बेचन झा पक्राउपछि प्रचण्डको सत्ता हल्लिएको हो ?नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच १५ असारमा भएको राजनीतिक भेटले सत्ता गठबन्धन नै हल्लाइदिएको छ ।१७ असार, २०८१5 min read Share
ओली–देउवा भेटअघि नै प्रचण्डका विशेष दूत बूढानीलकण्ठ पुगेकाे खुलासा, माधव नेपाल पनि हाजिर१७ असार, २०८१3 min read Share
नेकपा एस महाधिवेशनः आक्रामक रूपमा दुवै टिम भेटघाटमा, यी हुन् अध्यक्षदेखि सचिवसम्मका आकांक्षी १६ असार, २०८१5 min read Share
देउवा–ओली भेटकाे तरंगः के १८ असारपछि सत्ता गठबन्धन भत्किन्छ ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार भएको भेटवार्ताले राजनीति तरंगित बनेको छ । १६ असार, २०८१5 min read Share
नेकपा एसमा रस्साकस्सी, माधव र घनश्याममा को कति बलियाे ? सातवटा प्रदेश र प्रवासबाट नेकपा एसको प्रतिनिधि चयन भइसकेका छन् । महाधिवेशनमा केन्द्रीय सदस्य ३५९ जना, तीनवटा आयोगका १०४ जनासहित १८७५ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् ।१४ असार, २०८१9 min read Share
प्रचण्ड सिंहदरबारमा व्यस्त हुँदा पेरिसडाँडामा माओवादी अस्तव्यस्तमाओवादीमा २२ जना पदाधिकारी छन् । जसमा प्रचण्ड, श्रेष्ठ, वर्षमान पुन अर्थमन्त्री र शक्ति बस्नेत जलस्रोत तथा उर्जा मन्त्री छन् ।जनार्दन शर्मा सांसद छन् । सांसद भएका शर्मालाई पार्टीको कुनै जिम्मेवारी दिएको छैन । १२ असार, २०८१10 min read Share
कति छ माधव, झलनाथ र घनश्यामकाे शक्ति, कुन नेतालाई कसकाे साथ ? (सूचीसहित)नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिएसँगै ध्रुवीकरण पनि सुरु भएको छ । अध्यक्षमा तीन जना नेता आकांक्षी देखिएका छन्११ असार, २०८१12 min read Share
प्रधानमन्त्रीले मन्त्री र मन्त्रीले प्रधानमन्त्री कमजोर बनाइरहेको सरकार१० पुस २०७९ मा एमालेकाे अगुवामा माओवादी केन्द्र, रास्वपालगायत दलकाे गठबन्धन बनेसँगै माओवादी केद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने१० असार, २०८१9 min read Share
सशस्त्र द्वन्द्वमा बलात्कारपीडित महिलाहरू क्यान्सर र मानसिक समस्यासँग जुध्दै कानुनी लडाइँमा८ असार, २०८१10 min read Share
तीन महिनामै प्रचण्ड र ओली फेरि ‘अनकम्फर्टेबल’ भएका हुन् ?२३ जेठमा संसदमा बजेटमाथि छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राेस्ट्रममा उभिएर भने- ६ महिनापछि याे बजेटकाे काँध हामीले नै थाप्नुपर्ने हाे कि ?६ असार, २०८१10 min read Share
छ वर्षपछि पुरानै सांगठनिक लयमा फर्कियाे एमाले१०औँ महाधिवेशन सकिएको साढे दुई वर्षपछि एमालेले धमाधम प्रदेश र जिल्ला अधिवेशन गरिरहेको छ । सात प्रदेश र ६६ जिल्ला अधिवेशन सकिँदा एमाले पुरानै सांगठनिक लयमा फर्किएको दाबी सो पार्टीका नेताहरूले गर्न थालेका छन् । ५ असार, २०८१7 min read Share
कबाड व्यवसायीलाई किन लखेट्न लाग्याे काठमाडाैं महानगर, के चाहन्छन् बालेन ? (भिडियाे)४ असार, २०८१11 min read Share
नेकपा एसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि तीन नेताका आआफ्नै तयारीनेकपा एकीकृत समाजवादी (एस)काे १०औँ महाधिवेशन मिति नजिकएसँगै नेतृत्वका लागि नेताहरूकाे लविङ तीव्र भएकाे छ । ३ असार, २०८१14 min read Share
सत्ता गठबन्धनमा बजेटले निम्त्याएको अन्तरविरोधनेकपा एमालेका उपमहासचिव तथा सांसद योगेश भट्टराईले आइतबार विनियोजित बजेटमाथि छलफल गर्ने क्रममा बजेटको विरोध गरे । विगतदेखि बजेट बनाउँदा व्यापारिक घरानाले फाइदा लिएको भन्ने आशंका अहिले पनि आएको उनको आरोप छ ।२ असार, २०८१9 min read Share
अध्यक्ष दाबी गर्ने नेताहरू बाहिरिएपछि महाधिवेशनबाट एक्लो सर्वेसर्वा बनेका उपेन्द्रमधेशी सेन्टिमेन्टको राजनीति गरेका यादवले समयक्रमसँगै जति पार्टी विभाजनको पीडा भोगेका छन्, त्यति नै अरु पार्टी वा नेताहरूलाई पार्टीमा ल्याएका पनि छन् । तर, उनीसँग नेताहरू भने लामो समय टिक्न सकेका छैनन् । सबैले उनलाई छाड्दै गएका छन् । ३२ जेठ, २०८१12 min read Share
गृहमन्त्री र आईजीपीबीच खटपट, बचाउमा उत्रिँदा पनि कुँवरसँग असन्तुष्ट लामिछानेगृहमन्त्री लामिछाने र आईजी कुँवरबीच विवाद बाहिर छताछुल्ला हुने गरी देखिएको छ । ३१ जेठ, २०८१9 min read Share
के जनार्दन शर्माले माओवादी विभाजन गर्न लागेका हुन् ?प्रचण्ड आक्रोशकाे पछाडि माओवादीमा पछिल्लो समय उपमहासचिव जनार्दन शर्माले पार्टी विभाजन गर्न थालेको हल्लाले काम गरेकाे धेरैकाे बुझाइ छ । ३० जेठ, २०८१11 min read Share
ओलीको मिसन–८४ रणनीतिले एमालेको जिल्ला र पालिका नेतृत्वमा बढे युवानेताएमालेले पार्टीमा विधि नै बनाएर कहीँ १५ प्रतिशत त कहीँ २० प्रतिशत युवाहरूलाई पार्टी कमिटीमा अनिवार्य गरेका छौँ ।२७ जेठ, २०८१7 min read Share