रातो मच्छिन्द्रनाथको रथ तयार गरिँदै (फोटो फिचर)भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मन्दिरमा ६ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ१७ असार, २०७७ Share
टुँडालका यौन आसन (फाेटाे कथा)मन्दिरमा कुँदिएका यी आकृतिलाई वात्सायनको कामसूत्रसँग दाँजेर पनि हेर्ने गरिएको छ । यी टुँडालहरूमा कुँदिएका आकृति कामसूत्रले उल्लेख गरेका यौनासनहरू थिए भन्ने पनि केही विद्वानहरूको मत रहँदै आएको छ४ असार, २०७७ Share
माइतीघरमा नारा : सरकार ! अब अति भो [फोटो फिचर]माइतीघर मण्डलामा सरकार विरुद्ध प्रदर्दशन भएको छ । कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न नसकेको, पीसीआर परीक्षणको दायरा नबढाएको, देशमा कोरोना भाइरस संक्रमण बढिरहेको बेला सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै स्वस्फूर्तरूपमा आएका युवाले प्रदर्शन गरेका हुन् ।३१ जेठ, २०७७ Share
कोरोनाका कारण कुवेतमा अलपत्र नेपाली स्वदेश फिर्ता [फोटोफिचर]कोरोना भाइरसका कारण कुवेतमा अलपत्र परेका १ सय ५० नेपाली महिला स्वदेश फर्किएका छन् । अर्को जहाजबाट थप १ सय ५० नेपाली आउँदै छन् ।२९ जेठ, २०७७ Share
लकडाउनविरुद्ध उत्रिए न्युरोडका व्यापारी (फोटोफिचर) लकडाउन लम्बिएसँगै रोजीरोटी र व्यवसाय खोसिएको भन्दै काठमाडौंको न्युरोड असन क्षेत्रका व्यापारीहरु सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन्२८ जेठ, २०७७ Share
माइतीघरमा रुकुम घटना र एमसीसीविरुद्ध प्रदर्शन [फोटो फिचर]नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पश्चिम रूकुमको चौरजहारी घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ भएको भन्दै विरोध प्रदर्शन गरेको छ२६ जेठ, २०७७ Share