पासपोर्ट बनाउनेको लाइन२० साउन, २०७८1 min read Share
दार्चुला घटनाको छानबिन गर्न माग गर्दै भारतीय दूतावासअघि युवा संघको प्रदर्शन [तस्वीरहरू]तुइन तर्ने क्रममा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको प्रकरणको छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ१८ साउन, २०७८1 min read Share
गृहमन्त्री खाँणको राजीनामा माग्दै युवा संघले गर्यो प्रदर्शन (फोटो फिचर)नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेको छ । १७ साउन, २०७८1 min read Share
बीपी प्रतिष्ठान बचाउन बृहत् नागरिक आन्दोलनको माइतीघर-बानेश्वर मार्च [तस्वीरहरू]धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिका विरुद्ध काठमाडौंमा बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको छ१६ साउन, २०७८1 min read Share
निर्मलाको न्यायका लागि माइतीघरमा दीप प्रज्वलननिर्मला पन्तका लागि न्याय माग्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । मंगलबार साँझ निर्मलाको न्यायका लागि माइतीघरमा दीप प्रज्वलन गरिएको हो१२ साउन, २०७८1 min read Share
सनाखतका लागि कारागारबाट निर्वाचन आयोग पुगे रेशम चौधरी (फोटो फिचर)कारागारभित्रै हस्ताक्षर गर्न अस्वीकार गरेका चौधरीलाई प्रहरीले सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित गराएको हो ।११ साउन, २०७८1 min read Share
निर्वाचन आयोगमा जसपाको हेड काउन्ट : उपेन्द्र समूहमा उत्साह, निरास महन्थ समूह (फोटो फिचर) महन्थनिकट नेताले नै आफ्नो पक्षमा हस्ताक्षर गरेपछि यादव समूहमा उत्साह छाएको छ । केही सदस्यले आफ्नो साथ छोडेर उपेन्द्र यादवलाई रोजेपछि ठाकुर समूहमा भने निरासा छाएको छ । ११ साउन, २०७८1 min read Share
माग सम्बोधन नभएको भन्दै यातायात व्यवसायीले गरे प्रदर्शन (फोटो फिचर)यातायात व्यवसायीले आफूहरूका व्यावसायिक समस्या सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । १० साउन, २०७८2 min read Share
यस्तो थिति फालौँ ! आउनुस्, आजै थालौँ ! (फोटो फिचर ) प्रतिरोध सभामा सहभागीहरूले 'महिला हिंसाविरुद्ध लडिरहेका अब जाततन्त्रविरुद्ध पनि सँगै लडौँ', 'घरभित्र बस्यो हिंसा छ, घरबाहिर बस्यो हिंसै छ, दिदी र बहिनीको संसार हत्या र हिंसा बलात्कार, यस्तो थिति फालौँ, आउनुस् आजै फालौँ' लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । ७ साउन, २०७८1 min read Share
तस्वीरमा हेर्नुहोस् पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकसर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ । २८ असारमा सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्ने परमादेश दिएको थियो३ साउन, २०७८1 min read Share
बालुवाटारबाट नारा जुलुससहित बालकोट पुगे ओली (तस्वीरहरू)निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालकोट पुगेका छन् । बालुवाटारबाट तामझाम तथा नाराजुलुससहित उनी बालकोटस्थित निवास पुगेका हुन्३० असार, २०७८1 min read Share
सिंहदरबारबाट प्रधानमन्त्री ओलीको बिदाइ सम्बोधनप्रधानमन्त्री केपी शर्मा ओलीले सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट देशवासीका नाममा बिदाइ सम्बोधन गरेका छन्२९ असार, २०७८1 min read Share
सर्वोच्चलाई धन्यवाद दिँदै माइतीघरमा दीप प्रज्वलन [तस्वीरहरू]सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै काठमाडौंको माइतीघरमा दीप प्रज्वलन गरिएको छ । माइतीघरमा जम्मा भएर नेपाली कांग्रेसनिकट नेविसंघका कार्यकर्ताले दीप प्रज्वलन गरेका हुन्२८ असार, २०७८1 min read Share
विपक्षी गठबन्धनविरुद्ध सडकमा ओर्लियो सत्तासीन एमालेको युवा संघ (फोटो फिचर)विपक्षी गठबन्धनविरुद्ध सत्तासीन दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ । २७ असार, २०७८1 min read Share
विपक्षी विद्यार्थी संगठनले गरे शंख फुकेर पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध (फोटो फिचर) पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले शंख फुकेर विरोध जनाएका हुन् । २७ असार, २०७८1 min read Share
त्रिचन्द्रमा नेविसंघको नारा : ओली सरकारको उपहार - हत्या, हिंसा, बलात्कार [तस्वीरहरू]नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले त्रिचन्द्र क्याम्पसमा सिठ्ठी जुलुस निकालेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र सरकारको विरोधमा नेविसंघका विद्यार्थी नेताहरूले जुलुस निकालेका हुन् ।२४ असार, २०७८1 min read Share