ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
Sat, Apr 19, 2025
६ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
नवराज पराजुली
कला साहित्य
कविता ईश्वरले मलाई दिएको खेलौना
मलाई कविता खेल्दाका खासै नियमहरू थाहा छैनन् । जसरी खेल्दा हृदय अघाउँछ, त्यसरी खेलिरहेछु । भोलि मलाई मैले खेलेको नै मन नपर्ला । म अर्कैगरी खेलौँला । वा खेल्नै छोडौँला । म भोलिको ठेक्का आज लिन सक्दिनँ । तर, आजचाहिँ यसरी खेल्दा खुब मजा आइरहेछ
१५ असार, २०७९
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
'म भोट हाल्न जाँदिनँ'
अहिले पनि चुनावमा भोट हाल्न बोलाइरहेका छन् झ्याँक्नेहरू । यै नाम्लोले बाँधेर घुमाइघुमाइ हुइँक्याएर ऊ त्यो वरको रुखमा पुर्यारइदिन मन छ । 'तपाईंहरू आउनुस्, हामी तपाईंहरूलाई हेर्छौ' भन्दैथे । ती …हरूले हेरेका भए म यहाँ हुन्थेँ र ?'
२९ वैशाख, २०७९
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
बुबालाई थाहा छ
मैले हामी पाँचै छोराछोरी हुर्किसक्यौँ त, अब कसलाई हुर्काउन दु:ख गर्नुहुन्छ भन्दा बुबाले मेरा कुरो बलेँसीमा खस्न नपाउँदै फर्काउनुभयो, 'तँ हुर्किसकिस् ? उसो भए काठमान्डुबाट आइनपुग्दै झोला फालेर आमाको काखमा किन सुतेको ?
१६ माघ, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
'नवराज विकलाई हाम्रै मन्छेले मारेको हो ?'
प्यारो सिक्किम ! मेरो लागि तिमी भूगोल भइनौ, मान्छे भयौ । अंग्रेजीमा भन्छन् नि, 'Love at first sight' मेरो लागि तिमी 'Love at first bite' भएकी छौ ।
८ पुस, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
दुइटा नेपाल
विदेशमा बसेका नेपालीलाई विदेशको हावाले सोध्दो रै'छ, 'आज तिमी जुन देशमा छौ, यो देशसँग टन्न पैसा आउने काम छ । सुरक्षा छ । सुविधा छ । सपना पूरा गर्ने बाटो छ । के छ तिमीसँग ?' उनीहरू मन फुकाएर भन्दा रै'छन्, 'मसँग नेपाल आमा छिन् ।'
८ असोज, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
साथी
बसन्त: 'गोकर्णका बारेमा केही थाहा भयो ?'नवराज: 'छैन । केही दिनदेखि कुरा भएको छैन । उसले केही भनेको छैन । किन र ?'बसन्तः 'एक्कासि टाउको दुखेर अस्तिको दिन अस्पताल गएको रहेछ । अपरेसन गर्नुपर्ने भएछ । तर अपरेसन फेल भएछ । गोकर्ण बित्यो यार ।'
२४ भदौ, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
तिम्रो मेस्सी को हो ?
कुनै समय तपाईंको जिन्दगीको मैदानमा तपाईं एक्लै हुनुहोला । तपाईंको विपक्षमा ११ खेलाडी होलान् । सात बार अनि चारै दिशा । सात बारले तपाईंविरुद्ध गोल गर्लान् । मैदानबाहिर बसेको भाग्य उसको टिमले तपाईंविरुद्ध गोल गरेको देखेर मक्ख पर्ला । जोस्सिएला । उसले टाई झन् कस्ला ।
१४ साउन, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
केटाहरूले मानेनन्
प्रोफेसरहरूले मेरो अङ्ग्रेजीको तारिफ गर्दै सोध्नुभयो, 'विदेशमा सिक्नुभएको यस्तो अङ्ग्रेजी ? कसले सिकायो ?' मैले मुसुमुसु हाँस्दै सम्झिएँ वाकमेनप्रसादलाई । डीभीडीदेवीलाई । टीभीकुमारलाई । डिक्सनरीबहादुरलाई । तिनै त थिए मेरा गाण्डीव ।
६ असार, २०७८
32 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
केटीहरू किन रुख चढ्दैनन् ?
