दसैंको रौनक छैन शक्तिपिठहरुमा...क्षेत्रपाटी निवासी भद्रकाली मन्दिरका पुजारी भक्तजनको न्युन उपस्थितिले निराश देखिन्छन् । केही भक्तजन दर्शन गर्न आएपनि मन्दिरको गेटमा ताल्चा लागेको देखेपछि बाहिरबाट नै दर्शन गरेर फर्किन बाध्य छन्८ कात्तिक, २०७७ Share
माइतीघरमा सम्झनाको न्यायका लागि प्रदर्शन [तस्वीरहरू]काठमाडौंको माइतीघर मण्डलामा बझाङकी बालिका सम्झना विकको न्यायका लागि प्रदर्शन गरिएको छ२४ असोज, २०७७ Share
डा. केसीको समर्थनमा वसन्तपुरमा दीप प्रज्ज्वलन [तस्वीरहरू]चिकित्सा शिक्षामा सुधारको माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग राख्दै काठमाडौंको वसन्तपुर डबलीमा दीप प्रज्ज्वलन गरिएको छ२२ असोज, २०७७ Share
रङ्ग्याइँदै बिजुलीबजारको आर्कब्रिजबिजुली बजारस्थित धोबी खोलामा आर्कब्रिजको रङरोगन कार्य धमाधम हुँदै छ । बेलुका बत्ती बलेपछि यो ब्रिज अझ आकर्षक देखिन लागेको छ । सेल्फी खिच्नेहरूका लागि त यो पुल हटस्पट बन्दै गएको छ । तर, मजदुर सुरक्षाका मापदण्डबिना ज्यान जोखिममा राखेर यो पुलको रङराेगन गर्न ब्यस्त देखिन्छन् । हेर्नुहाेस् तस्वीरहरू:१४ असोज, २०७७ Share
डा. केसीको समर्थनमा माइतीघरमा दीप प्रज्ज्वलन [फोटो फिचर]अनशनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ । डा. केसीका समर्थकले उनका माग पूरा गर्नका लागि सरकारलाई दबाब दिन माइतीघरमा दीप प्रज्ज्वलन गरेका हुन् । उनीहरूले माग पूरा गरेर डा. केसीको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेका छन् । जुम्लामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या आएपछि नेपालगञ्ज हुँदै जहाजमा मंगलबार काठमाडौं ल्याइएको थियो । उनले टिचिङ अस्पतालबाट आफ्नो अनशन जारी राखेका छन् । मेडिकल क्षेत्रका विकृतिविरूद्ध आवाज उठाउँदै आएका डा. केसीको यो १९औँ अनशन हो ।१३ असोज, २०७७ Share