टुँडिखेलमा तमु ल्होसारको रौनक (फोटोफिचर)टुँडिखेलमा तमु ल्होसार पर्व हर्षोल्लासका साथ मनाइएको छ । परम्परागत वेशभूषामा सजिएका गुरुङ समुदायहरू तमु ल्होसार मनाउन मग्न देखिन्छन् ।१५ पुस, २०७८1 min read Share
आयो समाजवादी गीतमा माधव नेपालको नाचजनवादी पार्टी र एकीकृत समाजवादी पार्टीबीचको एकीकरण घोषणासभामा नेता नेपालसहित, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, श्रममन्त्री किसान श्रेष्ठलगायतका नेताहरू नाचेका हुन् ।१३ पुस, २०७८1 min read Share
यस्तो देखियो माओवादी केन्द्रको महाधिवेशन उद्घाटन समारोह (फोटोफिचर)आइतबार नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन सुरु भएको छ । सुरुमा राष्ट्रिय सम्मेलन गर्ने तयारीमा रहेको माओवादी केन्द्रले अन्तिम समयमा आएर महाधिवेशनमा केन्द्रित गरेको हो ।११ पुस, २०७८1 min read Share
कति महँगाे न्याय : उनीहरू कलंकी-माइतीघर पैदल हिँडेकाे ३० दिन भयाे (फाेटाे र भिडियाेसहित)९ पुस, २०७८1 min read Share
पाटनमा अंशु बर्माको पालाको शिलालेख भेटियो (फोटो फिचर)पाटन दरबार संग्रहालय परिसरमा रहेको भीमसेन मन्दिरअगाडि ढल खन्दा अंशु बर्माको पालाको शिलालेख भेटिएको छ । उक्त शिलालेखलाई डोजर लगाएर त्यहाँबाट निकाली पाटन संग्रहालयमा राखिने भएको छ ।७ पुस, २०७८1 min read Share
एमसीसी सम्झौता खारेज गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)प्रदर्शनमा सहभागीहरूले ‘नो एमसीसी’, ‘साम्राज्यवादी हस्तक्षेप बन्द गर’, ‘गो ब्याक एमसीसी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।६ पुस, २०७८1 min read Share
महाधिवेशनमा भोट हाल्न १० महिने छोरो बोकेर ४ घण्टा लाइनमासामान्यतयाः यस्ता कार्यक्रमहरूमा वृद्धवृद्धा, अपाङ्ग, अशक्त तथा विशेष परिस्थितिका मानिसहरूका लागि छुट्टै व्यवस्था गरिएको हुन्छ । तर, अनिताले भने १० महिने छोरो बोकेर ४ घण्टा लाइन बस्नुपर्यो ।२९ मंसिर, २०७८2 min read Share
कांग्रेसकाे मञ्चमा ओलीकाे इन्ट्री : प्रचण्डले मुन्टो बटारे, माधव टाेलाइरहेओलीले नमस्कार गर्दै मञ्चमा प्रवेश गरिरहँदा प्रचण्ड र माधवकुमार नेपालले उनीतिर हेरेनन् । ओलीकाे प्रवेश हुँदा माधवकुमार नेपालले तल हेरिरहेका थिए भने प्रचण्ड अन्तैतिर फर्केका थिए ।२४ मंसिर, २०७८1 min read Share
यस्तो छ नाडाको चुनावी रौनक (तस्वीरहरू)राजधानीको सोल्टी होटलमा भइरहेको निर्वाचनमा ध्रुव थापा र करण चौधरी आ–आफ्नो प्यानलसहित आमने–सामने छन्२३ मंसिर, २०७८1 min read Share
बालाचतुर्दशीको पूर्वसन्ध्यामा पशुपतिमा दिवंगत पितृका नाममा दीप बाल्नेहरूको घुइँचो (फोटोफिचर)भोलि बाला चतुर्दशी । बाला चतुर्दशीमा पशुपतिनाथको मन्दिर परिसरमा शतबीज छर्ने गरिन्छ । त्यसको अघिल्लो दिन पशुपतिनाथको मन्दिर प्राङ्गणमा दीप बाल्ने गरिन्छ ।१६ मंसिर, २०७८1 min read Share
राप्रपालाई नेता छान्न आएकाहरू (फाेटाे कथा)बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरू पनि सहभागी हुनेछन् । प्रतिनिधिको सुझावका आधारमा आजै संशोधित विधान पारित तथा निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जनाइएको छ१६ मंसिर, २०७८2 min read Share
भद्रकालीमा टायर बालेर प्रदर्शन गर्ने विप्लव समूहका कार्यकर्ता पक्राउ (फोटो फिचर)काठमाडौंको भद्रकालीमा टायर बालेर प्रदर्शन गर्ने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । ३० कात्तिक, २०७८1 min read Share
विप्लवकाे नेपाल बन्द : काठमाडाैंमा जे देखियाे (तस्वीरहरू)मूल्यवृद्धि विरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको राजधानी काठमाडौंमा पनि प्रभाव परेको छ ।३० कात्तिक, २०७८2 min read Share
तस्वीरमा हेर्नुहोस्, सर्वोच्च परिसरमा बिहानभरि के-के भयो ?प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरू बिहान १० बजेदेखि धर्नामा छन् । प्रधानन्यायाधीश राणा अरू बेला मूल गेटबाट छिर्थे२६ कात्तिक, २०७८1 min read Share