टीओआरमा कुरा नमिल्दा बिच्किएका दलहरू फेरि निकट आउने संकेत
प्रधानमन्त्री सहमतिका लागि सक्रिय भएपछि शुक्रबार प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । अब आइतबार मात्र बैठक बस्नेछ ।
४ जेठ, २०८१
7 min read
Share
एसको अध्यक्षमा भिड्ने झलनाथ खनालको तयारी, माधव नेपाल महाधिवेशन सार्ने रणनीतिमा
३ जेठ, २०८१
9 min read
Share
गृहमन्त्री लामिछानेको बचाउमा उभिएर ओलीले रास्वपालाई एमालेको 'स्याटेलाइट' पार्टी बनाउन खोजेका हुन् ?
ओलीनिकट एमाले नेताहरूको भनाइमा पनि ओलीलाई रास्वपाभित्रका सबै कमजोरी थाहा छ, जसले गर्दा लामिछाने पनि ओलीभन्दा दायाबाया गर्ने अवस्थामा छैनन् ।
२ जेठ, २०८१
8 min read
Share
छानबिन समिति बने गृहमन्त्रीबाट राजीनामा दिने तयारीमा रवि लामिछाने
गृहमन्त्री लामिछानेका कारण संसद बन्धक बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छानबिन समिति बनाउन तयार हुँदा उनी राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।
१ जेठ, २०८१
9 min read
Share
उपेन्द्रपछि माधव नेपाललाई सरकार छाड्न दबाब, के गर्छ नेकपा एस ?
एमाले र माओवादी केन्द्रको रवैयाले सोडारीको मात्र भविष्य निर्धारण गर्ने छैन, नेकपा एस सत्ता गठबन्धनमा रहने वा नरहने पनि टुंगो लाग्नेछ ।
३१ वैशाख, २०८१
9 min read
Share
उपेन्द्र यादव र माधव नेपालकाे सरकारमा निरन्तरताबारे नीति तथा कार्यक्रमसम्म प्रधानमन्त्रीले पर्खिने सम्भावना
विभाजित जसपाको तर्फबाट एक जना मन्त्री थप्ने तयारी भइरहेको छ । त्यही क्रममा नाउपाबाट पनि मन्त्री बनाउने तयारी छ ।
३० वैशाख, २०८१
8 min read
Share
मधेशमा वर्चस्वकाे लडाइँ जितेका उपेन्द्र एकाएक किन एक्लिए ?
जनता समाजावादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणबाट नेपाल नपुग्दै पार्टी विभाजन भएकाे छ ।
२४ वैशाख, २०८१
14 min read
Share
सुदूरपश्चिममा एमाले रणनीति- सर्वोच्चको आदेश नआएसम्म सोडारीलाई विश्वासको मत नदिने
नेकपा एमालेले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको फैसला नभएसम्म मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिने रणनीति लिएको छ ।
२३ वैशाख, २०८१
7 min read
Share
केपी ओलीलाई शेखर काेइरालाकाे प्रस्ताव- पहिले तपाईं प्रधानमन्त्री हुनुस्, त्यसपछि मलाई बनाउनुस्
कोइरालाले सुरुमै संसदीय दलको नेतामा उम्मेदवारी दिन चाहेका थिए । तर, महामन्त्री गगन थापाले अडान नछाेडेपछि उनी पछि हटे । चुनाव हुँदा शेरबहादुर देउवाले ६४ र थापाले २५ मत पाएका थिए ।
२१ वैशाख, २०८१
6 min read
Share
एमालेमा जिल्ला अधिवेशन: केपी ओलीपछिकाे अध्यक्षका लागि पाैडेल र पाेखरेलकाे गुटगत प्रतिस्पर्धा
२१ वैशाख, २०८१
14 min read
Share
बालकोट वार्ता: प्रचण्डलाई बाहिर राखेर कांग्रेस-एमालेको सरकार बनाउने शेखरको प्रस्ताव, ओलीले गरे अस्वीकार
'कोइरालाले एमाले र कांग्रेस मिलेर जाऔँ र सरकार पनि मिलेर चलाऔँ भन्ने प्रस्ताव अध्यक्ष ओलीसँग राख्नुभयो,' बालकोट स्रोतले भन्यो, 'तर, अध्यक्ष कमरेडले त्यो प्रस्तावलाई अस्वीकार गर्नुभयो ।'
२० वैशाख, २०८१
6 min read
Share
किन पक्राउ परेनन् जीबी राई ? गृहमन्त्री लामिछानेकै भूमिकामाथि उठ्याे प्रश्न
लामिछाने गृहमन्त्री भएको झण्डै दुई महिना पुग्न लागेको छ । तर, उनले अहिलेसम्म जीबी राईका बारेमा सोधीखोजी नै गरेको देखिँदैन
१७ वैशाख, २०८१
9 min read
Share
रेशम र माधवको प्रचण्ड फाल्ने खेल होला त सुदूरपश्चिमबाट सुरु ?
अस्थिर राजनीतिले पटकपटक प्रदेश सरकार गठन हुने र विश्वासको मत नपाएपछि ढल्ने क्रम जारी छ । केन्द्रमा गठबन्धन फेरबदल हुँदा प्रदेश सरकार त्यसको मारमा पर्दै आएका छन्
१६ वैशाख, २०८१
10 min read
Share
प्रचण्ड सरकारमा सहभागी हुँदै नाउपा, रञ्जितानिकट चौधरी मन्त्री बन्ने
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूनिकट सांसद अरुण चौधरीलाई मन्त्री बनाउने तयारी गरेकी छिन् ।
१३ वैशाख, २०८१
3 min read
Share
सरकार ढाल्न कांग्रेसले दाेहाेराे संवाद थालेपछि प्रचण्डले तयार पारे तीन विकल्प
गठबन्धन भत्काउन कांग्रेसले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने अफरसमेत गरेकाे छ ।
१२ वैशाख, २०८१
9 min read
Share
बुद्धनगरमा कांग्रेस–एमालेका चार नेताकाे वार्ता, बालकाेट पुग्दासम्म गगन थापा निराश
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काेल्टे फेर्दा गएकाे २१ फागुनमा सत्ताबाट बाहिरिएको नेपाली कांग्रेस अहिले एमाले–माओवादीसहितकाे सत्ता गठबन्धन भत्काउन हरसम्भव प्रयास गरिरहेकाे छ
११ वैशाख, २०८१
7 min read
Share
प्रचण्ड र ओलीले तत्काल पार्टी एकता हुन सक्दैन भन्नुकाे अर्थ के हाे ?
सत्ता सहकार्य गरिरहेका दुई ठूला कम्युनिस्ट दलका अध्यक्षद्वयले वाम एकताका लागि हतार नगर्ने उद्घाेष गरेका छन् ।
१० वैशाख, २०८१
7 min read
Share