नागपाेखरीमा भक्तजनकाे भिड (तस्वीरहरू)नागपञ्चमी पर्वका अवसरमा आज काठमाडाैंकाे नक्सालस्थित नागपाेखरीमा भक्तजनकाे भिड लागेकाे छ । नागकाे पूजाआराधना गर्न बिहानैदेखि भक्तजनकाे भिड लागेकाे हाे । १७ साउन, २०७९1 min read Share
माइतीघरमा द्वन्द्वपीडितकाे प्रदर्शन, दण्डहीनतालाई प्रश्रय दिने विधेयक नस्वीकार्ने चेतावनीदण्डहिनतालाई प्रश्रय दिने विधेयक नस्वीकार्ने चेतावनी दिँदै द्वन्द्व पीडितहरूले आज काठमाडाैंमा प्रदर्शन गरेका छन् ।१५ साउन, २०७९1 min read Share
प्रज्ञा प्रतिष्ठानको हलमा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी, नागरिकता विधेयक र एमसीसीको विरोध (भिडियो)९ साउन, २०७९1 min read Share
धर्मनिरपेक्षता र नागरिकता विधेयकको विरोधमा राप्रपा नेपालको प्रदर्शन (फोटो फिचर)राप्रपा नेपालका जनवर्गीय संगठनहरूले धर्मनिरपेक्षता र नागरिक विधेयकको विरोध गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।६ साउन, २०७९1 min read Share
साउने साेमबार: पशुपतिमा दर्शनार्थीकाे घुइँचाे (तस्वीरहरू)यसवर्षकाे पहिलाे साउने साेमबारका दिन आज पशुपतिनाथ मन्दिरमा बोलबम अनुयायीहरूकाे संख्या पनि ठूलाे देखिएकाे छ । २ साउन, २०७९2 min read Share
अनियमितताविरुद्ध युवा संघले घेर्याे यातायात कार्यालयसवारी चालक अनुमति पत्र वितरणमा अनियमितता र ढिालासुस्ती भएको भन्दै नेकपा एमालेका युवाहरूले यातायात व्यवस्था कार्यालय घेराउ गरेका छन् । २७ असार, २०७९1 min read Share
राहदानी लिन आवेदन दिनेहरूको कन्तबिजोक (फोटो फिचर)आइतबार पनि त्रिपुरेश्वरस्थित राहदानी विभागमा ठूलो भिडभाड थियो । युवाहरू राहदानीका लागि तँछाडमछाड गरिरहेका थिए । कोही लाइनमा बस्दा बस्दा थाकेर भुईंमै ढलेका देखिए । १९ असार, २०७९1 min read Share
राहदानी विभागअगाडि युवा संघको प्रदर्शन (फोटो फिचर)प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले राहदानी विभागअगाडि प्रदर्शन गरेको छ । १९ असार, २०७९1 min read Share
गाँस, बास र कपासकाे माग गर्दै शरणार्थीहरूकाे प्रदर्शन (तस्वीरहरू)संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्चायुक्तको कार्यालय महाराजगञ्जमा विभिन्न मुलुकका शरणार्थीहरूले प्रदर्शन गरेका छन् । १४ असार, २०७९1 min read Share
सत्तारुढ दलकै युवा विद्यार्थीले जलाए अर्थ र उद्योगमन्त्रीको पुतला (तस्वीरहरू)मूल्यवृद्धि र अर्थमन्त्री शर्माकाे विराेधमा नेकपा एमालेनिकट संगठनहरूले पनि प्रदर्शनकाे तयारी गरेका थिए । त्याेभन्दा अघि बढेर सत्ता गठबन्धनमै रहेकाे दल नेकपा एसका युवाविद्यार्थीले उद्याेगमन्त्री र अर्थमन्त्रीकाे पुतलादहन गरेका हुन् ।९ असार, २०७९1 min read Share
मल माग्दै माइतीघरमा किसानहरूको प्रदर्शनमा (फोटो फिचर)संयुक्त किसान आन्दोलनको नेतृत्वमा किसानहरूले बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।८ असार, २०७९1 min read Share
योग दिवस मनाउन प्रधानमन्त्री देउवा भारतीय दूतावासमा (तस्वीरहरु)उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भए । उनले मानव जीवनमा योगको महत्वबारे प्रकाश पारेका थिए । ७ असार, २०७९2 min read Share
तस्वीरमा हेराैँ एन्फा चुनावकाे चहलपहलबन्दसत्र सकेर अपराह्न ३ बजेदेखि नयाँ नेतृत्वका लागि मतदान सुरु हुने जनाइएकाे छ । उम्मेदवारहरू अहिले भाेट माग्न व्यस्त छन् ।६ असार, २०७९2 min read Share
'मेड इन ललितपुर' घरेलु प्रदर्शनी सुरु (फोटोफिचर)ललितपुर महानगरको प्रांगणमा तीनदिने 'मेड इन ललितपुर' नामक प्रदर्शनी आजदेखि सुरु भएको छ । प्रदर्शनीमा हस्तकलादेखि घरेलु अचारसम्मका वस्तुहरू प्रदर्शनीमा राखिएको छ ।३ असार, २०७९1 min read Share