बागमती सरकार ३६ दिनदेखि अपूर्ण, कांग्रेस जवाफदेहिताबाट भाग्दैनेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलभित्रको आन्तरिक विवादका कारण प्रदेश सरकार ३६ दिनदेखि अपूर्ण छ ।१७ वैशाख, २०८०6 min read Share
हेटौँडा औद्योगिक क्षेत्रमा जग्गा ओगटेर बसेका उद्योगलाई उन्मुक्तिहेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमाथि सम्झौता रद्दको सूचना निकालेर धनाड्यहरूको दबाबमा परी कार्यान्वयन गर्न नसकेको आरोप लागेको छ ।१५ वैशाख, २०८०7 min read Share
हेटौँडाको मुख्य सडक ५० मिटर फराकिलो बनाउन केन्द्र सरकारको मुख ताक्दै मेयर लामामेयर लामालाई सडक विस्तारमा केन्द्र सरकारले सहयोग गर्ने विश्वास छ । उनलाई विगतमा केन्द्र सरकारकै असहयोगले काम हुन नसकेको पनि सम्झना छ ।११ वैशाख, २०८०9 min read Share
हेटौँडाको अनुदान दुरुपयोग प्रकरणः ६१ लाख रकम फिर्ता गर्नुपर्ने कम्पनी 'सम्पर्कविहीन'हेटौँडामा वधशाला सञ्चालनको योजनामा लिइएको सरकारी अनुदान दुरूपयोग गरेको ठहरपछि रकम फिर्ता गर्नुपर्ने कम्पनी 'सम्पर्कविहीन' बनेको छ ।८ वैशाख, २०८०6 min read Share
बागमतीमा सत्ताकेन्द्रित राजनीतिले बजेट खर्च नाजुक स्थितिमाबजेट ल्याउँदा सरकारप्रमुख राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेल थिए । जम्कट्टेल अहिले मुख्यमन्त्री छन् । आफू सरकारको प्रमुख भएको बेला आफैँले ल्याएको बजेट खर्च गर्न सकिरहेका छैनन् ।७ वैशाख, २०८०8 min read Share
कांग्रेसले अडान नछाडेपछि बागमतीमा मन्त्रिपरिषद् विस्तार अनिश्चितनेपाली कांग्रेसले बागमती प्रदेश सरकारमा मन्त्रालय भागवण्डामा अडान नछोड्दा मन्त्रिपरिषद् विस्तार अनिश्चित बनेको छ ।४ वैशाख, २०८०6 min read Share
बागमतीमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट दुई मन्त्री थपिएनेपाली कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिं लामा र तिर्थ लामा मन्त्री बनेका छन् ।२६ चैत, २०७९2 min read Share
बागमतीमा सरकार विस्तारको गाँठो फुकेन, कांग्रेस कुर्दै मुख्यमन्त्रीबागमतीमा प्रदेशमा सत्तारुढ दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रको हठका कारण सरकार विस्तारको गाँठो फुक्न सकेको छैन । २६ चैत, २०७९5 min read Share
हेटौँडा औद्योगिक क्षेत्रका ९० बढी उद्योगको उत्पादन ४० प्रतिशतमा खुम्चियो, साउनयता पाँच उद्योग बन्दआर्थिक मन्दीका कारण औद्योगिक प्रतिष्ठानहरूमा ठूलो प्रभाव परेको छ ।२४ चैत, २०७९6 min read Share
जनताको स्वास्थ्यमा कर्मचारीको खेलबाडः ल्याब सञ्चालनको अनुमति तीन दिनमै खारेज२३ चैत, २०७९6 min read Share
बागमतीमा कार्यदलबाट भागवण्डा नमिल्दा मुख्यमन्त्री र दलका नेता गुहारियो, निर्णायक वार्ताको तयारी१० चैतमा विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ११ दिनसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन् । मन्त्रालयको भागवण्डामा अझै दलहरूबीच सहमति हुन सकेको छैन ।२१ चैत, २०७९5 min read Share
विश्वासको मत लिँदा कांग्रेससँग गरेको सहमतिले अप्ठेरोमा मुख्यमन्त्री जम्कट्टेलविश्वासको मतका लागि कांग्रेससँग गरेको सहमतिअनुसार बागमतीमा गठबन्धनको ठूलो दल भएकाले कांग्रेसलाई ६ मन्त्रालय दिनुपर्ने रहेको जनाइएको छ ।१८ चैत, २०७९4 min read Share
मुख्यचोकमा मोटरसाइकल हानेर प्रहरी भ्यान भागेपछि हेटौँडा अशान्तप्रहरी नै भागेपछि न्याय खोज्न कहाँ जाने भन्दै स्थानीयहरू प्रहरी कार्यालय घेराउका लागि पुगेका हुन् ।१५ चैत, २०७९2 min read Share
प्रचण्डले इमान्दारिता नदेखाएको भन्दै बागमती सरकारबाट बाहिरियो एमालेनेकपा एमालेले बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।१० चैत, २०७९1 min read Share
सिंहदरबार घेर्ने मिटरब्याज पीडितको पैदलयात्रा : प्रशासनको गाडी अस्वीकार गर्दै भीमफेदीको उकालो चढे१० चैत, २०७९5 min read Share
तीन दलको चेपुवामा मुख्यमन्त्री जम्कट्टेल, कांग्रेसलाई एमालेको अदृश्य साथ !कांग्रेसले बुधबार विश्वासको मत नदिएपछि तनावमा परेका उनलाई सरकारमै रहेको नेकपा एमालेले पनि सर्त अगाडि सारेको छ ।८ चैत, २०७९4 min read Share
भागवण्डाअघि नै विश्वासको मत लिने जम्मकट्टेलको प्रयासमा कांग्रेसले लगायो ब्रेक‘विश्वासको मत लिएपछि मुख्यमन्त्रीमै रहिरहने उहाँको रणनीति हो । भागवण्डामा पनि विश्वासको मत पाएपछि सरकार नछोड्ने माओवादी केन्द्रको अडान हुन्छ,' कांग्रेस बागमतीका एक शीर्ष नेता भन्छन् ।८ चैत, २०७९6 min read Share