खगेन्द्र संग्रौलाको कविता : जो निगाह प्रभुकोयो आविष्कारमा प्रकाश छती देख्दैनन्यो आविष्कारमा ध्वनि छती सुन्दैनन्यो आविष्कारमा स्पन्दन छती अनुभूत गर्दैनन् ।२८ चैत, २०७७2 min read Share
नागरिकसभामा अनौठा मनुवाबृहत् नागरिक आन्दोलन ‘विद्रोहकारी’ दाहाल सरलाई सविनय सोध्छ– विश्वासको मत फिर्ता लिएर ओली सरलाई सिंहासनबाट झार्ने आँट किन नगरेको ? ओली सरले चुनाव थोपर्लान् र राजनीतिमा जोगी भइएला भन्ने डरले ?१८ चैत, २०७७9 min read Share
कोही कसैको भरिया किन होस् ?हर्ष र बिस्मातका आँसुले लेखिएको साकारको संस्मरणमा अमेरिकामा छोरालाई भेट्दाका सुखद यादहरूको सुन्दर चित्र एकातिर छ भने छोराले आत्महत्या गरेपछिका विह्वल बाबुका मनोदशाको दारुण चित्र अर्कातिर छ१३ चैत, २०७७9 min read Share
प्रतिटिप्प्णी : मैले पाँचथरका पहराको होइन, मान्छेको चिन्ता गरेकोखरेलजी, ‘तपाईंले इङ्गित गर्न खोज्नुभएका ढुकढुकीहरू सबै रहरले विदेश बसेका हुनुपर्छ’ भन्ने तपाईंको कथनले त मलाई चकित र विस्मित तुल्यायो७ चैत, २०७७6 min read Share
ज्यान विदेशमा, मन नेपालमाम अब विदेशमै जीवन बिताउँछु भनी अठोट गरेर गइसकेपछि भुवामय भावुकतामा बहकिँदै किन यसरी रुनु ? मुटु गाँठो पारेर गर्नुपर्ने त अप्रिय नियतिसँग सम्झौता पो हो२६ फागुन, २०७७9 min read Share
पहिलेका महेन्द्र, अहिलेका खड्गउहिल्यै फ्रान्सेली तानाशाह लुई चौधौँ अहङ्कारको चरम चुलीमा उभिएर सोच्थे, ‘म सर्वज्ञानी हुँ ।’ पहिले राजा महेन्द्र अहङ्कारको चरम चुलीमा उभिएर सोच्थे, ‘म सर्वज्ञानी हुँ ।’ अहिले खड्गप्रसाद अहङ्कारको चरम चुलीमा उभिएर सोच्दा छन्, ‘म सर्वज्ञानी हुँ ।’१८ फागुन, २०७७6 min read Share
खगेन्द्र संग्रौलाको कविता : सन्नाटाको गीतचुपचाप हिँडछेउ लागेरआज जरसाहेबको मूड खराब छ१३ फागुन, २०७७1 min read Share
धरामा जरा नहुने दुःखदाताहरूजिज्ञासु लोक मलाई खुसुक्क सोध्छ - विद्यादेवी भण्डारी कुन राजनीतिक योग्यता र योगदानले राष्ट्रपति बनेकी हुन् ? लोकलाई दिने सकारात्मक र सुन्दर उत्तर नहुँदा म त्यसैत्यसै वाल्ल पर्छु । वाल्ल पर्दै म मौन रहेको देखेर लोक मलाई लगत्तै अर्को प्रश्न सोध्छ३ फागुन, २०७७8 min read Share
‘एउटा खड्गप्रसाद ओलीको ठाउँमा अर्को खड्गप्रसादको पुनर्स्थापनाका लागि आन्दोलित नबनौं’राज्यका सम्पूर्ण घाउहरूलाई पुनर्स्थापनाले कसरी उपचार गर्छ ? यी कुराहरू सोचिएन भने पुनर्स्थापित हुने भनेको एउटा खड्गप्रसाद ओलीको ठाउँमा अर्को खड्गप्रसाद ओली हो । ३० माघ, २०७७5 min read Share
