शान्तिपूर्ण मतदान (फोटो फिचर) स्थानीय चुनावका लागि शुक्रबार बिहान ७ बजेदेखि धमाधम मतदान भइरहेको छ । देशभरका स्थानीय तहमा चुनावको दिन बिहानै मतदाताहरु मतदानस्थलमा पुगेका छन् ।३० वैशाख, २०७९1 min read Share
देशभर चुनावी उल्लास, तस्वीरमा हेराैँ मतदान केन्द्रकाे चहलपहलशुक्रबार हुने स्थानीय तहकाे निर्वाचनका लागि देशैभरका मतदान केन्द्र तयार पार्ने काम अहिले धमाधम भइरहेको छ । कतिपय ठाउँमा मतदान केन्द्र तयार पार्ने काम सकिएको छ भने केहीमा अहिले पनि काम भइरहेको छ ।२९ वैशाख, २०७९2 min read Share
बसन्तपुरमा एमालेकाे घरदैलाे : महिलाकाे उल्लेख्य सहभागिता (तस्वीरहरू)'मिटू' आराेप लागेका स्थापितलाई एमालेले मेयरकाे उम्मेदवार बनाएकाे विषयलाई सत्ता गठबन्धनले चुनावी हतियार बनाएका बेला एमालेले घरदैलाे अभियानमा महिला सहभागी बढाएकाे हाे ।२४ वैशाख, २०७९1 min read Share
लौरो लिएर घरदैलोमा बालेन शाह (फोटो फिचर) बिहीबार नक्साल क्षेत्रमा मतदाताको घरदैलोमै पुगेर मत मागे। बालेन घरदैलोमा पुग्दा उनीसँग सेल्फी खिचाउनेको भिडभाड लागेको थियो । २२ वैशाख, २०७९1 min read Share
इद मुवारक (तस्वीरहरू)इद पर्व आज मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदैछन् । समूहमा मनाइने पर्व विगत २ वर्षदेखि कोभिड महामारीका कारण मनाउन सकिएको थिएन । २० वैशाख, २०७९1 min read Share
राष्ट्रिय सभागृहमा मानिससँग तर्सेर बचेरा हुर्काइरहेकी जुरेली (फाेटाे फिचर)कठमाडौंको राष्ट्रिय सभागृहमा चुनावको रौनक छाएको छ । मानिसहरूको आवत जावत निकै बढेको छ । सभागृहको प्रांगणमा रहेको एउटा रुखमा जुरेली चराले आफ्ना बचेरा हुर्काइरहेको छ ।१५ वैशाख, २०७९1 min read Share
यसरी मनाइयाे फाेटाे पत्रकारिता दिवस (तस्वीरहरू)आजभन्दा ९५ वर्ष पहिले वीरगञ्जकी एक महिला चारुपमती श्रेष्ठले चर्खामा धागो काट्दै गरेको फोटो गोरखापत्रमा प्रकाशित भएको थियाे । १३ वैशाख, २०७९4 min read Share
थापाथलीबाट च्यासल सर्यो एमाले पार्टी कार्यालय (फोटो फिचर) नेकपा एमालेको पार्टी कार्यालय थापाथलीबाट च्यासल सरेको छ । च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानको भवनमा पार्टी कार्यालय स्थापना गरिएको हो ।९ वैशाख, २०७९1 min read Share
दुई वर्षपछि परीक्षा केन्द्रमै एसईई (तस्वीरहरू)माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएकाे छ । अंग्रेजी विषयकाे परीक्षासँगै बिहान ८ बजेदेखि एकसाथ देशैभर परीक्षा सुरु भएकाे हाे९ वैशाख, २०७९2 min read Share
राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएका मनमोहक कलाकृतिहरू (फोटोफिचर)प्रदर्शनीमा विभिन्न विधाका ४२६ कलाकृति राखिएको छ । प्रदर्शनी सार्वजनिक बिदाका दिनसमेत सञ्चालन हुनेछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म एक महिनासम्म प्रदर्शनी सञ्चालन हुनेछ ।२ वैशाख, २०७९2 min read Share
मध्यपुर थिमिमा सिन्दुर जात्राको रौनक (तस्वीरहरू)बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा शुक्रबार ३२ खटसहितको सिन्दुर जात्रा भव्य रूपमा मनाइएको छ । स्थानीयले हर्षोल्लासका साथ बिहानैदेखि सिन्दुर खेलेर जात्रा मनाएका छन् । यो जात्रा थिमिमा मात्र मनाइन्छ२ वैशाख, २०७९1 min read Share
सगरमाथा चढ्ने नयाँ रुटफ्रान्सका प्रसिद्ध हिमाल आरोही मार्क वटार्ड अहिले नेपालमा छन् । उनी यस पटक नेपाल आउनुको मुख्य उद्देश्य हो- सगरमाथा चढ्ने नयाँ रुटको बारेमा जानकारी दिनु ।२४ चैत, २०७८2 min read Share
स्वदेश फर्किए प्रधानमन्त्री देउवा (तस्वीरहरू)प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा भारत पुगेका थिए२० चैत, २०७८1 min read Share
घोडेजात्रा मनाउन यसरी सिँगारियो टुँडिखेल (तस्वीरहरू)घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रत्येक वर्ष नेपाली सेनाले विभिन्न कौशलहरू प्रदर्शन गर्दै आएको छ । यस वर्ष पनि त्यसको तयारी भएको हो ।१७ चैत, २०७८1 min read Share
वनैभरि ढकमक्क फुल्यो लालिगुराँस (फोटोफिचर)लालिगुराँस समुद्र सतहदेखि १५ सय मिटरदेखि ३००० मिटरसम्मको उचाइमा पाइन्छ । गुराँसको राजधानी मानिने संखुवासभाको मिल्के तीनजुरे क्षेत्रमा २६ भन्दा बढी प्रजातिका गुराँस पाइन्छन् ।७ चैत, २०७८1 min read Share