Skip
ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
निम्स दाइ
ब्रोड पिक हिमाल
विदेशी डिग्रीका नाममा खेलबाड
विमान
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
निम्स दाइ
ब्रोड पिक हिमाल
विदेशी डिग्रीका नाममा खेलबाड
विमान
Tue, Aug 18, 2026
२ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
बैंक/बीमा
मितेरी डेभलपमेन्ट बैंक: अत्यधिक ब्याज अन्तरले नाफामा वृद्धि
४३ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी र २७ करोड २० लाख रुपैयाँ ब्याज खर्चपछि १६ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी २५ प्रतिशतले बढेको छ । शुल्क, कमिसन र अन्य सञ्चालन आम्दानीसमेत गरी २० करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । कुल सञ्चालन आम्दानी २२ प्रतिशतले बढेको छ ।
१४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्राइम र ओमबीच मर्जर प्रयास असफल, कारबाही गर्ने राष्ट्र बैंकको तयारी
‘बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने्गा/भिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियामलीअनुसार कारबाही हुन्छ,’ पौडेलले भने, ‘मर्जरको प्रक्रिया पनि टुंगिनेछ ।’ विनियावलीमा एकपटक सैद्धान्तिक सहमति पाएपछि पछाडि फर्किनलाई केही बन्देज छन् ।
१४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आरएमडीसी लघुवित्त : सबै कुरामा औसत २० प्रतिशत वृद्धि
७४ करोड ३९ लाख रुपैयाँ ब्याज आम्दानी र ३९ करोड ५० लाख रुपैयाँ ब्याज खर्चपछि ३४ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी २० प्रतिशतले बढेको छ | अन्य सञ्चालन आम्दानीसमेत गरी ३९ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ | कुल सञ्चालन आम्दानी २० प्रतिशतले बढेको छ |
१३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिद्धार्थ बैंक : न्यून ब्याज अन्तर, अधिक नाफा
बैंकले बाँड्न सक्ने खुद नाफा रकम करिब ९० करोड रुपैयाँ छ । तेस्रो त्रयमासलाई आधार मान्दा कुल वितरणयोग्य रकम १ अर्ब २० करोड हुने अनुमान गर्न सकिन्छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोडलाई आधार मान्दा १३ प्रतिशत हुन आउँछ ।
१३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल एसबीआई बैंक : ब्याज अन्तर तोकिएभन्दा बढी
८ अर्ब १६ करोड रुपैयाँ ब्याज आम्दानी र ४ अर्ब ८१ करोड रुपैयाँ ब्याज खर्चपछि ३ अर्ब ५७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । शुल्क र कमिसनबाट ६५ करोड रुपैयाँसमेत गरी ४ अर्ब १ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ ।
१३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सानिमाको खुद नाफा ३० प्रतिशत बढ्दा सेयरधनी कोष ४ प्रतिशत बढ्यो
बैंकसँग स्वतन्त्र जगेडा रकम १ अर्ब १४ करोड रुपैयाँ र अन्य जगेडा (वैधानिक समायोजन लगायत) २ अर्ब ९ करोड रुपैयाँ छ । यो रकम भने बाँडफाँटका लागि योग्य हुन्न । सेयरधनीको कोषमा कुल ११ अर्ब २४ करोड ४९ लाख रुपैयाँ छ ।
१२ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्ताे आयो सिटी एक्सप्रेस र वर्ल्ड मर्चेन्टकाे वित्तीय विवरण
सिटी एक्सप्रेस फाइनान्स (साविक कुँवेर मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स) र वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
१२ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तुलसीपुरमा अजोड इन्स्योरेन्सको शाखा
दाङको तुलसीपुरमा पनि अजोड इन्स्योरेन्सले शाखा विस्तार गरेको छ । बुधबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, संघका उपाध्यक्ष रामप्रसाद चालिसे तथा अजोड इन्स्योरेन्स सञ्चालक समितिका रामबहादुर गुरुङले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरे ।
१२ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुम्बिनी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कति देलान् लाभांश
बैंकले तोकिएको पुँजी पुर्याएपछि अहिलेको आम्दानीको आधारमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ कायम हुनेछ | आगामी वर्ष १२ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ ।
१२ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथका ग्राहकले रिसोर्टमा १० प्रतिशत छुट पाउने
सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण विभागका प्रमुख बसन्त बक्सी र रिसोर्टका तर्फबाट विक्री तथा बजारीकरण विभागका अधिकृत भगीरथप्रताप सिंहले हस्ताक्षर गरेका छन् ।
१२ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अजोड इन्स्यारेन्सको शाखा गुल्मीमा
अजोड इन्स्योरेन्सले गुल्मीमा पनि शाखा विस्तार गरेको छ । गुल्मी शाखाको उद्घाटन रेसुङ्गा नगरपालिका उपप्रमुख सीता भण्डारीले गरिन् । शाखा उद्घाटन कार्यक्रममा अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुरेन्द्र थापाले बढीभन्दा बढी नागरिकलाई बिमासँग जोड्ने गरी कार्यक्रम बनाएर अघि बढ्न नयाँ शाखामा काम गर्न थालेको टिमलाई निर्देशन दिए ।
१० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वदेशी र चौतारी लघुवित्तः कति देलान् नाफा ?
