मूल्यवृद्धिको विरोधमा एमाले कार्यकर्ताले सिंहदरबारमा उडाए कालो बेलुन (फोटो फिचर)पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका कार्यकर्ताले आइतबार दिउँसाे सिंहदरबारमा कालो बेलुन उडाएका हुन् । २३ माघ, २०७८1 min read Share
म पनि लेख्ने है !यस दिन आफ्ना बालबालिकालाई अक्षरारम्भ (पठन–पाठन सुरु) गराए शुभ हुने विश्वास छ । आजका दिन ज्ञान, सिप तथा शिक्षाको सुरुवात गर्दा राम्रो हुने ग्रह योग मानिन्छ ।२३ माघ, २०७८1 min read Share
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव समूहले गर्यो माइतीघरमा प्रदर्शन (फोटो फिचर)पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । २० माघ, २०७८1 min read Share
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव समूहले गर्यो प्रदर्शन (फोटो फिचर)विप्लव नेतृत्वको पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताले मूल्य वृद्धिको विरोधमा प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । १९ माघ, २०७८1 min read Share
मौरिसससँगको मैत्रीपूर्ण खेल हेर्ने दर्शकलाई ज्वरो जाँचेर पठाइयो (फोटोफिचर)काठमाडौंको दशरथ रंगशालामा शनिबार मौरिसस र नेपालबीच मैत्रिपूर्ण फुटबल खेल हुँदैछ ।१५ माघ, २०७८1 min read Share
चाेकचाेकमा पुलिस : बाटाे छेक्दै, जाेर बिजाेर हेर्दैकाठमाडाैंका चाेक–चाेकमा चेकिङ भइरहेकाे छ । जाेर बिजाेर प्रणाली उल्लंघन गर्नेलाई प्रहरीले सवारी राेकेर जरिवानासमेत तिर्न लगाइरहेकाे छ । ९ माघ, २०७८1 min read Share
काेराेना महामारीकाे असर काठमाडाैंका सडकमा (तस्वीरहरू)काेभिड महामारीकाे असर काठमाडाैंका सडकमा पनि देखिएकाे छ । अत्याधिक सवारी चाप हुने स्थान काेटेश्वर, माइतीघर, बानेश्वर क्षेत्रमा पनि सवारीका साधन थाेरै गुडेकाे देख्न सकिन्छ । ७ माघ, २०७८1 min read Share
सिभिल अस्पतालमा काेभिड परीक्षण गर्नेहरूकाे घुइँचाे (फाेटाे फिचर)काेराेना संक्रमणकाे तेस्राे लहर उत्कर्षमा पुगेका बेला पीसीआर परीक्षण गर्नेहरूकाे संख्या पनि बढेकाे छ ।६ माघ, २०७८1 min read Share
यसरी मनाइयो २४औँ भूकम्प सुरक्षा दिवस (फोटोफिचर)सरकारले २४औँ भूकम्प सुरक्षा दिवस मनाएको छ । ललितपुरको पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाएको हो ।२ माघ, २०७८1 min read Share
पनाैतीमा मकर मेला : तिर्थालुले लत्याए काेभिड मापदण्ड (तस्वीरहरू)काभ्रेपलाञ्चाेककाे पनौतीमा १२ वर्षे मकर मेला सुरु भएको छ । मेलामा कोभिड-१९ नियन्त्रणका लागि सरकारले लागू गरेको मापदण्ड लत्याउँदै ठूलो संख्यामा श्रद्धालुहरू सहभागी भएका छन् । १ माघ, २०७८3 min read Share
राष्ट्रपति फर्केलगत्तै पूर्वराजा ज्ञानेन्द्र सिंहदरबार पुग्दा जे देखियो (तस्वीरहरू)पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । २७ पुस, २०७८1 min read Share
यसरी मनाइयाे पृथ्वी जयन्ती (तस्वीरहरू)यसअघि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट सांस्कृतिक झाँकीसहित शोभायात्रा राजधानीको विभिन्न भाग परिक्रमा गरी सिंहदरबारको पश्चिम मूलढोकामा आइपुगेको थियो । २७ पुस, २०७८2 min read Share
तस्वीरमा हेर्नुस् चितवन राष्ट्रिय निकुञ्जका मनमोहक २१ दृष्य (फोटोफिचर)विशेष गरी वन्यजन्तु पर्यटनका लागि यो निकुञ्ज सबैभन्दा आकर्षक गन्तव्यका रूपमा परिचित छ । एक सिंगे गैँडाका लगि यो निकुञ्ज विश्वकै आकर्षक गन्तव्य हो । नेपालको राष्ट्रिय निकुञ्जमध्ये सबैभन्दा बढी बाघ पाइने राष्ट्रिय निकुञ्ज यही हो२५ पुस, २०७८2 min read Share
रेशम चौधरीले खोले नागरिक उन्मुक्ति पार्टी, समर्थकहरू झाँकीसहित निर्वाचन आयोगमा (फोटोफिचर)१९ पुस, २०७८1 min read Share
यसरी मनाइयो ओटाकु जात्रा (फोटोफिचर)काठमाडौंमा ओटाकु जात्रा मनाइएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा एक कार्यक्रमका बीच ओटाकु जात्रा मनाइएको हो ।१७ पुस, २०७८1 min read Share
पाेशाक दिवसमा सांस्कृतिक र्याली (तस्वीरहरू)राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंमा सांस्कृतिक र्याली निकालेर पोशाक दिवस मनाएको छ । १७ पुस, २०७८1 min read Share
एमसीसी सम्झौता खारेज गर्न माग गर्दै नेमकिपाले गर्यो प्रदर्शन (फोटो फिचर)नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एमसीसी सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन गरेको छ । १६ पुस, २०७८1 min read Share