छ । गत वर्ष बैंकको सोही अवधिमा नविलको यस्तो नाफा १ अर्ब ८३ करोड ७७ लाख रुपैयाँ थियो ।
१६ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सानिमा बैंकको नाफा अर्ब नजिक
खुद नाफा बढाएसँगै बैंकको अधिकांश सूचक सकारात्मक देखिएका छन् ।
१६ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ऋण खाने र बैंकमा पैसा राख्ने क्षमता घट्यो काठमाडौंको
अध्ययन प्रतिवेदनका अनुसार काठमाडौं र पोखरा क्षेत्रले संकलन गरेको भन्दा कम कर्जा प्रवाह गरेर बाँकी ६ क्षेत्रलाई चाहिने रकम उपलब्ध गराएको छ ।
१५ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
186
187
188
189
Next
सर्च गर्नुहोस्