फेरि उठ्न छाड्यो काठमाडौंको फोहोर (फोटो फिचर) बन्चरेडाँडामा स्थानीयले फोहोर फाल्न नदिने भएपछि समस्या आएको काठमाडौं महानगरपालिकाको वातावरण विभागले जनाएको छ । २ चैत, २०७८2 min read Share
बर्दियामा बाघ खाेज्दा.. (फाेटाे फिचर)केही दिनअघि काठमाडाैंबाट फाेटाे पत्रकारसहितकाे टाेली बर्दिया राष्ट्रिय निकुञ्ज पुगेकाे थियाे । टाेलीले बाघकाे तस्वीर लिन खुबै मिहिनेत गर्याे । तर सबैले बाघ भेटेनन् । २६ फागुन, २०७८1 min read Share
बसन्तपुरमा ठड्याइयो चीर, होली सुरु (तस्वीरहरू)रङहरूको पर्व फागु पूर्णिमा (होली) सुरु भएको संकेत दिन काठमाडौंको बसन्तपुरमा विधिवत् रूपमा चीर ठड्याइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइतअनुसार बिहीबार बिहान ७ बजे चीर ठड्याइएको हो ।२६ फागुन, २०७८1 min read Share
गोधुली साँझमा देखिएको दोधारा-चाँदनी पुलको मनमोहक दृश्य (फोटोफिचर) करिब १ हजार ५ मिटर लामो यो पुलमा सेल्फी खिच्ने, टिकटक बनाउनेहरूको भीड लाग्छ । सूर्योदय र सूर्यास्तको समयमा यो पुल निकै आकर्षक देखिन्छ ।२५ फागुन, २०७८1 min read Share
सेना दिवसमा नेपाली सेनाले यसरी देखायो सैनिक कौशल (फोटोफिचर)नेपाली सेनाले मंगलबार सेना दिवस मनाएको छ । दिवसका अवसरमा सेनाले सैनिक मञ्च टुँडिखेलमा सैनिक प्रदर्शन गरेको छ ।१७ फागुन, २०७८1 min read Share
सेनाले निष्क्रिय पार्याे संसद भवनअगाडि भेटिएकाे शंकास्पद वस्तु (तस्वीरहरू)काठमाडौंको बानेश्वरस्थित संसद भवनअगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । १६ फागुन, २०७८1 min read Share
टुँडिखेलमा यसरी ठड्यायाे सेनाले शिवकाे चीर (फोटो फिचर)शिवरात्रि आउन अब दुई दिन मात्र बाँकी छ । शिवरात्रिकै दिन नेपाली सेनाले सेना दिवस पनि मनाउने गरेको छ । यसै अवसरमा नेपाली सेनाले टुँडिखेलमा भगवान् शिवको चीर बनाएको छ ।१५ फागुन, २०७८1 min read Share
एमसीसीको विरोधमा सडकमा उत्रिए माओवादीका कार्यकर्ता (फोटो फिचर) अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध सत्तारुढ दल नेकपा माओवादी केन्द्रका कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका छन् । १२ फागुन, २०७८1 min read Share
एमसीसीको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताले उडाए कालो बेलुन (फोटो फिचर) माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताले मंगलबार अपराह्न नयाँबानेश्वरमा कालो बेलुन उडाएका हुन् ।१० फागुन, २०७८1 min read Share
पशुपति मन्दिर परिसरमा कोरियो भगवान्का चित्र (फोटो फिचर)संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशनपछि पशुपति मन्दिर परिसरका पर्खालमा भगवान शिव र देवीदेवताका चित्र कोरिएको हो ।१० फागुन, २०७८1 min read Share
एमसीसी विराेधी प्रदर्शनले बानेश्वर तनावग्रस्त (तस्वीरहरू)एमसीसी सम्झाैताकाे विराेधमा संसद भवनअगाडि भइरहेकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ । 'नाे एमसीसी'काे नारा लाउँदै प्रदर्शनमा उत्रेकाहरूलाई प्रहरीले राेक्न खाेज्दा स्थिति तनावग्रस्त बनेकाे छ । ८ फागुन, २०७८1 min read Share
एमसीसीविरुद्ध बानेश्वरमा प्रदर्शनमा उत्रिए एकीकृत समाजवादी र माओवादी केन्द्रका कार्यकर्ता (फोटो फिचर)६ फागुन, २०७८1 min read Share
बानेश्वरमा सत्तारुढ दलका कार्यकर्ता र प्रहरीबीच झडप, केही बेहाेसएमसीसीको विरोधमा प्रदशर्नमा उत्रेका माओवादी तथा एकीकृत समाजवादीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नयाँबानेश्वरको आकाशे पुलनजिक प्रहरीसँग झडप भएको हो । ४ फागुन, २०७८1 min read Share
काठमाडाैंमा बन्दकाे आंशिक प्रभाव (फाेटाे फिचर)पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज आह्वान गरेकाे नेपाल बन्दकाे काठमाडाैंमा आंशिक प्रभाव परेकाे छ । सरकारले अमेरिकी सहायता परियोजना एमसीसी सदनमा टेबुल गर्न लागेको भन्दै त्यसको विरोधमा घाेषणा गरिएकाे बन्दकाे काठमाडाैंमा आंशिक प्रभाव परेकाे हाे । ४ फागुन, २०७८2 min read Share
सुनझैँ टल्केकाे खाेकनाकाे खेतबारी...कार्तिक–मंसिरमा फुल्ने ताेरीकाे फूल अहिले पनि झरेकाे छैन । स्थानीय किसानहरू खेतबारीमा व्यस्त देखिन्थे । २७ माघ, २०७८1 min read Share