संविधान संशोधन गर्ने भन्दै सत्ता सहकार्य गरेका कांग्रेस–एमालेभित्रै भएको छैन यसबारे छलफल२३ भदौ, २०८१8 min read Share
माधव नेपाल रुसमै रहेका बेला एकीकृत समाजवादी फुटाउने तयारी कसरी भयाे फेल ?नेकपा एकीकृत समाजवादीमा चुनावबाट पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गरिएपछि उत्साह बढ्नुपर्नेमा झनै विवाद बढेको छ । २० भदौ, २०८१8 min read Share
ओलीकाे कडा निर्देशन- नैतिकतामाथि प्रश्न उठेका र आर्थिक अपचलनमा मुछिएकालाई पार्टीमा कुनै ठाउँ छैन१९ भदौ, २०८१5 min read Share
निर्देशन अभियान चलाउँदै प्रधानमन्त्री ओली, परिणाम शून्यनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भए । प्रधानमन्त्री भइसकेपछि ओलीले भनेका थिए– आलोचना फेल हुने गरी काम गर्छु ।१८ भदौ, २०८१15 min read Share
जनार्दनसामु झुक्दै गएका प्रचण्डअपेक्षाविपरीत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले दुई हप्ताभित्रै दोस्रोपटक पार्टी प्रदेश कमिटीलाई सर्कुलर गरे । र, उपमहासचिव जनार्दन शर्माले भन्दै आएको विषयलाई सर्कुलरमा ‘बोल्ड’ गर्न बाध्य भए ।१७ भदौ, २०८१11 min read Share
एमाले नेतृत्वले ‘जनयुद्ध’लाई 'हिंसा' भन्दा त्यहीँ बसेका पूर्वमाओवादी भन्छन्– रुन्छ नि मन किन रुँदैन१६ भदौ, २०८१9 min read Share
सुदूरपश्चिममा इन्चार्ज पोखरेल फ्याक्टरले कार्यान्वयन भएन भट्टलाई दल नेता बनाउने प्रचण्डको निर्देशनसुदूरपश्चिम प्रदेशमा माओवादीका तीन समूह छन् । जनार्दन शर्मा, वर्षमान पुन र नारायणकाजी श्रेष्ठ समूह छन् । खगराज भट्ट शर्मा समूहका हुन् ।१४ भदौ, २०८१12 min read Share
महाधिवेशनकाे म्यान्डेडविपरीत नेकपा एसले चयन गर्याे पदाधिकारी, चर्चित अनुहार भए गुटबन्दीको सिकारनेकपा एकीकृत समाजवादीको पदाधिकारी चुनावकाे नतिजा सार्वजिनक हुँदा अपेक्षाविपरीत जित्नेभन्दा हार्नेकाे चर्चा बढी छ ।१२ भदौ, २०८१9 min read Share
ओली–उद्योगी कनेक्सनमा दीपक भट्टको प्रवेशपछि ट्रंक लाइन र डेडिकेटेड लाइनमा लफडासभापति पोखरेल मात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओली पनि कुलमानको विपक्षमा र उद्योगीको पक्षमा बहस गर्दै आएका छन् ।१० भदौ, २०८१13 min read Share
सरकार ढलेपछि प्रचण्डका संगति नमिलेका अभिव्यक्तिउच्च मनोबलका साथ विजेता बनेर बाहिर आयौँ । उनीहरू हारेजस्ता बनेका छन् । कालेकाले मिलेर भाले खान गएका हुन् । हसिनाको दुईतिहाइको सरकारले के गर्यो ? जनताले चाहेमा के हुँदो रहेछ ?९ भदौ, २०८१6 min read Share
एमालेमा पौडेल र पोखरेल समूहको बढ्दो अन्तर्विराेध, ‘विपक्षी’ कमजोर बनाउन चल्न थाले अनेक डण्डा६ भदौ, २०८१8 min read Share
जनार्दनको १४ बुँदे प्रस्तावको तरंग तलसम्मै, प्रदेश परामर्शको बैठकमा पनि पक्ष विपक्षमा बहस शर्माको प्रस्तावले माओवादीभित्र खैलाबैला मच्चिएको छ, जसका कारण प्रदेशमा समेत त्यो विषय विषेश रूपमा उठ्न थालेको छ । ५ भदौ, २०८१6 min read Share
छेपाराेकाे उखानजस्तै बन्याे माओवादी र एस एकता, दुई वर्षदेखि जहाँकाे त्यहीँआवश्यकता परेका बेला अंकमाल गर्ने र अरुबेला वास्ता नगर्ने नेताहरूकाे प्रवृत्तिका कारण एकताकाे विषय पनि 'अब त पक्कै घर बनाउँछु' भन्ने छेपाराेकाे उखानसँग मिल्न गएकाे छ । ३२ साउन, २०८१9 min read Share
जनार्दनसँग सूचना थियो– आफूविरुद्ध अख्तियार लगाउने प्रचण्ड याेजना‘तपाईंले अध्यक्षसँग बिरामी वर्षमानको (स्वास्थ्यकाे) भर छैन, महासचिव मलाई बनाउनू भनेर भनेपछि किन फोन उठाउनु’२७ साउन, २०८१11 min read Share
माओवादी केन्द्रमा प्रचण्ड र जनार्दन शर्मा आमनेसामने : केन्द्रीय कमिटी भंग गर्ने प्रस्ताव (पूर्णपाठसहित)नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टी सञ्चालनको मूल्यमान्यता, विधान र पद्धतिको धज्जी उडाइएकाे आराेप लगाएका छन् ।२७ साउन, २०८१3 min read Share
सरकारमा गएसँगै नाउपामा फेरि बल्झियाे विवाद, रेशम र रञ्जिताबीच बाेलचाल बन्दनाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच अहिले बाेलचालसमेत बन्द भएकाे छ । फेरि विवाद बढ्नुकाे कारण नाउपाकाे सत्ताराेहण नै मानिएकाे छ । २५ साउन, २०८१9 min read Share
चार वर्षमै एमालेमा घुलमिल भए पूर्वमाओवादी नेता, पाए १० बुँदे पक्षधरभन्दा धेरै अवसरनेकपा विभाजनपछि एमालेमै बसेका माओवादी पृष्ठभूमिकाका नेताहरूको हकमा भने पार्टी नेतृत्व उदार देखिएको छ ।२४ साउन, २०८१10 min read Share
माओवादी नेताहरूको निष्कर्ष : पार्टी जाँड बनाउने मर्चाजस्तो बन्यो, सुधार्नुपर्यो नेकपा माओवादी केन्द्र एक महिनापहिला सरकारबाट बाहिरिएको छ ।२३ साउन, २०८१10 min read Share