ओलम्पिक डेमा भुवन केसीदेखि मदनकृष्ण श्रेष्ठसम्म उत्रिए मैदान (फोटो फिचर)२९ जेठ, २०७९1 min read Share
स्वीमिङ पुलमा एरोविक डान्स (फोटो फिचर)शनिबार आयोजित एरोविक डान्स कार्यक्रममा ६० जनाभन्दा बढीले सहभागिता जनाएका थिए । २८ जेठ, २०७९1 min read Share
आज विश्व वातावरण दिवस: काठमाडाैंका सडकमा भने फाेहाेरकाे डंगुर (फाेटाे फिचर)नवनिर्वाचित मेयर बालेन साह फाेहाेरकाे समस्यालाई समाधान गर्न दुईचोटि नुवाकोटको सिसडोल पुगिसकेका छन् । समस्या समाधान भएको छैन । छलफल जारी छ । २२ जेठ, २०७९1 min read Share
काठमाडाैंमा साइकल र्याली, कवाड संकलकदेखि मेयर बालेनसम्म सहभागी (तस्वीरहरू)'पर्वावरण सन्तुलनको रक्षा गरौँ, ३० प्रतिशत फोहोर हामी सफा गर्छौँ' उनीहरूले बोकेका प्लेकार्डमा लेखिएको थियो ।२१ जेठ, २०७९1 min read Share
विमान दुर्घटनामा ज्यान गुमाएका सात जनाकाे स्वयम्भुमा सामूहिक अन्त्येष्टि (तस्वीरहरू)१९ जेठ, २०७९1 min read Share
सुमन सायमीलाई छेउमा राखेर बालेनले भने, 'काठमाडौंलाई संसारकै सुन्दर शहर बनाउँछौँ'१३ जेठ, २०७९2 min read Share
जात व्यवस्थाविरुद्ध प्रतिराेध दिवस मनाइयाे (तस्वीरहरू)जात व्यवस्थाविरुद्धको प्रतिराेध दिवस आज मनाएको छ । रुकुमका नवराज विकसहित छ जनाको ज्यान गएको दिनको घटनाको दुई वर्ष पुगेको सन्दर्भमा जात व्यवस्था उन्मूलन मोर्चा नेपालले १० जेठलाई विद्रोह दिवसका रूपमा मनाएको हो । १० जेठ, २०७९1 min read Share
इन्धनको मूल्यवृद्धिविरुद्ध वैद्य निकट विद्यार्थीको काठमाडौंमा प्रदर्शनपेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीनिकट विद्यार्थी संघठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।९ जेठ, २०७९1 min read Share
टुँडीखेलमा साकेलाको रौनक (फोटो फिचर) किराँत राईहरूले प्रमुख चाडमध्ये एक हो साकेला । किराँतहरूको देवी र देवता सुम्निमा र पारुहाङको उत्पतिसँगै यो चाड मनाउँदै आएको विश्वास गरिन्छ ।७ जेठ, २०७९1 min read Share
बुद्ध जयन्तीका लागि यसरी सजाइयो मायादेवी मन्दिर (फोटोफिचर)सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी पुग्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि लुम्बिनी आउने कार्यक्रम छ । दुवै प्रधानमन्त्रीले लुम्बिनीमा पूजा अर्चना गर्ने कार्यक्रम छ१ जेठ, २०७९1 min read Share