धानमा लागेन बाला, तीन करोडबराबरको क्षति
धानमा बाला नलागेपछि कैलाली/कञ्चनपुरका किसान चिन्तित बनेका छन्
४ कात्तिक, २०७६
Share
चुनावी नारामा सीमित धनगढी-स्याउले सडक बन्ने सम्भावना
धनगढी–स्याउले सडकखण्ड सधैं चुनावका नारामा पर्छ तर विकासको प्राथमिकतामा पर्दैन । पटकपटकका चुनावी नारा र नेताहरूका आश्वासनले थलिएको यो सडकखण्डको स्तरोन्नतीका लागि यसपटक भने तीनै तहका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।
२ कात्तिक, २०७६
Share
तत्काल मन्त्रिपरिषद् फेरबदल हुँदैन : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मन्त्री फेरबदल गर्ने अधिकार प्रधानमन्त्रीको भएको बताएका छन्
१ कात्तिक, २०७६
Share
सुदूरपश्चिममा ७६ प्रतिशत बेरोजगारी
सुदूरपश्चिममा देशमै सबैभन्दा बढी बेरोजगारी रहेको जनाइएको छ । केन्द्रीय तथ्यांक विभागले सुदूरपश्चिममा देशमै सबैभन्दा बढी बेरोजगारी रहेको देखाएको हो
३० असोज, २०७६
Share
यातायात व्यवस्था कार्यालय डेढ महिनादेखि प्रमुखविहीन
यातायात व्यवस्था कार्यालय धनगढीमा कर्मचारी दरबन्दी रिक्त रहेको डेढ महिना बित्दा पनि पदपूर्ति हुन सकेको छैन
२९ असोज, २०७६
Share
कहिले व्यवस्थित बन्ला धनगढी बसपार्क ?
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको बसपार्कको अस्तव्यस्त छ । चार दशक अगाडि ५० बसका लागि बनाइएको धनगढी बसपार्कमा अहिले सयौं बस कोचेर राखिन्छ
२५ असोज, २०७६
Share
विस्थापित हुँदै पाइडल रिक्सा
प्रविधिको विकास कसैलाइ सौभाग्य हुन्छ भने कसैलाइ र्दुभाग्य । कैलालीमा ठूलो संंख्यामा विद्युतीय ई–रिक्सा र अटो रिक्सा भित्रिएपछि परम्परागत पाइडल रिक्साहरू विस्थापित हुन थालेका छन् ।
२३ असोज, २०७६
Share
जिन्दगीसँग जीवनको गुनासो
मुक्त कमैया परिवारका चौधरी, गरिबीसँग संर्घष गर्दै थिए । अरूको घरमा कमैया बसेका बाबु र ओरकान्नी भएर काम गरेकी आमा उनी सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै मुक्त कमैया बस्तीमा बस्दै आएका छन्
२१ असोज, २०७६
Share
जाने होइन त सुदूरपश्चिम घुम्न ?
सुदुरपश्चिममा धेरै सुन्दर र मन लोभ्याउने ठाउँहरू छन्
१८ असोज, २०७६
Share
प्रहरी नियन्त्रणबाट निस्केलगत्तै झण्डै साढे १० लाख रुपैयाँ ठगेर एक जना फरार
भदौ १५ गते फ्लोरा होटलबाट पक्राउ परेका विजय असोज ६ गते छुटेका थिए । ‘ऊ छुटेपछि उसले सञ्जय रानाको घरमै गएर सञ्जयलाई छुटाइदिन्छु भनेर पैसा लिएर फरार भएछ’
१५ असोज, २०७६
Share
स्थानीय तहमा तत्काल पदपूर्ति गर्छौंः मन्त्री पण्डित
'हामी छिटोभन्दा छिटो स्थानीय तहमा कर्मचारी पुर्याउन लागिपरेका छौं ।’
१४ असोज, २०७६
Share
शौच गर्न झाडी र होटलका चर्पी खोज्नुपर्ने बाध्यता
बझाङको बित्थडचिर गाउँपालिकाका कमल थापा सरकारी कामले सोमबार दिउँसो धनगढी पुगे । धनगढी बसपार्कमा झर्नेबित्तिकै शौचालयको खोजीमा उनी भौंतारिए
१३ असोज, २०७६
Share