परीक्षा– हाम्रो सामूहिक विवेककोप्रतिपक्षी कांग्रेस बोल्न त बोलेको छ । तर, उसको वाणी शून्यमा शून्यसरी बिलाएको छ । विगतकाे उसकाे सत्तायात्रा क्रममा केसीकाे आन्दाेलन जारी नै थियाे । याे यथार्थ कसैबाट छिपेकाे छैन२१ असोज, २०७७ Share
हाम्रो एकवर्षे सिकाइएक वर्षको अवधिमा हामीले लोकतन्त्र, जनाधिकार, नागरिक हक र मानवअधिकारका आधारभूत मान्यतामा सम्झौता गरेनौँ, भविष्यमा पनि गर्नेछैनौँ२७ माघ, २०७६ Share
सीमा विवाद सुल्झाउन सरकारले खुट्टा नकमाओस्जनता सडकमा उत्रिएर सरकारलाई यसमा बल प्रदान गरिरहेका छन् । यो भूभाग नेपालकै हो भन्ने प्रमाण पनि छ । तत्कालीन इष्ट इण्डिया कम्पनी र सर्वे अफ इण्डियाद्वारा प्रकाशित नक्सा तथा चिनियाँ र अन्य भूगोलविद्द्वारा प्रकाशित नक्साले समेत महाकालीको मुहान लिम्पियाधुरा नै देखाएका छन्२४ कात्तिक, २०७६ Share
दलबाटै संरक्षित नहुन् ‘अभियुक्त नेता’यस्ता अभियोगमा अदालतमा मुद्दासमेत दर्ता भइसकेका, किटानी जाहेरी परेका, जनता धम्क्याएर त्रासमा राख्नेलाई पनि दलीय आवद्धताकै आधारमा हामीले नेता मानिरहनुपरेको छ४ कात्तिक, २०७६ Share