ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
समाचार निर्माता २०८१
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
समाचार निर्माता २०८१
Sat, Apr 26, 2025
१३ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
जीवन बिष्ट
समाचार
सुदूरपश्चिममा सातौँ संक्रमितले १३ दिनमा जिते कोरोना, लगत्तै कारागार चलान
बैतडीका पहिलो कोरोना भाइरस संक्रमित युवकले १३औँ दिनमा कोरोना जितेका छन् । ९ जेठ कोरोना पुष्टि भएका शिवनाथ गाउँपालिका २ का २२ वर्षीय युवकले कोरोना जित्दै अस्पतालबाट डिस्चार्ज भएका हुन्
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिममा आज २७ जनामा कोरोना पुष्टि, संक्रमितको सङ्ख्या ७३ पुग्यो
सुदूरपश्चिममा आज एकै दिन थप २७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अछाममा एम्बुलेन्स चालकसहित १० जनामा कोरोना सङ्क्रमण
अछाममा एकै दिन १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्केर मेल्लेख गाउँपालिका–४, कुष्कोटको क्वारेन्टाइनमा रहेका ८ जना र एम्बुलेन्स चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रमः स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा (पूर्णपाठ)
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेकी हुन् ।
१९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५ पुग्यो
सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको हो ।
१८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
आउँदो आर्थिक वर्षमा पनि सुदूरपश्चिम प्रदेश आर्थिक वृद्धिदरमा सबैभन्दा अगाडिः अर्थमन्त्री बोहरा
सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ४.०८ प्रतिशत कायम हुने भएको छ । जबकी समग्र मुलुकको आर्थिक वृद्धिदर भने २.२८ प्रतिशत रहने प्रक्षेपण यसअघि नै सार्वजनिक भएको थियो । हाम्रो प्रदेशले सबै प्रदेशभन्दा भन्दा र राष्ट्रिय कुल ग्राहस्थ उत्पादनभन्दा बढी हुने भनेको छ । यसको मुख्य आधार कृषि नै हो ।
१७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
२ सातामा त्रिनगर नाकाबाट २८ हजार नेपाली भित्रिए, परीक्षण नगरी जिल्ला पठाइयो
कैलालीको त्रिनगर नाका हुँदै २ सातामा २३ हजार बढी नागरिक नेपाल भित्रिएका छन् । तीमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशकै हुन् । २ जेठबाट नाकामा रहेकाहरूको उद्धार सुरू भएकोमा हालसम्म २३ हजार बढी नेपाल प्रवेश गरिसकेका छन् ।
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना अपडेट
त्रिनगर नाकाबाट आज ४ हजार ७ सय नेपाली भित्रिए
कैलालीको त्रिनगर नाकाबाट आज पनि भारतमा अलपत्र परेका नेपालीको उद्धार गरिएको छ
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिममा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ पुग्यो
सुदूरपश्चिम प्रदेशमा थप २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिममा बजेट अधिवेशनको तयारी : २ सय ५० जनाको स्वाब सङ्कलन
कोभिड-१९ सक्रमणले महामारीरूप लिएका बेला प्रदेशसभा बैठक सञ्चालनका लागि सुरक्षा मापदण्ड अपनाएर उक्त मितिदेखि अधिवेशन सञ्चालन गरिने भएको छ
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिमका कोरोना संक्रमित : सरकारी कर्मचारीदेखि हत्या आरोपीसम्म
टीकापुर बजारमा मानिसको आवतजावत पूर्णरूपमा बन्द गरिने टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । संक्रमित आएर गाउँमा समेत बसेकाले जानकी गाउँपालिका-७ को मोतीनगर र जवलपुर गाउँ सिल गरिएको उनले जानकारी दिए
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका ३, बैतडी १ र डडेल्धुराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिममा बढ्यो कोरोना जोखिम : ४ दिनमा परीक्षणबिनै ३ हजार भित्रिए
सुदूरपश्चिमसँग जोडिएका भारतीय जिल्लामा लकडाउन खुकुलो भएपछि नेपाली स्वदेश आउन लागेका हुन् । हजारौँको उद्धार भए पनि सयौँको मात्रै परीक्षण भएको छ । भारतमा सबैभन्दा बढी संक्रमित रहेको महाराष्ट्रबाट आएका मजदुरको समेत परीक्षण हुन सकेको छैन्
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कुहिएको चामल प्रकरण : सप्लायर्सले गुणस्तरहीन चामल वडामा पुर्याएको छानबिन समितिको निष्कर्ष
उपमहानगरपालिकाका मेयर नृप वडले छानबिनमा जो कोही पनि दोषी देखिए कारबाही गरिने बताए । नगरपालिकालाई समेत मुछिएको भन्दै आफू दोषी देखिए पनि कानुनी कठघरामा उभिन तयार रहेको उनको भनाइ छ
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गौरीफन्टा नाका हुँदै आएका नेपाली भन्छन्, ‘भारतमै मर्छाैं कि जस्तो लागेको थियो’
उनी भन्छन, ‘नचाहँदा नचाहँदै पनि कहिलेकाहीँ आँसु खस्दो रहेछ, यो खुसीको आँसु हो ।’ भारतीय कारेन्टाइनमा ५९ दिन बिताएका उनी त्यहाँका पीडा सम्झिँदै भन्छन्, उतै मर्छु कि जस्तो लागेको थियो, बाँचेरै आइयो’
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गौरीफन्टा नाका हुँदै नेपालीको उद्धार सुरु, सीमामै र्यापिड टेस्ट
कैलालीको गौरीफन्टा नाका हुँदै नेपालीको उद्धार सुरु गरिएको छ । डेढ महिनादेखि भारतीय सीमावर्ती क्षेत्रको क्वारेन्टाइनमा राखिएका ४ सय बढी नेपालीको उद्धार सुरु भएको हो
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राहतमा कुहिएकाे चामल बाँड्ने उपमहानगरका कागजपत्र अख्तियारको नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनगढी उप–महानगरपालिकामा खाद्यान्न खरिदसम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लिपुलेकबारे अन्तर्राष्ट्रिय अदालत धाउन पनि पछि हट्नु हुँदैन : मन्त्री शाह
उनले अगाडि थपे, ‘त्यस कारण यो विष सजिलै समाधान हुन सकेन भने अन्तर्राष्ट्रिय अदालत जान सक्छ, अन्तर्राष्ट्रिय मञ्चमा जान सक्छ, अन्तर्राष्ट्रियस्तरमा जान सक्छ । तर, त्यसमा सरकार पछि हट्नु हुँदैन'
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिमका अस्पतालमा ओपीडी सेवा सुचारु
लकडाउनसँगै आकस्मिक सेवा मात्रै प्रदान गर्दै आएका सुदूरपश्चिमका सरकारी अस्पतालले मंगलबारदेखि ओपीडीसहित नियमित स्वास्थ्य सेवा सुचारु गरेका हुन्
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
4
Next
सर्च गर्नुहोस्