आज पनि गाउँका कुनै कदमका रुखमा छोरीहरू खासै चढ्दैनन् । न आँपको रुखमा । न बकैनाको । न अम्बाको । आज पनि रुखका हाँगामा छोरीहरू भेटिँदैनन् । जब रुखका हाँगामा छोरीहरू भेटिन्छन्, जिउँदा भेटिँदैनन्
२५ जेठ, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
कसैलाई नसुनाएको कुरा
हामी सधैँ दङ्गामा छौँ । कैले भोकको, कैले कामको । कैले पैसाको, कैले बैँसको । हामी सधैँ दङ्गामा छौँ । तर, यी दङ्गामा यति नराम्ररी फसेका छौँ कि हामी दङ्गामा पनि दङ्ग छौँ ।
१४ जेठ, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
त्यो पर्दैन
‘भाषण’ गर्नै शैलीले ‘जनता हँसाउनु’ छुट्टै कुरा हो । ‘शाषण’ गर्ने शैलीले ‘जगत् हसाउनु’ छुट्टै कुरा हो । ‘जगत् हँसाउनु’ भन्ने कुराको सिधा अर्थ हुन्न । यो उखान हो । त्यो पर्दैन ।
४ जेठ, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
ढुकुर, कमिला र शिकारीको कथा
एकादेशको कुरा हो । हैन,यो एकादेशको कुरा हैन । त्यहाँ देशजस्तो केही थिएन । जो देशलाई बचाउन बाँचिरहेथे, तिनीहरूलाई देशले नै मारिरहेथ्यो । त्यस्तोमा यो देशको भन्दै केको गर्व गर्नु ?
२६ वैशाख, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
मेरी पुलिस दिदी घाटामा सुरक्षा दिइरहेकी छे
त्यो बेला सडकमा ड्युटी गर्दैगर्दा एउटा मोटरसाइकल दुर्घटना भएको रहेछ । मोटरसाइकलबाट लडेका दुई केटाहरूलाई दिदीले उठाएर अस्पताल पुर्याएकी रै'छ। ती केटाबाट पो सर्याे कि
१९ वैशाख, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
रावण
आँपको रुखलाई थाहा छ, चैत वैशाख अप्ठ्यारा हुरीहरूको मौसम हो । तर पनि आँपको रुखले चैत वैशाखमै आफ्ना चिचिलाहरूलाई आफ्नो छातीमा झुण्ड्याउँछ । आँपका रुखहरूलाई थाहा छ, जो उसका सन्तान हैनन् । ती हुरीसँगै हराइजान्छन्,अनि जो उसका सन्तान हुन्, ती त हुरी गइसकेपछि पनि बाँचिरहन्छन् । पाकेको आँप जब भेट्नोबाट झर्छ, ऊ हारेर भुइँमा झरेको हैन, ऊ त हुरीलाई जितेको खबर, माटोलाई सुनाउन झरेको हो …
१९ चैत, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
म नाटक गर्छु
उनीहरूले झुट बोल्नुलाई 'नाटकै हो, नौटङ्की नै हो' भनेका थिए । उनीहरूलाई सत्यको नजिक पुग्न सिकाउने नाटक देखाऊँ । नाटक सकिएपछि सबै कलाकारहरू हात समातेर स्टेजमा उभिऊँ । अनि छाती फुकाएर नेताको आँखामा आँखा जुधाएर भनौँ– म नाटक गर्छु
११ चैत, २०७७
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Podcast 1
हिन्दुस्तान ए नेपाल || Nawaraj Parajuli || Shilapatra Podcast ||
हिन्दुस्तान ए नेपाल || Nawaraj Parajuli || Shilapatra Podcast ||
४ चैत, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Podcast 1
तिम्रो उमेर कति भयो ? || Nawaraj Parajuli || Shilapatra Podcast ||
तिम्रो उमेर कति भयो ? || Nawaraj Parajuli || Shilapatra Podcast ||
४ चैत, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
नेपाल- बलिङ, भारत- ब्याटिङ
आफैँले पनि राम्रो रन बनाए त टिमलाई राम्रै हुने हो नि । तर, त्यो पनि गर्दैनन् । समर्थक हतास् भएको बेला बलरसँग सल्लाह गरेर एउटा फुलटसमा चौका/छक्का हान्छन् र दर्शकलाई छक्याउँछन् । म्याच फिक्स्ड हुन्छ । जस्तै, यीनै केपी ओली हुन् जसले घुँडो मुन्टो गरी आफ्नो पारी लम्ब्याउनका लागि भर्खरै क्रिकेटको पिच खनेर भागेका छन्
७ माघ, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
बिउ गोरु
गाई कराउनु रोग हो ? के यो गोरु डाक्टर हो ? गोरुले उफ्रीउफ्री उपचार गरिरहेको हो ? साँच्चै गोरु डाक्टर केही बेर उफ्रिएपछि गाईको कराउने रोग च्वाट्टै निको हुन्छ त ! कहिलेकाहीँ गोरु उफ्रिरहन्छ तर बा खुसी हुँदैनन्, किन ? गोरु डाक्टरको सुई गतिलो परेन ? कि के भयो ? फुच्चे अल्मलिन्छ
२१ पुस, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
Next
सर्च गर्नुहोस्