छठ पूजामा मुस्कुराएकाे हिमाल (तस्वीरहरू)काठमाडाैंकाे माैसम सफा देखिएकाे छ । अहिले काठमाडाैंबाट लाङटाङ, गणेश, दाेर्जे लाक्पा हिमाल प्रष्टै देख्न सकिन्छ ।२४ कात्तिक, २०७८1 min read Share
काठमाडौंको गौरीघाट र कमलपोखरीमा सिंगारियो छठघाट (फोटो फिचर)छठी माताको पूजाका लागि गौरीघाट र कमलपोखरीमा छठघाट निर्माण गरेर सिंगारिएको छ ।२३ कात्तिक, २०७८2 min read Share
प्रधानन्यायाधीश जबराको बचाउमा माइतीघरमा प्रदर्शन (फोटो फिचर)प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बचाउमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।२२ कात्तिक, २०७८2 min read Share
तिहारको अन्तिम दिन कीर्तिपुरबाट देखिएको काठमाडौंको दृश्य (फोटो फिचर) काठमाडौं उपत्यका बत्तीले झिलिमिली पारिएको छ । भाइटीकाको दिन पनि काठमाडौं उपत्यका झिलिमिली देखिएको छ । २० कात्तिक, २०७८1 min read Share
भिन्तुना र्यालीसहित नेपाल संवतको स्वागत (फोटो फिचर)भिन्तुना र्यालीसहित नेवार समुदायले शुभकामना आदान प्रदान गरेका हुन् । उनीहरूले साइकल र्याली पनि निकालेका छन् । १९ कात्तिक, २०७८1 min read Share
बजारमा तिहारको रौनक, असनमा सामान किन्नेको घुइँचो (तस्वीरहरू)काठमाडौंको व्यस्त मानिने असनमा तिहारको सामान किन्नेको घुइँचो लागेको छ । त्यसै पनि भीडभाड हुने असनमा तिहारको सामान किन्नेको घुइँचो बढेको हो ।१७ कात्तिक, २०७८1 min read Share
जलवायुसम्बन्धी ऐन लागू गर्न माग गर्दै युएन कार्यालयअगाडि प्रदर्शन (फोटो फिचर)जलवायुसम्बन्धी ऐन लागू गर्न माग गर्दै सोलिडारिटी फर डा. गोविन्द केसी अलाइन्सले प्रदर्शन गरेको छ । १६ कात्तिक, २०७८1 min read Share
तिहारकाे राैनक : झिलीमिली काठमाडाैंका १७ तस्वीरहरूझिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानी काठमाडाैं लगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेको छ । १६ कात्तिक, २०७८1 min read Share
डीभी भर्न पासपाेर्ट बनाउनेहरूकाे लर्काे, उत्तर ढाेकासम्म पुग्याे लाइनकेही दिनयता राहदानी विभागमा बिहानैदेखि मानिसहरूकाे घुइँचाे लाग्न थालेकाे छ । आज त पासपाेर्ट बनाउने मानिसहरूकाे लर्काे काठमाडाैंस्थित विभागकाे कार्यालयदेखि उत्तर ढाेकासम्म देखिएकाे छ१४ कात्तिक, २०७८1 min read Share
पुष्प प्रदर्शनीमा सजाइएका मनमोहक फूलहरू... (फोटोफिचर)ललितपुरको जावलाखेलमा आजदेखि तिहारलक्षित १४औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ सुरु भएको छ । प्रदर्शनीमा १५० रूपैयाँदेखि ३० हजार (वरको रुख) सम्मका फूल पुष्पजन्य वस्तुहरू राखिएको छ१२ कात्तिक, २०७८1 min read Share
प्रधानन्यायाधीशको राजीनामा माग्दै विवेकशील साझा पार्टीले गर्यो प्रदर्शन (फोटो फिचर)प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै विवेकशील साझा पार्टीले प्रदर्शन गरेको छ । १० कात्तिक, २०७८1 min read Share
यस्तो छ बानेश्वरको बीच सडकमा परेको भ्वाङ (तस्वीरहरू)काठमाडौंको नयाँबानेश्वरस्थित सडकमा ठूलो भ्वाङ परेको छ ।८ कात्तिक, २०७८1 min read Share
कमल फुलेकाे कमल दह (फाेटाे फिचर)प्रचुर सम्भावना बाेकेकाे कमल दह प्रचार प्रसारकाे अभाव तथा सम्बन्धित निकायले ध्यान नदिँदा ओझेलमा परेकाे छ । सिराहा जिल्लाकाे मिर्चैया नगरपालिकाबाट मात्र १० किलाेमिटर चुरे क्षेत्रमा अवस्थित कमल दह करिब ४० विघा क्षेत्रमा फैलिएकाे छ ।७ कात्तिक, २०७८1 min read Share
यसरी विसर्जन गरियो दुर्गाको मूर्ति (फोटोफिचर)सिरहाको मिर्चैयामा नवरात्रीका अवसरमा स्थापित माता दुर्गाको मूर्ति विसर्जन गरिएको छ । आइतबार कमला नदीमा मूर्ति विसर्जन गरेसँगै मिर्चैयाको नवरात्री महोत्सव सकिएको छ ।१ कात्तिक, २०७८1 min read Share
झिझियामा झुम्दै मिर्चैयाबासी (फोटोफिचर)यो नृत्य गर्दा घैंटोको प्वाल बोक्सीले गन्न नसकोस् भनेर टाउको हल्लाउने गरिन्छ । बोक्सीले घैटोको प्वाल गन्यो भने अशुभ हुन्छ भन्ने मान्यता स्थानीयमा रहेको छ । २८ असोज, २०७८1 min read Share
दसैं लाग्यो, पिङ खेलौं२६ असोज, २०७८1 min read Share