विमानस्थलमा चहलपहलकोरोना भाइरस (कोभिड- १९) महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान सुरु भएको छ । आन्तरिक हवाई सेवा खुल्ला भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा चहलपहल बढेको छ । आवश्यक सुरक्षाका मापदण्ड अपनाएर यात्रा सुरु गरिएको हो । आन्तरिक विमान सेवा खुलेपछि यात्रुहरू खुसी देखिन्थे । चहलपहलले विमानस्थलमा रौनकता छाएको छ । हेर्नुहोस् तस्वीर:५ असोज, २०७७ Share
सम्पन्न भयो रातो मच्छिन्द्रनाथको रथजात्रा [फोटो फिचर]वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न भएको छ२९ भदौ, २०७७ Share
खल्लो भयो ईन्द्रजात्रा आज ईन्द्रजात्राको पहिलो दिन, लिङ्गो ठड्याएर जात्राको सुरुवात गर्ने चलन छ । तर, शायद इतिहासमा पहिलो पटक लिङ्गो ठड्याइएन१४ भदौ, २०७७ Share