कम्पनीले गत वर्षको आम्दानीबाट १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेकामा केन्द्रीय बैंकले अस्वीकृत गरेको हुँदा जगेडा कोषमा बढी रकम देखिएको छ । अघिल्लो वर्षसम्मको सञ्चित नाफा र चालू आवको आम्दानीबाट आगामी वर्ष कम्पनीले ३० प्रतिशतसम्म लाभांश दिन सक्ने अनुमान गर्न सकिन्छ ।
१० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३ बैंकको ९ महिने विवरणः कसले कति दिन सक्लान प्रतिफल ?
सार्वजनिक भएको वित्तीय विवरण अनुसार तीननवटै बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा ६ प्रतिशतदेखि ४५ प्रतिशतसम्म खुद नाफा बढाएका छन् । नाफाको वृद्धि दर भने माछापुच्छ्रे बैंकको बढी छ ।
१० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१२५० तिरेको भए १ लाख आउँथ्यो
सरकारले कृषि तथा पशुबाली बिमामा दिएको अनुदान कटाएर किसानले ४ रोपनी (१ लाख रुपैयाँ खर्च गरेर आलु रोप्दा) का लागि १२ सय ५० रुपैयाँ मात्रै बिमा शुल्क तिर्नुपर्छ । यति शुल्क तिरेपछि कुनै कारण किसानले लगाएको बालीमा क्षति पुगे बिमा कम्पनीले क्षतिपूर्ति दिन्छ ।
८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कलेज पढ्ने विद्यार्थीलाई उपचार गराउँदा ९० प्रतिशत छुट
राजधानीमा अध्ययनरत विद्यार्थी, शिक्षक, र कर्मचारीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट यो सुविधा लिन सक्नेछन् । अन्य जिल्लामा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीले तोकिएका अस्पतालबाट सुविधा लिन सक्नेछन् ।
७ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिद्धार्थ बैंकको सजिलो बचत खाता
६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल एग्रो लघुवित्तको आईपीओ विश्लेषणः लाभांश न्यून, हकप्रदमा जोड
कम्पनीले हरेक वर्ष ठूलो मात्रामा पुँजी वृद्धि हुने प्रक्षेपण गरे पनि आम्दानीले मात्र सम्भव नहुने देखिन्छ । यसका लागि कम्पनीले हरेक वर्ष हकप्रद जारी गर्नुपर्ने देखिन्छ ।
६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तरलता अभाव हुन थालेपछि राष्ट्र बैंकद्वारा पाँच अर्बको रिपो जारी
बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभाव हुन थालेपछि नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) ५ अर्ब रुपैयाँको रिपो जारी गर्दैछ । १४ दिनमा परिपक्व हुने गरी आज मध्यान्ह १२ बजे बोलकबोल गरेर आजै रिपो जारी हुने केन्द्रीय बैंकले जनाएको छ ।
६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वरोजगारका लागि निर्ब्याजी ऋण
गाउँपालिकाको हिउँदे गाउँसभाबाट निव्र्याजी ऋणसम्बन्धी कार्यविधि २०७५ जारी गरेको छ । विदेश पलायन हुने युवालाई लक्षित गरेर निव्र्याजी ऋण उपलब्ध गराउने व्यवस्था गाउँपालिकाले गरेको हो ।
५ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
182
183
184
185
Next
सर्च गर्नुहोस्