बरा दुखिया घुसपैठियायसपाला कालो पोशाकधारी युवतीका ब्यङ्ग्य र कटाक्षयुक्त लयदार नारा छन्, किशोरीका कलात्मकतायुक्त भावमय प्रस्तुति छन्, तानाशाहीविरोधी आक्रोशका अभिनयसज्जित अनेक मौन र मुखर अभिव्यक्ति छन्, नानाओली गीत छन्, विविध भाषाका कविता वाचन छन्, सीमान्त जनताका पीरमर्का र आकाङ्क्षाका गर्जन छन्२६ माघ, २०७७12 min read Share
पहिले टंक ढकाल, अहिले महेश बस्नेतमिस्टर बस्नेतगणका हर क्रियाकलाप ओलीय तानाशाहीलाई नाङ्गेझार पारेर चौबाटोमा उभ्याउन पर्याप्त छन् । ओलीय तानाशाहीको काल निम्त्याउने मेसोमा मेरा वचन र कर्ममा जति दम छ, मिस्टर बस्नेतका वचन र कर्ममा त्यसको दश दोब्बर छ१७ माघ, २०७७12 min read Share
तँलाई गोरखापत्र पढ्नु परोस्ओ जगत्का विद्रोहीजनहरू हो ! म अकिञ्चनको युगीन पुकार सुन । कुरुप राजवंशको हंसवाहक गोरखापत्रको बध गर र राजावादी मण्डलेलाई असम्भव तृष्णाबाट मुक्त गर । राजावादी मण्डलेको असम्भव तृष्णाको बध गर र सांस्कृतिक विषमय गोरखापत्रलाई घृणित अस्तित्वबाट मुक्त गर१३ माघ, २०७७10 min read Share
ठूलो होस् वा सानो, चोर चोरै होओ अर्काका भागको तर चोरी खाने चोर कमरेडहरू हो, कि चोरेर हत्याएका राष्ट्रियसभाका लाभका पद त्यागेर मुख धोएर सडकाँ ओर्ल, कि आफू साना चोर भइरहेर ठूला चोर तोरी सरलाई यसो र त्यसोको आरोप लगाउन छाड !४ माघ, २०७७9 min read Share
ओ मिनी मङ्किज, मुख धोएर सडकमा ओर्लसत्तामा भष्मासुरे ओली प्रवृत्तिको हठात् र रातारात जायजन्म भएको किमार्थ होइन । ओ सडक ! म निवेदन गर्छु- सोध, कठालाे समातेर यिनलाई सोध- ओलीय अहङ्कार, स्वेच्छाचार, दुच्छरपन, असहिष्णुता र प्रतिशोधको भावना आँखैअगाडि अंशअंश गरी बढ्दै जाँदा तिमीहरूका आँखा फुटेका थिए ?२८ पुस, २०७७10 min read Share
ओलीले नाकानाकामा प्रतिगमनकाे सेटिङ मिलाएका छन्, तपाईं अझै ठट्टा सम्झिरहनुभएको ?२७ पुस, २०७७12 min read Share
भ्रष्ट नम्बर एकको वरिपरि भाइरस प्रतिरोधी ग्यासअनेक अनुनय–विनयपछि एक हजार अमेरिकी डलर दस्तुर बुझाउने सर्तमा माथिको आदेश प्राप्त भयो । बोलीबाट बस्तीतिर नैतिक प्रदूषणकारी भाइरसहरू प्रसार हुन नपाऊन् भन्ने हेतुले भ्रष्ट नम्बर एकको गोलघरवरिपरि भाइरस प्रतिरोधी विषाक्त ग्यास छरियो२४ पुस, २०७७16 min read Share
बिदा स्वनाम साथी- पहराको एक सुनाखरीवास्तविक जीवनमा स्वनाम साथी आफू करिबन त्यस्तै थिए । थुप्रा साहु कम्निस्टहरूमाझका एक गरिब कम्निस्ट स्वनाम साथी ! अनिकालको एक बिउ, औँसीको एक जुनकिरी, जीवनको विकट पहराको एक सुनाखरी ! १३ पुस, २०७७25 min read Share
छुट्याे एउटा नक्कली पिरतीदिउँला-दिउँला भन्दै ओलीले हुस्सु दाहाललाई सधैँ ‘माछोमाछो- भ्यागुताे’ गरिदिए । ओलीले दाहालको असीमित अपमान गरे, असीमित अपमान पाएर पनि दाहाल तृप्त भएनन्१० पुस, २०७७11 min read Share