गुमनाम लेखक जो पैसाका लागि लेख्छन्पछिल्ला केही वर्षदेखि नेपाली साहित्य बजारमा घोष्ट राइटिङको चर्चा बढेको देखिन्छ । मानिसहरू बजारमा ‘यो त घोष्ट राइटिङ’ गरेर निकालिएको पुस्तक हो भनेर गफ गरिहेका भेटिन्छन् । तर घोष्ट राइटिङ के हो ? र यो कसरी गरिन्छ भन्ने जिज्ञासा धेरैलाई लाग्न सक्छ ।१९ कात्तिक, २०७६ Share
‘शिरीषको फूल’की सकमबरीको याद आइरहन्छ‘कुरा किताब’मा यसपटक आख्यानकार विवेक ओझाले आफ्ना मनपर्ने पाँच आख्यान र तीमाथि आफ्ना पाठकीय अभिमत प्रस्तुत गरेका छन् ।१६ कात्तिक, २०७६ Share
रसरंग र किनमेलको चाडतिहारमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण छैन तर धन्वन्तरीको उत्पत्ति समुद्र मन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभ मान्न थालिएको हो११ कात्तिक, २०७६ Share
शेखर खरेलका मनप्रिय ३ पुस्तक र कारणजीवनमा ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कतिपटक पढें भन्ने नै सम्झना छैन । दशौंपल्ट किनें हुँला यो पुस्तक । र पनि कोही न कोही मित्रले लगिहाल्छन् वा हराइहाल्छ ।९ कात्तिक, २०७६ Share
जब भीटेनलाई काकाले घरबाट निकालिदिए...काठमाडौंबाटै उच्च शिक्षा प्राप्त गर्ने इच्छा राखेर उनी कलेज भर्ना भए । तर, आर्थिक समस्या र अन्य क्षेत्रमा बढी रुची भएकाले उनले पढाइलाई अघि बढाउन सकेनन्८ कात्तिक, २०७६ Share
भाइटीकाको साइत विवादमा,पञ्चाङ्गको निर्णय नेवार समुदायले नमान्नेसरकारले तोक्दै आएको साइत र तिथि विज्ञ ज्योतिषीहरूले गर्ने साइत घोषणामा तलमाथि हुने गरेको छ । जसले गर्दा कुन तिथि र साइतमा चाडपर्व मनाउने भनेर सर्वसाधारण अन्योलमा पर्ने गरेका छन्५ कात्तिक, २०७६ Share
छोयला खाँदै ‘सोताला’, अयला खाँदै ‘पैताला’अयला वा जुनसुकै मात दिने पेयको पेग लिँदै तपाईं पैताला पढ्न सक्नुहुनेछ । स्टोरी टेलिङको मनोटोनस शैलीलाई यसले भत्काएको छ ।२ कात्तिक, २०७६ Share
बिक्नै छाडेको हो त साहित्यिक पुस्तक ?पछिल्लो एक दशकदेखि नेपालमा साहित्यिक पुस्तक प्रकाशन गर्ने निजी प्रकाशन गृह धेरै खुलेका छन् । २०६३ सालको राजनीतिक परिवर्तनपछि निजी प्रकाशन गृह खुल्ने क्रमले तीव्रता पाएको थियो ।२ कात्तिक, २०७६ Share
एनआरएनएमा अस्वीकृत त्यो भोटिङ मेसिनआगामी १४ मंरिसमा देशका ५२ स्थानमा रिक्त जनप्रतिनिधिको निर्वाचन हुदैछ । अहिलेसम्म आयोगले भोटिङ मेसिनवारे निर्णय भइनसकेकाे बताएको छ१ कात्तिक, २०७६ Share
सरकार चलाख छ !‘राजनीति चलाखीले होइन, इमानदारिताले गर्नुपर्छ ।’ राजनीतिशास्त्रको यो भनाइ व्यावहारिक रूपमा गलत छ२६ असोज, २०७६ Share
को हुन् सी चीनफिङ ?विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको शक्तिशाली राष्ट्र चीनबारे आम मानिसको चासो हुनु स्वभाविकै हो । यस्तो शक्तिशाली देशको नेतृत्व गर्ने व्यक्तिबारे विश्वभरीका मानिसको चासो हुने गर्छ ।२४ असोज, २०७६6 min read Share
संसारभरि मनाइयो दसैँनेपालीको सबैभन्दा ठूलो चाड बडादसैँ संसारभरि रहेका नेपालीले मनाएकाछन् । वैदेशिक रोजगारीमा जाने नेपाली साथै उच्च शिक्षा अध्ययन गर्न र कुटनीतिक नियोगका नेपालीले संसारका सबै प्रमुख राष्ट्रमा दसैँ मनाएका छन् ।२२ असोज, २०७६ Share
जंगबहादुरका मामा माथवरसिंहको महाअष्टमीप्रधानमन्त्री माथवरसिंह थापा एक हातले बाह्र धार्नीको बोको मार हानेर चटक्कै छिनाउथे भने अर्को हातले मुठीभरी राखेको हाडे ओखर मरक्कै पार्थे । इतिहासकारले उक्त प्रहारको नाम ‘माथवरसिंहको मार’ दिएका छन्१९ असोज, २०७६ Share
समाजवादी शिक्षामा रुसको वैभवपहिलो बोल्सेभिक क्रान्तिपछि रुसको शिक्षामा व्यापक परिवर्तन भएको थियो । सन् १९१९ मा भएको सोभियत कंग्रेसको आठौं अधिवेशनपछि समाजवादी शिक्षाको लक्ष्यलाई अगाडि सारियो । त्यसै सिद्धान्तमा आधारित रहेर पाठ्यक्रमहरू लेखियो१० असोज, २०७६ Share
किन भइरहेछ एकोहोरो वर्षा ?देशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ९ असोज, २०७६ Share